लोकसेवा तयारी (@studious77) 's Twitter Profile
लोकसेवा तयारी

@studious77

पढे के हुँदैन, मेहेनत गरे के हुँदैन। 😊

ID: 823491471953129473

calendar_today23-01-2017 11:24:01

232 Tweet

19 Takipçi

179 Takip Edilen

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

13 औ रामसार सम्मेलन - दुवई मा सम्पन्न - 21- 29 अक्टोबर 2018 - रामसार सम्बन्धी पक्षमुलुकहरुको 13 औ सम्मेलन - हरेक 3 बर्षमा हुने सम्मेलन - अघिल्लो सम्मेलन उरुग्वेमा भएको - 170 देश सदस्य मुलुक - नेपालले रामसार महासन्धी 1988 देखी लागू गरेको

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

|| श्रम सम्झौता || - नेपालले श्रम सम्झौता गरेका मुलुकको सङ्ख्या ७ पुगेको छ । - पछिल्लो पटक २०१८ अक्टोबर ३० (२०७५ कार्तिक १२) मा मलेसियासंग सम्झौता गरेको हो । - यसअघि युएई, जापान, द. कोरिया, बहराइन, कतार र जोर्डन (२०१७ अक्टोबर १८)संग सम्झौता भईसकेको थियो ।

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

नेपाल बैंक लिमिटेडमा विभिन्न तहमा कर्मचारी अावश्यकता ।

नेपाल बैंक लिमिटेडमा विभिन्न तहमा कर्मचारी अावश्यकता ।
लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

#SDGs 1-No Poverty 2-No Hunger 3-Health 4-Education 5-Gender Equality 6-Water& sanitation 7-Clean energy 8-Economies 9-Innovation 10-Reduced inequality 11-Cities 12-Reduce Consumption 13-Climate 14-Ocean 15-Biodiversity 16-Peace 17-Partnerships #लोकसेवा

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

सातौ राष्ट्रिय कर दिवश २०७५ मंसिर १! नारा:- "कर: समृद्ध नेपाल, सुखी नेपालीको भर" सबैभन्दा बढी कर तिर्ने करदाताहरु!

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

नेपाल र कम्बोडिया विच हवाईसम्झौता ️👉 सम्झौता मिति~सन 2018 नोभेम्बर 29[बि.स.2075-मसिर 13 गते] ️👉सन्झौता पत्रमा हस्ताक्षर~नेपालको तर्फबाट रविन्द्र अधिकारि⇨सस्कृती तथा पर्यटन मन्त्री~र कम्बोडियाका तर्फबाट माओ हानाभाल ️👉यो संगै हवाई सम्झौता भएका मुलुक ३९ वटा पुगेको छ।

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

लोकसेवा आयोग : स्था; २००८ अषाढ ८ भाद्र१८: प्रथम पटक बिज्ञापन(६ पदमा) २०१६: पहिलो बार्षिक प्रतिबेदन तयार २०१७: माघ २५ देखि ०१८ ज्येष्ठ मसान्त सम्म निलम्बित २०६९भाद्र ७: अप्टिकल मार्क रिडर प्रबिधी बाट उतर्पुस्तिका जाँच २०७१चैत्र २३: बिधुतिय दरखास्त संकलन आरम्भ

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षहरुको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको काटबिचेमा सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म आयोजना हुने भएको छ ।

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

नेपाल र कम्बोडिया विच हवाईसम्झौता ️👉 सम्झौता मिति~सन 2018 नोभेम्बर 29[बि.स.2075-मसिर 13 गते] ️👉सन्झौता पत्रमा हस्ताक्षर~नेपालको तर्फबाट रविन्द्र अधिकारि⇨सस्कृती तथा पर्यटन मन्त्री~र कम्बोडियाका तर्फबाट माओ हानाभाल ️👉यो संगै हवाई सम्झौता भएका मुलुक ३९ वटा पुगेको छ।

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

HDI report 2017 अनुसार सार्क रास्ट्रको औषत आयु : ================= 1) श्रीलका - 75.5 बर्ष 2) माल्दिभ्स - 77.6 वर्ष 3) भारत - 68.8 वर्ष 4) भुटान - 70.6 वर्ष 5) बगलादेश - 72.8 वर्ष 6) नेपाल - 70.6 वर्ष 7) पाकिस्तान - 66.7 वर्ष 8 ) अफगानिस्तान - 64 वर्ष

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

Most powerful people in the world, 2018. 1. Xi Jinping 2. Vladimir Putin 3. Donald Trump 4. Angela Merkel 5. Jeff Bezos 6. Pope Francis 7. Bill Gates 8. Mohammad bin Salman 9. Narenda Modi 10. Larry Page (Forbes)

Suchana Ghimire (@artless77) 's Twitter Profile Photo

माओहरु बिल गेट्स बनेपछि छाप्रोहरुले भने, यो त रगतको होली हो तर महलहरुले भने, यहि त दिपावली हो लेनिनहरु ख्रुश्चेव बनेपछी नोराहरुले भने, यो त विश्वासघात हो तर रेगनहरुले भने, यहि त मार्क्सवाद हो (निभा शाह)

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

युरोपेली आयोगले कुन देशलाई हालै dirty- money blacklist मा थप गरेको छ? ~ साउदी अरेबिया

Suchana Ghimire (@artless77) 's Twitter Profile Photo

मुर्खको प्रशंसा सुन्नु भन्दा त ज्ञानीको गाली सुन्नु बेश !" चाणक्य

लोकसेवा तयारी (@studious77) 's Twitter Profile Photo

नेपाल टेलिकमको शेयर निम्न अनुसार छ : नेपाल सरकार ९१.४९% टेलिकम कर्मचारी ४.५% सर्बसाधारण ३.९८% नागरिक लगानी कोश ०.०३%