Shilapatra (@shilapatra) 's Twitter Profile
Shilapatra

@shilapatra

Shilapatra - making its news a brand in itself !!
linktr.ee/shilapatranews

ID: 1040116697204760576

linkhttps://shilapatra.com calendar_today13-09-2018 05:55:19

127,127K Tweet

23,23K Followers

12 Following

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

गायिकाद्वय अधिकारी र चौहानको अभियानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले साथ दिँदै साहसी छोरीहरू भनेका छन् ।  shilapatra.com/detail/163189

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् ।shilapatra.com/detail/163190

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

‘तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, उत्तरदायित्व नामको लङ्गौटी कसैको नजरमा परेन’, शर्माले लेखेका छन्, ‘हामी त अझै त्यो डोरी समात्न बाध्य छौँ, यसैमा विकास खोज्ने कि आलोचना गर्ने ?’ shilapatra.com/detail/163191

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम काठमान्डू गुर्खाजले फास्ट बलर करण केसीसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ ।shilapatra.com/detail/163192

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् । shilapatra.com/detail/163193

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

रास्वपाको वेल घेराउका बीच सभामुख देवराज घिमिरेले संसद बैठक भने अगाडि बढाएका छन् ।shilapatra.com/detail/163194

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

शनिबार प्रतिनिधसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी दिएका हुन् । shilapatra.com/detail/163195

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेसनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । shilapatra.com/detail/163196

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

दरबन्दी प्रणाली नै अस्तव्यस्त छ– कतै दरबन्दीभन्दा बढी कर्मचारी, कतै खाली दरबन्दी लुकाएर करारमा नियुक्ति । कतै त्यो पनि छैन । कार्यालयमा कर्मचारी लगभग खाली नै राखिन्छ । यस्तो अस्थिरतामा कसरी कम कर्मचारीले कम सेवा सुविधाका बीच निष्ठापूर्वक सेवा दिन सक्छन्? shilapatra.com/detail/163093

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

बर्खा लागेसँगै गोठालाहरू वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरू कोही गोठमै पुगिसके भने कोही बीच बाटोमै छन् । shilapatra.com/detail/163197

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

चट्टान र नदीबीचको साँघुरो कच्ची बाटो जहाँ एम्बुलेन्समा बिरामीलाई चढाइएको स्लाइन पानीको बोतलबाट नसासम्म पानी जाँदैन । भाग्य हुने बाँच्ने गर्छन्, नत्र कलिलो उमेरमा उपचारको अभावमै ठूलीभेरीमा अस्ताउने गर्छन् । सबैले १० लाखको हेलिकोप्टर चढ्न सक्छ्न् ?shilapatra.com/detail/163145

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । shilapatra.com/detail/163198

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा सहभागी छन् । shilapatra.com/detail/163199

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

मदन जयन्तीमा ओली–विद्या एउटै मञ्चमा (तस्वीरहरू) shilapatra.com/detail/163200

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

मदन भण्डारीलाई पनि सहकारी ठग भनियो, चारवटा श्रीमती राखेका छन् भनियो : ओली shilapatra.com/detail/163201

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

केही मानिसहरू विद्या भण्डारीले आजको कार्यक्रममा बम पड्काउनुहुन्छ भनेर बसेका छन् : ओली shilapatra.com/detail/163202

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

जाँदाजाँदै ओलीले भने– विद्याजीले राम्रै बोल्नुहुन्छ, मलाई थाहा छ shilapatra.com/detail/163203

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

'जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो,' प्रधानमन्त्री ओलीले भने । shilapatra.com/detail/163204

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

ओलीले सम्बोधन गरिरहँदा विद्या भण्डारीको भावभंगी (नाै तस्वीरहरू) shilapatra.com/detail/163205

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कने स्पष्ट पारेका छन् । shilapatra.com/detail/163206