Thank you for representing Nepal, it’s culture , culinary and your passion for cooking . This is such a proud Nepali moment, that is felt worldwide by all . Wishing you all the best for the finals Santosh chef . Goodluck
प्रदेश नम्बर १ का माननीय मुख्यामन्त्री शेरधन राई वैवाहिक जिबनमा बाधिनु भएकोमा हार्दिक बधाई तथा सफल वैवाहिक जीवनकोलागि मङ्गलमय शुभकामना छ आखिर संसार मायामै त अढिएको छ नि
जब देशमा सबै मरेका हुन्छन ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,
तर मेरो देशलाई, देश त ठानेको छु ।