सुदिन (@sudinsayami) 's Twitter Profile
सुदिन

@sudinsayami

खुशी हुन खास ठुलो कुरा चाहिदैन !

live for today,



#SaveKathmaduValley #SaveBagmati #LoveMotherNature

#lovetolaugh

ID: 891190564015677440

calendar_today29-07-2017 06:56:02

47,47K Tweet

1,1K Followers

833 Following

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

याे फेरि P लेखेकाे ठाउमा पुगेर सकिन्छ । त्यसपछि सायद फेसबुकमा बिकास ( फुटपाथ ) शुरु हुन्छ । चमत्कार । काेटेश्वर वडा ३२ ।

अकबरे (@iamakabare) 's Twitter Profile Photo

सुदिन अदालतले भन्नूपर्छ होला नि दाइ। ल त, मुद्दा हाल्नु पर्यो पुरानै नापी अनुसार अधिकार दे भनेर।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

लौहपुरुष गणेशमान सिंहले भन्नुभए जस्तै नेपाली जनता भेडा नैं हुन, इन्द्रजात्रा जस्तो सांस्कृतिक कार्यक्रममा केही हुल जत्था बालेन साहको फोटो वाला लुगा लगाएर पुगे। न संस्कृतिको महत्व थाहा छ, न रीतिरिवाजको अस्तित्व थाहा छ, भेडा बने पुग्यो।

सुदिन (@sudinsayami) 's Twitter Profile Photo

ईन्द्रजात्राको शुभकामना । येँया: पुन्हिया भिन्तुना ।

ईन्द्रजात्राको शुभकामना ।
येँया: पुन्हिया भिन्तुना ।
सुदिन (@sudinsayami) 's Twitter Profile Photo

जात्रालाई जात्रा मै रम्न दिऊँ । राजनैतिक अखडा नबनाऊं ।

Bishodip (@bishodip) 's Twitter Profile Photo

बालेनका समर्थक राजनितिक भेलामा गएका हुन कि जात्रामा ? यो गलत हो। र सरकारले टिसर्ट लगाउदैमा धरपकड झनै गलत। यो दुवै मुठ्भेडको स्थिती बनाउने गलत छन।

Bishodip (@bishodip) 's Twitter Profile Photo

ठि गर्यो । जात्रा हेर्न गएका हुन कि चुनाव प्रचार गर्न ?

सुदिन (@sudinsayami) 's Twitter Profile Photo

Celebrating the vibrant rhythm of Newa dance and grandeur of Yenya, the biggest festival of Nepal. Video Credit : #Karmesh_Shrestha  #Soniga_ya_Jatra

सन्तोष देवकोटा ।(cyber security analyst) (@sagunbaba) 's Twitter Profile Photo

ईन्द्र जात्रामा लगाउन पर्ने पोषाक र गर्नुपर्ने नृत्य। सोल्टासोल्टीहरु जतापनि र्याप हान्न खोजेर हुन्छ?