Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile
Sita Chaulagain

@sitachaula70867

कठिन समयमा काँधमा राखिएको हात, सफलतामा बज्ने ताली भन्दा धेरै महत्त्वपूर्ण हुन्छ ।

ID: 1668424961239953408

linkhttps://www.facebook.com/profile.php?id=61559781044364&mibextid=ZbWKwL calendar_today13-06-2023 01:08:26

210 Tweet

281 Followers

249 Following

ONUS (@onusfinance) 's Twitter Profile Photo

2,000,000+ Players TAP TAP TAP 🤯 Hot news: ONUS Tap Tap Tap has surpassed 2,000,000 players! With ONUS Tap Tap Tap, you can easily #earn #free $ONX rewards in 4 ways: 👏 Tap Tap Tap 👏 Completing tasks to earn rewards 👏 Farm ONX to get ONX 👏 Inviting friends and forming

2,000,000+ Players TAP TAP TAP

🤯 Hot news: ONUS Tap Tap Tap has surpassed 2,000,000 players!

With ONUS Tap Tap Tap, you can easily #earn #free $ONX rewards in 4 ways:

👏 Tap Tap Tap
👏 Completing tasks to earn rewards
👏 Farm ONX to get ONX
👏 Inviting friends and forming
Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

यात्रा निकै लामो छ कोहि साथमा नहुदा पनि प्रगती गरेर देखाउनु छ !! 🌹🥀💐,🌄

यात्रा निकै लामो छ कोहि 
साथमा नहुदा पनि प्रगती गरेर देखाउनु छ !!
🌹🥀💐,🌄
Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

विश्वास र आस्था बोकेको मन्, सधैं शान्ति र खुसी बस्ने गर्छन !!

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

अरुको जिन्दगी मसानघाट जस्तो बनाइदिएर एउटा थालीमा दुईचार यूँगा र एउटा फल बोकेर मन्दिर जादैमा धर्म हुँदैन !!

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

मनमा शुद्धता छैन भने लाखौं दिन मन्दिरमा धाउदैमा शान्ति र सुकुन कहिलेपनि मिल्ने गर्दैन मन भित्रको दियो बाल्ने गर !!

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

चाडपर्व त बचपनमा आउँथ्यो अहिले त केवल शून्यता आउँछ रीक्तता आउँछ, आफ्नो हिसाब ले निभाउने हिसाब किताब आउँछ !!😔

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

इमान्दार मान्छेले जिबनमा एउटै भुल गर्छ उसले अरुलाई पनि आफू जस्तै इमान्दार सम्झिन्छ !🥀🌺🥴

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

फेरि पनि मौनतामा नै हराएको छु, यहा बोलेर जित्नु भन्दा नबोलेर हार्नु उचित रहेछ !!💝🥹

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

न सूर्योदयलाई जित्न सक्ने कुनै रात हुन्छ ! न आशालाई जित्न सक्ने कुनै समस्या हुन्छ !!

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

तिमी साथी भन आफन्त भन जे भन तर तिमी एक्लो हुदा कोहि हुदैन साथ मा , जे गर्छौ एक्लैले गर 😳♥️

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

हरेक कुराको कदर अनि जतन गर्ने गर गुमाइसकेपछी त पछुताउनु बाहेक अरु केही विकल्प हुदैन !!

हरेक कुराको कदर अनि जतन गर्ने
गर गुमाइसकेपछी त पछुताउनु
बाहेक अरु केही विकल्प हुदैन !!
Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

असफल जिन्दगीमा तनाब धेरै छ, चारै तिर बाट यहाँ, दबाब धेरै छ!!🥺🙏

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

अँध्यारो रात जस्तै भएको छ जिन्दगी न बाटो देखिन्छ न त गन्तव्य भेटिन्छ!!😥💔

Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

"जस्तो जे सुकै होस् बाँच्नुपर्छ अगाडि बढ्नुपर्छ"।"हेर्ने आखाँ भन्दा , बुझ्ने मन राम्रो हुनु पर्छ"!!❤️🥀❤️ #GoodMorningEveryone

"जस्तो जे सुकै होस् बाँच्नुपर्छ अगाडि बढ्नुपर्छ"।"हेर्ने आखाँ भन्दा , बुझ्ने मन राम्रो हुनु पर्छ"!!❤️🥀❤️
#GoodMorningEveryone
Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

कोशिसमा कुनै कमी थिएन तर भाग्य र समयले साथ थिएन !!😥😥 Good-night-everyone❤️

कोशिसमा कुनै कमी थिएन तर भाग्य र समयले साथ थिएन !!😥😥
Good-night-everyone❤️
Sita Chaulagain (@sitachaula70867) 's Twitter Profile Photo

परिस्थितिले गलत साबित गर्यो तर गलत सोच लिएर हिडेको थिएन !!🥺