Sirjana Singh (@sirjana_singh) 's Twitter Profile
Sirjana Singh

@sirjana_singh

SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu

ID: 4590756087

calendar_today24-12-2015 16:09:13

14,14K Tweet

32,32K Followers

3,3K Following

Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

मन्त्रिमण्डलमा सहभागी गराउनु पर्छ..संविधान ठिक! व्यवस्था ठिक! भन्ने सुन्न पाईन्छ..सुनेकै हो। यो बिगतको अनुभव हो । अहिले यो बाहिरिन परेको दुखको रोईलो मात्र हो …

RatoPati (@rato_pati) 's Twitter Profile Photo

देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह ratopati.com/story/491674/s…

जगन्नाथ दुलाल (@revoltjagan) 's Twitter Profile Photo

विमाेचनकाे प्रतीक्षा ! Ganeshman singh His life times लाैहपुरूष गणेशमान सिंहकाे संघर्ष र विरताकाे कथा । पुस्तकले पक्कै खाेल्नेछ नपढिएका नयाँ तथ्यहरू । Shankar Tiwari Prakash Man Singh Sirjana Singh

विमाेचनकाे प्रतीक्षा !

Ganeshman singh
His life times

लाैहपुरूष गणेशमान सिंहकाे संघर्ष र विरताकाे कथा । पुस्तकले पक्कै खाेल्नेछ नपढिएका नयाँ तथ्यहरू । 
<a href="/shankarktm1/">Shankar Tiwari</a>
<a href="/PMSinghNC/">Prakash Man Singh</a> <a href="/Sirjana_Singh/">Sirjana Singh</a>
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

नृत्य प्रशिक्षण ! आयोजक: कामनपा २० वार्ड, भिमसेनथान। •• उदघाटन समारोह ••

नृत्य प्रशिक्षण !
आयोजक: कामनपा २० वार्ड, भिमसेनथान।
•• उदघाटन समारोह ••
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालयसंग को सहकार्यमा ३० दिने नेवारी (धिमे) बाजा बजाउन सिकाउने तालिमको आज उद्घघाटन सम्पन्न भयो। स्थान : का.म.पा वडा नं १८ टेंगल टोल मिति:२०८२-जेष्ठ १४ गते #उध्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भरबनौ

मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालयसंग को सहकार्यमा ३० दिने नेवारी (धिमे) बाजा बजाउन सिकाउने  तालिमको आज उद्घघाटन सम्पन्न भयो। 
स्थान : का.म.पा वडा नं १८ टेंगल टोल मिति:२०८२-जेष्ठ १४ गते
#उध्धमीबनौ  #आर्थिकरूपमाआत्मनिर्भरबनौ
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालय संगको सहकार्यमा ३० दिने आधारभूत ब्युटीपार्वालर प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भयो । स्थान : काठमाडौँ महानगर, वडा नं ३१, शान्तिनगर । #उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भरबनौ

मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालय संगको सहकार्यमा ३० दिने  आधारभूत ब्युटीपार्वालर प्रशिक्षण  तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
 स्थान :  काठमाडौँ महानगर, वडा नं ३१, शान्तिनगर ।
#उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भरबनौ
Prakash Man Singh (@pmsinghnc) 's Twitter Profile Photo

गणतन्त्र दिवस २०८२ को शुभकामना २०६५ जेठ १५ गते देश गणतन्त्रमा प्रवेश गरेको दिन । जनताको छोराछोरी राष्ट्रप्रमुख बन्न सक्ने र जनतानै सार्वभौमसत्ताको सम्पूर्ण रूपमा मालिक भएको ऐतिहासिक दिन । यो दिवसको दिन गणतन्त्रलाई अझ सुदृढ गर्ने संकल्प गरौँ ।

गणतन्त्र दिवस २०८२ को शुभकामना

२०६५ जेठ १५ गते देश गणतन्त्रमा प्रवेश गरेको दिन । जनताको छोराछोरी राष्ट्रप्रमुख बन्न सक्ने र जनतानै सार्वभौमसत्ताको सम्पूर्ण रूपमा मालिक भएको ऐतिहासिक दिन । यो दिवसको दिन गणतन्त्रलाई अझ सुदृढ गर्ने संकल्प गरौँ ।
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

उक्साउनेहरू को उपस्थिती नभएर होला आजको जुलुस शान्तीपूर्ण देखिएको … व्यक्तीले पनी कती फरक पार्छ भन्ने उदाहरण !

जगन्नाथ दुलाल (@revoltjagan) 's Twitter Profile Photo

बधाइ काठमाडौंवासीलाई ! प्रतिवद्दता पूरा गर्दै उपप्रधानमन्त्री Prakash Man Singh काठमाडौं उपत्यकाका नदि स्वच्छ बनाउने र काेरिडाेर सडक विस्तार गर्दै उपत्यकाकाे यातायात सहज बनाउने संकल्प गर्नुभएकाे थियाे । उहाँकै पहलमा आव ०८२/८३ काे बजेटले नदि र काेरिडाेरकाे विषय सम्बाेधन गरेकाे छ ।

बधाइ काठमाडौंवासीलाई !

प्रतिवद्दता पूरा गर्दै उपप्रधानमन्त्री <a href="/PMSinghNC/">Prakash Man Singh</a>
 काठमाडौं उपत्यकाका नदि स्वच्छ बनाउने र काेरिडाेर सडक विस्तार गर्दै उपत्यकाकाे यातायात सहज बनाउने संकल्प गर्नुभएकाे थियाे । उहाँकै पहलमा आव ०८२/८३ काे बजेटले नदि र काेरिडाेरकाे विषय सम्बाेधन गरेकाे छ ।
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

हार्दिक श्रद्दाशुमन दिदी 🙏🙏 नेपाली कांग्रेसका नेता स्व. मिना पाण्डे दिदी को दोस्रो स्मृती सभा ! आयोजक : मीना पाण्डे स्मृति समाज। स्थान: नन्दिरात्री स्कूल सभा हल, नक्साल।

हार्दिक श्रद्दाशुमन दिदी 🙏🙏
नेपाली कांग्रेसका नेता स्व. मिना पाण्डे दिदी को दोस्रो स्मृती सभा !
आयोजक : मीना पाण्डे स्मृति समाज।
स्थान: नन्दिरात्री स्कूल सभा हल, नक्साल।
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

नेपाली कांग्रेस वातावरण तथा जलवायू परिवर्तन सरोकार विभाग द्दारा आयोजित कार्यक्रम। प्रमुख अतिथी: पार्टि सभापती शेरबहादूर देउवा । अध्यक्षता : विभाग प्रमुख कल्याण कुमार गुरूङ। स्थान: नेपाली काग्रेस सभा हल, सानेपा।

नेपाली कांग्रेस वातावरण तथा जलवायू परिवर्तन सरोकार विभाग द्दारा आयोजित कार्यक्रम।
प्रमुख अतिथी: पार्टि सभापती शेरबहादूर देउवा ।
अध्यक्षता : विभाग प्रमुख कल्याण कुमार गुरूङ।
स्थान: नेपाली काग्रेस सभा हल, सानेपा।
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

सिद्दी कुमार पॅूजा @ जैशीदेवल, कामनपा २१ वार्ड। 🙏🙏🙏🙏 #सिठीनख:

सिद्दी कुमार पॅूजा @ जैशीदेवल, कामनपा २१ वार्ड। 
🙏🙏🙏🙏
#सिठीनख:
Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

दिन सधैँ उस्तै हुँदैनन् आफू पनि उस्तै रहिदैन। तर दिन उदाइरहन्छन् अभिवादन गर्नुपर्छ। आफ्नो कर्म गर्नुपर्छ। शुभ होस् नमस्कार

Laltin Khabar (@laltin_khabar) 's Twitter Profile Photo

बाग्मतीमा गेग्र्यान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह laltinkhabar.com/story/40970/ Sirjana Singh #laltinkhabar