TALKS (@stop_talks) 's Twitter Profile
TALKS

@stop_talks

We say what we supposed to be not said.

ID: 1370552835998289921

calendar_today13-03-2021 01:51:26

1,1K Tweet

285 Takipçi

454 Takip Edilen

Daily Cricket (@dailycricketdc) 's Twitter Profile Photo

19th Rank ODI Team Have Won Over 12th Rank ( One Of The Best Associate ODI Team ) 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 144/10 (42.5) 🇳🇵 146/5 (25.1) NEPAL'S FIRST WIN AGAINST SCOTLAND IN ANY FORMAT Retweet It Or Save It But It's True They Did.. Analysis Coming up Shortly On YT CAN #Nepal

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

लामो छलफल पछि सम्वन्धित समितीबाट सुझावहरू सहित पास भएर प्रसमा प्रस्तुत भएको नागरिकता सम्बन्धि विधेएक किन सरकारले फिर्ता लियो ? र किन हतारमा अर्को विधेएक पेस गरेको हो ? अनि हतार हतारमा निर्वाचन अगाडीनै किन पास गर्न खोज्दैछ ? नियत साफ छैन ! प्रतिपक्ष एमाले पनि के हेरेर वसेको छ ?

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

जानिफकारलाई सोध्यो देशमा दोश्रो स्टक एक्सचेन्ज चाहिएकै छैन भन्छन् । दियो कि नेप्सेको हविगत जनकपुर चुरोट कारखानाको हुने, निजी क्षेत्रलाई दिइने स्टक एक्सचेञ्ज सुर्य नेपालले झै 'पैसा छाप्ने' बताउछन् । सरकार स्टक एक्सचेञ्ज इजाजत देर नेप्से सिध्याउन उद्यत छ । बोल्दैनन कोही !!

Anusha Gyawali (@gyawali_anusha) 's Twitter Profile Photo

मलाई गर्व छ।🙏 जसको सादकी जीवन र पारिवारिक परिदृष्य मैले नजिकबाट देखेकि छु । ट्रोल बनाउने पनी त केही नियम होलानि,जसले नेपाली जनताको वास्तविकता बोल्छ उसैलाई नै सामाजिक संजालमा मजाकको पात्र बनाउने है ! धन्य हामी नेपाली जय होस् सबैको।🙏

मलाई गर्व छ।🙏
जसको सादकी जीवन र पारिवारिक परिदृष्य मैले नजिकबाट देखेकि छु ।
ट्रोल बनाउने पनी त केही नियम होलानि,जसले नेपाली जनताको वास्तविकता बोल्छ उसैलाई नै सामाजिक संजालमा मजाकको पात्र बनाउने है ! धन्य हामी नेपाली जय होस् सबैको।🙏
Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

ल्या भो त.... अब कसरी प्रदिप ज्ञवालीलाई गाली गर्ने भनेर प्रतिक दाइले भेला गर्ने रे

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

२०७२ सालको भुकम्प र कोरोना जस्तो महाव्याधी समेतले लग्न नसकेको खोरे बुढो यही सब गर्न बाँचिरहेको रहेछ। थुक्क अक्सिजन चोर बुढो😂😂

२०७२ सालको भुकम्प र कोरोना जस्तो महाव्याधी समेतले लग्न नसकेको खोरे बुढो यही सब गर्न बाँचिरहेको रहेछ। थुक्क अक्सिजन चोर बुढो😂😂
Akhilesh Upadhyay (@akhileshu) 's Twitter Profile Photo

सबैले नेपाली जिब्रो पड्काएर बोल्न सक्नुपर्छ भन्ने सोचाइमा आपत्ति । बढेबढेमानहरूले नविना लामालाई उडाएको नमज्जा लाग्यो । सबै नेपालीको मातृभाषा नेपाली होइन है । हामीमा विविधता छ । यो नेपालको सौन्दर्य हो, श्राप हैन ।

Diness AC. (@dneskazi) 's Twitter Profile Photo

महानगर प्रहरीलाई खुकुरी लिएर जाइलाग्ने अनि भाग्दा लडेकोलाई टाउकोमा ढुङ्गा हान्ने उहाँ नै हो है । कसैलाई केही भन्नू छ ?

महानगर प्रहरीलाई खुकुरी लिएर जाइलाग्ने अनि भाग्दा लडेकोलाई टाउकोमा ढुङ्गा हान्ने उहाँ नै हो है ।
कसैलाई केही भन्नू छ ?
Prem Gharti Magar 🇳🇵 (@ipremarshi) 's Twitter Profile Photo

सोफा सेट दुई थान, टिभी, एसी, फिल्टर, स्टेन्ड पंखा, ग्यास चुल्हो, स्टिल र्‍याक, मिक्चर, पलंग, ल्यापटप, मोबाइलदेखि सिरक डसना लगायतका सबै सामान क्वाटर रित्तो पारि घर लग्ने सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशी यीनै हुन्, चिन्नुस्।

सोफा सेट दुई थान, टिभी, एसी, फिल्टर, स्टेन्ड पंखा, ग्यास चुल्हो, स्टिल र्‍याक, मिक्चर, पलंग, ल्यापटप, मोबाइलदेखि सिरक डसना लगायतका सबै सामान क्वाटर रित्तो पारि घर लग्ने सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशी यीनै हुन्, चिन्नुस्।
bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

डासाब कहिलेकाहिं चुप्प बस्दा विद्वता बढछ्। उमेरमा कलिलै भएपनि रितै नपुर्याई कुन संस्थाले काम गर्न सक्छ र? बुझ्नुस् न पहिले आफैले सम्हालेको तालुक मंत्रालय संग। लुकिछिपी बिदेशी भेट्न सिकाएकै यहाँहरुकै झुन्डले हो। युवा नेतृत्वहरुलाई सघाउनुहोस। बूढो छिर्किले केही हुन्न अब।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

लज्जास्पद हार बेहोरेको माओवादीको चुनावी समिक्षा बैठकमा प्रचण्डको राजीनामा मागिने, यही शिलशिलामा कांग्रेसले शेरबहादुर देउवाको र एमालेले ओलीको राजीनामा मागुँन्। नयाँ युवाले देश हाँकुन्।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

नबुझेको कुरा: अति सम्पन्न रामवरण यादव, झलनाथ खनाल लगायतले बारम्बार उपचार भनेर लाखौं - करोडौं रकम सरकारी स्रोतबाट किन लिन्छन्?

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

एउटा सशक्त अभियानको सुरुवात गरौ! भारतबाट लगातार घट्दो मुल्यमा पेट्रोलियम पदार्थ खरिद गर्ने! तर, आयल नियम घाटामा रहेको बहानाबाजी गर्दै मुल्य समायोजन नगर्ने! कर्मचारीलाई बोनस् र भत्ता बाड्न नछाड्ने लुट प्रवृत्ति बिरुद्ध ऐक्यवद्ध हुन जरुरी छ। छिट्टै एउटा आन्दोलन छेड्न लागिपरौं है।