Simar (@simarpiyush) 's Twitter Profile
Simar

@simarpiyush

ID: 1592053139288432640

calendar_today14-11-2022 07:14:18

507 Tweet

198 Takipçi

203 Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गलत मान्छेको भरोसा गर्दा जति दुख पाइन्छ नि, त्यो भन्दा बढि दुख इमान्दार मान्छेमाथि संशय गर्दा पाइन्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

एक्लोपन महसुस गर्दै थिए,आँखा बाट आँसु टप्प झर्दै भन्यो म छु नि तेरो साथमा।💞#शुभरात्रि

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

तिमी मलाई हजार मा नखोज के हजारमा त हात्ती हुन्छ म हैन ।🤪😂 #गुड_नाइट 😉

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

मान्छे हरु चिन्दै गए छोडदै गए भिड बाट निस्केर एक्लै बस्दा को मजा छुट्टै हुनेरहिछ🤔 #शुभरात्री

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

जिन्दगीमा असार १५ जस्तै दिन चाहिन्छ – जहाँ हाँसो, याद र प्रेरणा हुन्छ।😍 आजको दिन माटोमा खटिने हातलाई सम्मान छ 🙌 ती हातहरु नहुँदा हुन त आज थाल भरि चिउरा हुने थिएन 🍚 #GoodMorningEveryone #HappyAshar15 #DhanDiwashkoshubhakamana

Simar (@simarpiyush) 's Twitter Profile Photo

जिन्दगीमा असार १५ जस्तै दिन चाहिन्छ – जहाँ हाँसो, याद र प्रेरणा हुन्छ।😍 आजको दिन माटोमा खटिने हातलाई सम्मान छ 🙌 ती हातहरु नहुँदा हुन त आज थाल भरि चिउरा हुने थिएन 🍚 #GoodMorningEveryone #HappyAshar15 #DhanDiwashkoshubhakamana

Simar (@simarpiyush) 's Twitter Profile Photo

गलत मान्छेको भरोसा गर्दा जति दुख पाइन्छ नि, त्यो भन्दा बढि दुख इमान्दार मान्छेमाथि संशय गर्दा पाइन्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

साच्चै, बाटो जति फरक भए पनि अन्ततः सबैको गन्तव्य शान्ति, सन्तोष र प्रेम नै हो। तपाईंको मन सधैं शान्त रहोस्। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

गरिब मानिने भएकाले बिहेमा निमन्त्रणा नपाउनेहरू प्रायः शवयात्रामा सबैभन्दा पहिले आइपुग्छन् ।।😭 #GoodMorningXFriends

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जवाफ फर्काउनु गलत लाग्न सक्छ तर सुनेर मात्र बसेउ भने मान्छेहरूले बोल्ने हद बिर्सन थाल्छन्।❤️‍🩹#शुभबिहानी

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

परिवर्तनको लागि कहिले नडराउनु जति राम्रो गुमाउनु हुन्छ, त्यो भन्दा ज्यादा राम्रो पाउनु हुन्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

जमाना नै यस्तै छ साथी यहा बाहिरबाट तारिफ गर्नेहरु नै अक्सर भित्रैबाट रिस गर्ने गर्छन! 💔💐 #GoodMorningEveryone

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

ढिलो चाँडो न हो मान्छेहरु बिक्छन् .. कुन सस्तो कुन महंगो बाध्यताको कुरा हो ! 🙏 #Goodmorning😍

Simar (@simarpiyush) 's Twitter Profile Photo

जमाना नै यस्तै छ साथी यहा बाहिरबाट तारिफ गर्नेहरु नै अक्सर भित्रैबाट रिस गर्ने गर्छन! 💔💐 #GoodMorningEveryone

Simar (@simarpiyush) 's Twitter Profile Photo

जवाफ फर्काउनु गलत लाग्न सक्छ तर सुनेर मात्र बसेउ भने मान्छेहरूले बोल्ने हद बिर्सन थाल्छन्।❤️‍🩹#शुभबिहानी

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

उदास छैन बस मन मर्दै गएको छ देखवटि आफ्नोपन अनि झुटो सम्बन्ध र मतलबि मान्छेहरु देखी 💔🌻 #GoodMorningEveryone

Simar (@simarpiyush) 's Twitter Profile Photo

उदास छैन बस मन मर्दै गएको छ देखवटि आफ्नोपन अनि झुटो सम्बन्ध र मतलबि मान्छेहरु देखी 💔🌻 #GoodMorningEveryone

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

हावाले माफी माग्दैमा,भाचिएको हाँगो कहाँ जोडिन्छर 💔🥀 #GoodMorningTwitterWorld

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"परिवर्तन बिचारलाई पढेर होइन, बिचारमा चलेर आउने गर्छ।"😊

Rozee  (@rozeeparazulyy) 's Twitter Profile Photo

मृत्यु देखि डर लाग्छ तर आफ्नो लागि होइन आफ्नाको लागि😭😭😭 #GoodNightTwitterWorld