S Raj (@srajupadhayay) 's Twitter Profile
S Raj

@srajupadhayay

Executive director#News Chief #prasashan.com#Committed to excellence....

ID: 1510701853

linkhttp://www.prasashan.com calendar_today12-06-2013 14:29:50

3,3K Tweet

1,1K Followers

1,1K Following

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

आफै उठाउने त उड्दैछन् क्यारे, सचिवालयमार्फत् उठाउनेहरु अझै गुडिरा'छन् हैन त मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

[न आफूभन्दा माथिको सिफारिस, न अरूको अनुमोदन । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँ तयार पारे पत्र, आफैँ गरे हस्ताक्षर र आफैँ उक्लिए सातौँ तहमा । अब भन्छन्-‘गल्ती भइहाल्यो, क्लियर गर्छौँ’]😊 prasashan.com/2025/07/18/684…

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

स्थायी सरकारतिर २००२ ले जागिर पाउने भए हैन त मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

बारमा बारम्बार जान पाइयो, दारु पनि खान पाइयो, खुट्टा उचाल्न नि पाइयो; तर स्पोन्सर को र पदीय मर्यादा के भन्ने पनि केही जिनिस हो नि, डिएर मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

सांसदहरूले कुलिङ अफ पिरियड हटाउन संशोधन हाले, कानुनसँग बाझिएको प्रावधानले योग्य व्यक्तिलाई रोक्ने चेतावनी। सेवा सुधार छाडेर नियुक्तिमै ध्यान केन्द्रित भएको भन्दै 'कुम्लो बोकी ठिमीतिर' शैलीप्रति संसददेखि प्रशासनिक वृत्तसम्म तीव्र असन्तोष देखिएको छ है मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

मुख्यसचिव अर्यालले छानबिन समितिलाई यो विषय चाँडो टुङ्ग्याएर यथाशीघ्र निजामती सेवा ऐन ल्याउन आग्रह गरे। “यो विषयलाई छिटो भन्दा छिटो टुङ्ग्याएर निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने आवश्यकता छ,” उनले जोड दिए। prasashan.com/2025/07/21/684…

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

कम्पनी रजिष्ट्रारमा घुसको गन्ध बल्झिँदै जाँदा उद्योग मन्त्रालयले विभागीय कारबाहीको नाममा केवल काज सरुवामार्फत दोषी जोगाएको छ। सिधा कारबाहीको सट्टा 'सरुवा’ले ढाकछोप गर्ने प्रवृत्तिले सुधार होइन, अझै बिग्रिने संकेत दिएको छ है मान्यवर ! prasashan.com/2025/07/22/685…

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

साच्चिकै सुधार्नै चाहेको हो भने यसअघिका तमाम कानून काफी छन् । थप भब्य सुधार चाहेको हो भने बनाइने मापदण्ड पनि स्वागतयोग्य छ, तर चुरो कुरो त्यसको कार्यान्वयन कसरी हुने भन्ने रहेकोले त्यसका लागि केही दिन पर्खौ है त मान्यवर ! prasashan.com/2025/07/22/685…

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

इन्डिकेसनमा समस्या देखिएसँगै बुद्ध एयरको जहाज उडेको १० मिनेटमै आकस्मिक अवतरण है त मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

'मोलमोलाइ'का सबै आवाज ओरिजिनल हुन्, अनि गरिएका कुरा पनि होसहवासमै हुन्, त्यस्तै एआई र दारुलाई दोष नथोपरौँ त मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

पत्रकारलाई नै घुस दिन खोज्ने सहसचिवसहित तीन कर्मचारीलाई जिम्मेवारीबाट हटाई विभागीय कारवाहीको प्रक्रिया थाल्न मुख्यसचिवको निर्देशन है मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

'सदस्यता निश्क्रिय', 'संविधानले कल्पना गरेको छैन' भनेपछि चिलिम फर्किएन त अब मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

फाइल होल्ड गरेर सेवा अवरुद्ध पार्ने, आफूअनुकूल कर्मचारीमा ट्रान्सफर मिलाउने, सूचना प्रविधिको दुरुपयोग गर्ने कर्मचारीहरूलाई कारबाही हुन्छ कि फेरि उन्मुक्ति ? नेतृत्वदेखि तल्लो तहसम्मको जवाफदेहिता सुनिश्चित हुने कि गुनासो फेरि गुनासोमै सीमित रहन्छ मान्यवर ! prasashan.com/2025/07/23/685…

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

उपसचिव र अधिकृतसहित ठूलो संख्यामा रातो घरका कर्मचारीहरुको अदली बदली, थप उता प्रशासनतिर हेर्नु है त मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

ब्रिफकेश बुझाएपछि जे पनि हुने ? निवासमा 'बण्डल'को तौलले कतिका कामू पत्र तयार भए त मान्यवर !

S Raj (@srajupadhayay) 's Twitter Profile Photo

एक्सप्रेसो अन दि रक्स: चिसो रूपभित्र तातो अर्थ बोकेको मौन दर्शन🌹

एक्सप्रेसो अन दि रक्स: चिसो रूपभित्र तातो अर्थ बोकेको मौन दर्शन🌹
S Raj (@srajupadhayay) 's Twitter Profile Photo

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता है त मान्यवर !