shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile
shivakrishna Sapkota

@shivakissna

working at Government Of Nepal

ID: 771760540003676160

calendar_today02-09-2016 17:23:46

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

धैर्यता नै जिवनको सफलता हो। धमिलो पानी बग्दै गरेको खोलामा सफा पानी खोज्न खोलै खोला दौडिने हैन, केही समय खोलाको किनारामा उभिन सक्नुपर्छ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

मान्छे चिन्ने हो, सम्मान गर्ने हो, र आफ्नो बाटो हिंड्ने हो, किनकि हर कुरामा बहस गर्नु जरुरी छैन मौनता र सहनशीलतामा नै असली बल हुन्छ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

सत्यता मेरो मौनतामा छ, शब्द त मैले मान्छे अनुसार प्रयोग गर्छु!!

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

समयले यती शान्त बनाएको छ की, न कसैसँग बहस गर्न मन छ, न कसैलाई बुझाउन !!

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

हजारौं प्रयास पछिको अनुभवबाट यति त थाहा भयो कि अलिकति साथ त भाग्यले पनि दिनु पर्ने रहेछ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

जन्म, मृत्यु र भाग्य भगवानले लेखिदिन्छन बाकी धर्म, कर्म र इज्जत हामी आफैले कमाउनु पर्छ ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

खुट्टा सधैं ढुङ्गाहरु सङ्ङ्ग, अनि आँखा सधैं स्वार्थहरु सङ्ग ठोक्किन्छ...

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

यदि मागेको पाएनौ भने धैर्य गर्न सिक ! अनि नमागेको पायौ भने सम्हालेर राख्न सिक !!

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

देशको परिस्थिति एकातिर राखेर तिम्लाइ मिस्यु भन्न चाहान्छु ।💜😌

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

ऋण भनेको पैसा मात्र सम्झेको छैन ... पर्खाईको पनि ऋण छ प्रिय ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

कसैले मेरो नराम्रो गर्छ भने त्यो उसको कर्म हो । मैले कसैको नराम्रो नगर्नु त्यो मेरो धर्म हो ।।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

भै'गो प्रश्न नै रहनदेउ मलाई... म जवाफ, तिम्रो अपेक्षा अनुरुपको छैन।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

इमान्दर मान्छेले जिवनमा एउटै भुल गर्छ , अरुलाइ पनि आफुजस्तै इमान्दार सम्झिन्छ 💆‍♀️

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

जिवनमा खुशी उही हुन सक्छ जो आफ्नो मुल्यांकन गर्न सक्छ अनि दुखी उहीँ हुने गर्छ जो अरुको मुल्यांकन गर्ने गर्छ ।

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

जति दुख्नु पर्छ केवल म मात्रै दुख्न पाउ।❣️ प्रियको मुहारमा मुस्कान सुहाउँछ❣️

shivakrishna Sapkota (@shivakissna) 's Twitter Profile Photo

हिरा लाएर हृदय चम्किन्न हृदय चम्कियो भने गिट्टीमा पनि हिरा देखिन्छ।