Kuber (@sirkuver) 's Twitter Profile
Kuber

@sirkuver

A big scholar of curiosity and enthusiasm. Jack of all trades. Into literature and arts. Movie reviewer sometime. #CR7 #JohnnyDepp #Batman #DC

ID: 732436657119563776

linkhttps://thelazywriter1.blogspot.com/?m=1 calendar_today17-05-2016 05:04:41

44,44K Tweet

22,22K Followers

6,6K Following

Kuber (@sirkuver) 's Twitter Profile Photo

यो सालो केटो आएपछी झ्याप झ्याप बत्ती जाने हाम्रोमा मात्र हो कि सबैको मा त्यस्तै हो ।

Kuber (@sirkuver) 's Twitter Profile Photo

Average convo between Trump and Xinping -I’m gonna retaliate by raising tariffs to 125% -Oh yea? Well I’m raising mine to 250% -500% -1000% -Do you even know what the economic -consequences of this will be? -No, do you? -No

Kuber (@sirkuver) 's Twitter Profile Photo

यसले पिटाइ खाएको लास्टै हेर्न मन छ 😂 setopati.com/politics/356549

Kuber (@sirkuver) 's Twitter Profile Photo

राजाको पालीमा बनाएको सौचालयमा लुकेर बाचेछ एउटा गाणतन्त्रको मन्त्री 😂

Kuber (@sirkuver) 's Twitter Profile Photo

सर्कार ढाल्छु भन्ने जनबादी कुम्युनिस्ट कमान्डर नेता आफै रेसोर्टको चर्पिमा ढलेकोमा सहानुभूति प्रकट गर्छु । तपाईं देशको लागि अझै ५-७ बर्ष बाच्नु पर्छ भन्ने हाम्रो भनाई छ ।

Kuber (@sirkuver) 's Twitter Profile Photo

उत्तानो परेर मिसाइल माथि फर्काएर सुतियो । जे नि हुन सक्छ! 😂

Kuber (@sirkuver) 's Twitter Profile Photo

पाकिस्तानको कराची ध्वस्त पारेर इस्लामबाद कब्जा गरेको भारतले सिजफायरको लागि एकैछिनमा मानेछ 😂

Kuber (@sirkuver) 's Twitter Profile Photo

बरु एउटा टाइमटेवल निकालेर लोडसेडिङ घोषणा गर्देउ यार हामी त्यसरी नै रुटिन मिलाउछौ । यो जिस्काको झै अघोषित पारामा झ्याप्प झ्याप्प लाइन काट्नु भन्दा ।

Kuber (@sirkuver) 's Twitter Profile Photo

अफताब आलमले २७ जना इटाभट्टामा हालेको हैन रैछ। २७ जनाले आलमलाई चै भट्टामा हाल्न लखेटेका रैछन। लखेट्दा पनि नभेटेपछि बिरक्त र फ्रस्टेट भएर के बाच्नु मरेकै जाती भन्ने सोचेर २७ जनाले आफै भट्टामा हाम फालेर आत्महत्या गरेका रैछ्न। बल्ल बल्ल भागेर ज्यान जोगाएका पीडित आलम प्रति सहानुभूति।

Kuber (@sirkuver) 's Twitter Profile Photo

खोइ ज्यान खरानी भयो खोइ खरानी हावाले उडायो खोइ हावा न्यालाइ उडायो #आलमकाण्ड

Kuber (@sirkuver) 's Twitter Profile Photo

ॐ रोनाल्डो नम: ॐ भितिन्हा नम: ॐ कोनेचाओ नम: ॐ मेन्डेस नम: ॐ फर्नान्डेस नम: ॐ सिल्भा नम: ॐ लिआओ नम: पोर्चुगलले जिताइदिनु पर्यो प्रभु । आजको यति मनोकामना पूरा गरिदेउ ।

Kuber (@sirkuver) 's Twitter Profile Photo

हिजो सम्म गृहमन्त्रीले राजिनामा दिने भन्ने कुरामा ब्याक हुदैनौ भन्नेले आज अग्नि सापकोटा मुद्दा मिलाउने सर्तमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने र छानबिन पनि बनाउन नपर्ने कुरामा सकाएछ ।प्रचण्ड जतिको देशको लागि घातक सायद नै कोहि होला ।माओबादीले प्रमुख प्रतिपक्षको हैसियत गुमाएको छ ।

Kuber (@sirkuver) 's Twitter Profile Photo

Do native South African even know or care that their team is currently playing WTC final. Most of the South Africans I interacted on X doesn't not have any idea about ABD, Steyn, Aamla. They are either interested in Rugby or Football.

Kuber (@sirkuver) 's Twitter Profile Photo

History is written in golden roar, The choker tag is theirs no more. With blazing will and fearless fight, The Proteas soared to victory’s height. A legacy born from years before Now champions stand, forevermore. 🏆🇿🇦 2025, What a year to be alive.

History is written in golden roar,
The choker tag is theirs no more.
With blazing will and fearless fight,
The Proteas soared to victory’s height.
A legacy born from years before
Now champions stand, forevermore. 🏆🇿🇦

2025, What a year to be alive.
Kuber (@sirkuver) 's Twitter Profile Photo

मार्क ट्वाइनले कतै लेखेको अझै ओअनि सम्झन्छु, मान्छेको जिवनमा दुई वटा दिन अति नै महत्वपूर्ण हुन्छ । एउटा आफू जन्मिएको दिन अनि अर्को किन जन्मिएको थाहा पाएको दिन । पहिलो दिन अशाढ १ आज हो, आशा गर्छु अर्को दिन पनि नजिकै छ ।