श्याम दाहाल (@shyam5554) 's Twitter Profile
श्याम दाहाल

@shyam5554

वाग्मती प्रदेश!

ID: 1067250444559368202

calendar_today27-11-2018 02:55:09

37,37K Tweet

16,16K Takipçi

14,14K Takip Edilen

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

आफ्नो "औलात" कुलङ्घार निक्लिए मेरो हैन या मैले यस्तो जन्मियोस भनेको थिएन भन्ने "बाउ" भेटिने जमाना आयो जिम्मेवार नबन्ने नेताले समाजमा गतिलो सन्देश कसरी दिन्छ र ।।

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

बेस्त रेस्टुरेन्टमा खचाखच भरीका ग्राहकलाई खाना बनाउने भान्से जस्तै बेस्तछ्न दल खोल्ने अबसरवादीहरु।

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

त्यो लामिछानेको रास्वपा पार्टी गठन हुनु पहिला स्वर्णिम वाग्ले बाहेकको नाम मैले चाहिँ सुनेको थिएन लामिछाने दोषी होलान अदालतले बताउला तर रास्वपा छाड्नेहरु जति उफ्रीए पनि रबिले "पहिचान" बनाइदिए अनि अहिले "बुरुक्क"गर्दै यताउता जम्प हान्छन समानुपातिक नामको "लोटरी" पार्नकैलागी हो।

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

हुनत जनतामा राजनीतिक चेतना हुन जरुरीछ भन्दै नेताहरू भाषण दिन्छन तर गरिब देशमा त अलि धेरैनै घाँटी सम्म चेतना भएरत होला कलकारखाना व्यावसाय शैक्षिक संस्थाको सट्टा सयौं पार्टी खुल्छन।।

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

प्रहरी माथिको यो प्रकारको अमानवीय हेपाई भइरहने हो भने अबको २ वर्षपछि नेपाल प्रहरीमा जागिर खाने युवाहरू भेटिने छैनन!

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

नाम भिन्न तर आतंककारी संगठन भन्दा खासै फरक छैनन यो सेल उसेल यो फोर्स उफोर्स यिनिहरुको काम चंदा आतंक देखी तोडफोड आगजनी अराजकता फैलाउने सान्ती सुरक्षा बिगार्ने ।।

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

देशले पनि केके सुनोस: jenz हरुलाई आफ्ना हिस्सा नमिलेर चिन्ताछ दलहरु एमालेलाई आफ्नो सांसद पद खोसिएर सरकारमा नभएर चिन्ताछ कलाकारहरुलाई "मेजमानी" सत्कार नमिलेर चिन्ताछ पत्रकारलाई चटपटे सम्चार समर्थ्क दल सरकारमा नभएर चिन्ताछ मुख्य कुरा अन्नदाता कृषकलाई समयमा मल बिज नमिलेर चिन्ताछ।।

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

आफ्नैले पकाएको भान्सा परस पर्ने हुनाले आफ्नीलाई नियुक्ति गरेहुन अनि अम्लो चाट्ने भान्सा तयार गर्ने छोडेर प्रमको स्वकीयले कस्लाई खोजुन त 😀😀

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

सक्कली जेनजी भाइबहिनीहरु गोलि खाएर मरे,नक्कली जेनजीहरुको देशमा नाँङ्गो नाँच देख्नु पर्या छ !

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

हिजोआज लाग्छ,एमाले भनेको महेश बस्नेत हो!पुर्वपश्चिम जता पनि उहीँ भिडेको छ!जेनजी भाईहरुले चारैतिरबाट घेरा हाल्दा पनि एमाले हुँ भन्दै हुँकार गर्छ!आँट होस त यस्तो !

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

सर्बोच्च अदालत जलाउने आतंककारी पक्राउ !धन्यवाद सरकार !

सर्बोच्च अदालत जलाउने आतंककारी पक्राउ !धन्यवाद सरकार !
Dipak (@deep_bista07) 's Twitter Profile Photo

कांग्रेस र माओबादीको संयुक्त उम्मेद्बार भएर चुनाब जितेको सर्बोच्च अदालत जलाउने आतंककारी पक्राउ!

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

३० वर्षको भयो छोरो,बिहे होला जस्तो छैन,१०औं ठाउँमा केटी खोजियो पाइएको छैन,कोहि केटी संग लभ गर्या भएनी सजिलो हुँन्थ्यो त्यो पनि गरेन,फेरि बसाई कतार,अमेरिका अष्ट्रेलिया बसेको भए आँखा चिम्लेर छोरी दिन्थे!जस्तोसुकै भए पनि आजका केटाकेटीले १८,२० मै लभ गर्नु!नत्र बिहे गर्न गार्‍हो छ !

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

हत्या हिंसा आगजनी गरेर ल्याइएको राजनीतिक परिवर्तन कहिल्यै दिगो हुँदैन!केही समय रहन्छ!शाहवंश राणा शासनमा जहिल्यै काटमार हुँन्थ्यो,आज तिनिहरु इतिहासमा छन,१० वर्षे जनयुद्ध नामक माओवादी नाम हालसालै समाप्त पारिएको छ!अहिलेको परिवर्तन पनि केही समय रहन्छ!

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

देउवा केपी प्रचण्डको महलतिर भेट्न जाने भन्दा नख्खु कारागारतिर लामेछाने भेट्ने जाने कैयौं गुना धेरै छन त अन्य दलका नेता देखी पत्रकार कलाकार सम्मले भेटेका समाचार छन।

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

सय,दुईसय राजनीतिक पार्टी खोल्नु भन्दा गाउँमा बसेर,कुखुरा,बाख्रा गाई भैंसी तरकारी खेती गरे हुन्छ!भोट दिने जनता भन्दा राजनीतिक पार्टी धेरै हुने भए नेपालमा!

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

ढोका लगाएर खाना खाने शहर भन्दा ढोका खुल्ला राखेर ढिंडो नखाएको भए आइजो भित्र संगै ढिंडो खाँउ भन्ने गाउँ प्यारो !

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

पोखरा विमानस्थलमा विमान उड्ने पर्ने,८ अर्ब चाहिँ उडेछ! ५ पूर्वमन्त्रीसहित ५६ विरुद्ध भ्रष्टाचारमा अख्तियारको मुद्दा !जेनजी आन्दोलन त्यसै भएको होइन! यस्ता भ्रष्ट्रचारीहरुको विरुद्धमा जेनजी मात्रै होइन जेनजीका बा,हजुरबाहरु जाग्नुपर्छ!

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

नेपाली राजनीतिमा के हुन्छ ?मात्रै भ्रष्टाचार हुन्छ!त्यसैले नेपालमा केही हुन्न!आसै नगरौं !