
सुदीप खनिया
@sudeepkhaniya
surgeon, student n searching sarcasm
ID: 130110253
https://mobile.twitter.com/?lang=en 06-04-2010 10:07:14
21,21K Tweet
5,5K Takipçi
729 Takip Edilen

सुदीप खनिया सरकारले न त सिंचाइको सुविधा दिन सकेको छ न त मल नै ! कृषि उत्पादनको मूल्य सुनिश्चित पनि गर्न सकेको छैन। किसानको लागि काम नगर्ने तर गफ दिने सरकारहरुले गर्ने भनेको विभिन्न कृषि उत्पादनको नाममा दिवस मनाउने मात्र हो !






सुदीप खनिया फिरन्तेकाे चाहि हेरेकाे छु है 😂 youtube.com/@rajanneupane2…


सुदीप खनिया धेरै चर्चा गरियेको टेली मेडिसीन पाटन बीर धरान कतैबाट छ घंटामा जानुकालाइ सहयोग र सल्लाह दिन नब जात शिशु बिशेषज्ञ उपल्ब्ध गराउन सकियेन। टेलीमेडिसिनको कुरा पाचतारेमै सिमित छ र यस्तो हुदा के इभिडेन्सड बेस्ड अभ्यास छ नियोनेटोलोजिस्टको राय त कुनै टिभीले लिये जस्तो लागेन जिज्ञासा मात्र।


सुदीप खनिया हाम्रा कुराहरु evidence generation, synthesis, evidence based practices, policy implications, recommendations, impacts, community based practices, research यति मै सीमित हो, त्यो भन्दा माथि जनस्तरमा के गर्ने, कसरी गर्ने, र किन गर्ने त्यो कसैलाई थाह छैन। बस कुरो मात्रै ठूलो।








