madhusudan pokhrel (@sudan392) 's Twitter Profile
madhusudan pokhrel

@sudan392

Banker | Officer | Motivator | Writer | Learner | Literary writer | Researcher| Tweets are my own

ID: 1561135160

calendar_today01-07-2013 18:06:08

1,1K Tweet

585 Followers

389 Following

madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

झण्डै९०% ॐमकार परिवार रहेको देशमा करिव 2/3 जनताको म्यान्डेट प्राप्त PM को शपथ समारोह२०८२ चैत १३ गते१२:३४ बजेको साइतमा हुने भएकोछ । - १०८बटुकहरूको स्वस्ति-शान्ति वाचन । - १०७ बौद्ध लामा गुरुहरुबाट मंगल वाचन । - ७ ब्राम्हणबाट शंखध्वनि गुञ्जन। हार्दिक बधाई । सबैको मंगल होस् 🙏🇳🇵

झण्डै९०% ॐमकार परिवार रहेको देशमा करिव 2/3 जनताको म्यान्डेट प्राप्त PM को शपथ समारोह२०८२ चैत १३ गते१२:३४ बजेको साइतमा हुने भएकोछ । 
- १०८बटुकहरूको स्वस्ति-शान्ति वाचन ।
- १०७ बौद्ध लामा गुरुहरुबाट मंगल वाचन ।
- ७ ब्राम्हणबाट शंखध्वनि गुञ्जन। हार्दिक बधाई ।
 सबैको मंगल होस् 🙏🇳🇵
madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

डर र नियन्त्रणले सिर्जना र प्रगतिलाई रोक्छ, अनुशासन सहितको स्वतन्त्रता र विस्वासले अगाडी बढाउँछ ।

madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यू (३५) नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ! साथै सरकारको नव नियुक्त मन्त्रीज्यूहरुलाई समेत हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’ सहितको साहित्यिक सद्भाव टोलीसँग भेटघाट कार्यक्रम । शहीद स्मृति पुस्तकालय,सिद्धार्थनगर नगरपालिका–८,भैरहवा २०८२/१२/१४ (शनिबार) ⏰ दिउँसो ३:३० बजे

नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’ सहितको साहित्यिक सद्भाव टोलीसँग भेटघाट कार्यक्रम ।
 शहीद स्मृति पुस्तकालय,सिद्धार्थनगर नगरपालिका–८,भैरहवा २०८२/१२/१४ (शनिबार) ⏰ दिउँसो ३:३० बजे
madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

जतिसुकै ठुलो बोझले थिचे पनि वृक्षले फल दिने दायित्व र कर्तव्य कहिल्यै त्याग्दैन।

जतिसुकै ठुलो बोझले थिचे पनि वृक्षले फल दिने दायित्व र कर्तव्य कहिल्यै त्याग्दैन।
madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

रुपन्देहीमा १२२ स्थानमा हाटबजार सञ्चालनमा रहेको र करिब पाँच हजार व्यवसायी आवद्ध भएका छन् ।

madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

एसईई २०८२ : जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ। यस वर्षको एसईई परीक्षाका लागि १ हजार ९६६ केन्द्र कायम गरिएको छ । ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

“Believe in yourself, stay calm, and give your best. The result will follow your effort. Best of luck PRASHAMSA POKHREL FOR YOUR SEE EXAM !”

“Believe in yourself, stay calm, and give your best. The result will follow your effort. Best of luck PRASHAMSA POKHREL FOR YOUR SEE EXAM !”
madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

भैरहवा, वि.पी. पथका व्यपारीहरुले सडकमा फोहर फ्याँक्छन् । सडक अगाडी सफा गर्दैनन् । घरधनीले टुलुटुलु हेरेर बस्छन् । टोलवासीले वास्तै गर्दैनन् ।

madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

जन्मदिनको पावन अवसरमा पूजनीय बुबालाई सुस्वास्थ्य, प्रसन्नता र दीर्घजीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । शुभ जन्मदिन बुबा!! हजुरको छोरा/छोरी: (#कमल/ #मधुसूदन /#प्रभा पोख्रेल) तथा समस्त परिवार

जन्मदिनको पावन अवसरमा पूजनीय  बुबालाई   सुस्वास्थ्य, प्रसन्नता र  दीर्घजीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । शुभ जन्मदिन बुबा!!

 हजुरको छोरा/छोरी:
(#कमल/ #मधुसूदन /#प्रभा पोख्रेल) 
       तथा समस्त परिवार