सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile
सुजन पोख्रेल

@spjalan111

engineering student.
यात्री हूँ.…यात्रा जारी छ...गन्तव्य भेटिएको छैन... न त पाइलानै रोकिएको छ... आफु प्रति पूर्ण विश्वास छ।

ID: 1031112291519885313

calendar_today19-08-2018 09:35:02

15,15K Tweet

2,2K Followers

1,1K Following

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

उसका यादहरु नै काफी थिए नी यो मन जलाउनको लागि... त्यसै माथि यो आकाश किन रोईदिन्छ भक्कानो छोडेर??🥰🙈🙈 #सुभ_सन्ध्या🙏🙏 #अशिम_सम्झना😍😍

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

ओभाऊन नसकेको घाउ फेरि गडेर आयो। छोडीजाने उही निष्ठुरीको याद बडेर आयो। आदतहरु बिर्सी जीवन अघि बढाउ भन्दा जस्ले छोड्यो उस्कै नशा फेरी चडेर आयो।

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

खुल्ला आकाश छ आकाशमा उड्ने चरी पिंजडामा छ। सपनाहरु जीवित छन् र त मानव जीवन जन्जिरमा छ। खै कसरी सुनाऊ हजुर यो मन तन र रहर धेरै पर पुग्यो लाग्छ नमिल्ने भयर मात्रै! भौतिक शरीर वर्तमानमा छ।

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/151995

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/152913

GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर gorkhapatraonline.com/news/153914

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

मेरो पर्खाईमै सायद कुनै खोट थियो नत्र ऊनी त नआई नछोड्ने मान्छे हुन!!

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

छोरो मुन्छे भएर पनि रुदो रैछ बेजती!! थुक्क पिन्चे हाडी 😋😋

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

तिमीलाई सम्झिनकै लागि घर परिवार बिर्सिए!! आफैं भन प्रिय तिमीलाई बिर्सिन अब म के गरु??

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

मुटुमा हुन्छ हल-चल तिमी साथ छैनौ! सम्झी रहन्छु पलपल तिमी साथ छैनौ!

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

मौसम परिवर्तन हुदा त बिरामी हुने मान्छे म, तिमी परिवर्तन हुदा ठिक कसरी रहुला र??

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

जब लक्ष्मीले साथ छोड्छिन तब सबै बैरी हुन्छन, शेर बहादुर देउवाको डलर नजलेको भए आज यो दिन देख्न पाइने थिएन ! !