Rajendra Sapkota (@sheraaj11) 's Twitter Profile
Rajendra Sapkota

@sheraaj11

🇳🇵, मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव। जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥

ID: 442791980

calendar_today21-12-2011 13:33:27

1,1K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

उहाँहरूलाई जिताउने दिन आज ! यो पुस्ताले हारे तपाईं हामीले हारे सरह हुनेछ। किनकि हजुरबुबाहरू पटकपटक नेतृत्वमा पुग्नु भयो उहाँहरूले देशलाई झन पछि झन् दलदलमा फसाउनु भाे, अब परिवर्तनकारी युवा पुस्ताले जित्नै पर्छ।🇳🇵 जान्नेलाई छान्ने, देशमा परिवर्तनको लहर ल्याउने। #भाेटमा_साेचौं🔔

उहाँहरूलाई जिताउने दिन आज !
यो पुस्ताले हारे तपाईं हामीले हारे सरह हुनेछ।
किनकि हजुरबुबाहरू पटकपटक नेतृत्वमा पुग्नु भयो 
उहाँहरूले देशलाई झन पछि झन्  दलदलमा फसाउनु भाे,  अब परिवर्तनकारी युवा पुस्ताले जित्नै पर्छ।🇳🇵
 जान्नेलाई छान्ने, देशमा परिवर्तनको लहर ल्याउने।
#भाेटमा_साेचौं🔔
madanmohan (@madankkharel) 's Twitter Profile Photo

लज्जाको पराकाष्ठा - आफ्नो देशको गौरव ,यात्री बाईक, देशको उत्पादन ,देशकै प्रहरीहरु द्वारा पक्राउ! जनतालाई ठगेर , ढांटेर , चुनाव जितेर , देशको ढुकुटीवाट तलबभत्ता र नेपाल आमाको दूध चुसेर , नेपाल आमालाई नै अन्तर्घात गर्ने पार्टीका विदेशी दलालहरु को सत्ता भएपछि को यो कुरुप दृश्य .!✍️

लज्जाको पराकाष्ठा -
आफ्नो देशको गौरव ,यात्री बाईक, देशको उत्पादन ,देशकै प्रहरीहरु द्वारा पक्राउ!
जनतालाई ठगेर , ढांटेर , चुनाव जितेर , देशको ढुकुटीवाट तलबभत्ता र नेपाल आमाको दूध चुसेर , नेपाल आमालाई नै अन्तर्घात गर्ने पार्टीका विदेशी दलालहरु को सत्ता भएपछि को यो कुरुप दृश्य .!✍️
Global Ambassador (@ghimiresansar) 's Twitter Profile Photo

हाम्रो देशका बेरोजगारीहरु बेरोजगार हुनुको कारणहरु : हामी भन्छौ नेताले गरेनन् । १. कवाडीको काम गर्ने ? अहँ, गर्दिन २. सागसब्जि बेच्ने कि ? अहँ, गर्दिन ३. फलफुल बेच्ने काम गर्ने ? अहँ, गर्दिन ४. चटपटे, पानीपुरी बेच्ने ? अहँ गर्दिन ५. दोकानमा काम गर्ने कि ? अहँ, गर्दिन ६.

Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

जब देशमा सबै मरेका हुन्छन , तब एक जनाले सास फेरेर देखाउनु पर्छ, की, म बाचेको छु । मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु । म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु । मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन , तर मेरो देशलाई, देश त ठानेको छु ।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

सामुदायिक बिधालयको ब्यवस्थापन समितिको अध्यक्ष स्वतन्त्र ब्यक्ति हुनुपर्छ। पार्टीको खोल ओढेको ब्यक्ति अध्यक्ष भएरै सामुदायिक स्कुलमा बढि राजनीति हुन पुगेको हो। सबै शिक्षक लाई भन्न मिल्दैन तर प्रायः धेरैजसो कांग्रेस,एमाले र माओवादीको खेतला छ्न शिक्षक यसबाट नतिजा राम्रो आउदैन।

Rajendra Sapkota (@sheraaj11) 's Twitter Profile Photo

facebook.com/share/r/x48L9E… यही हो त सत्य कुरा ? यदि हो भने मिसन चौरासिमा यि राजनीतिक पार्टीहरूलाई जनताले साइजमा ल्याउन जरुरी छ। जय होस् । #TrendingStory

ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

एकदिनमा ८६,४०० सेकेन्ड हुन्छ, त्यस्मा १० सेकेन्ड कसैले हामीलाई भलाबुरा कहदिदैमा बाकी रहेको ८६,३९० सेकेन्डलाई खराव बनाउन लाग्नु जायज हो त ? जिन्दगी भुलचुक सुधार माफ अरुप्रतीका गुनासो कम, आफ्नो चिन्ता कम #शुभप्रभात 🙏🍵 सबैको जय होस्

Rajendra Sapkota (@sheraaj11) 's Twitter Profile Photo

"देखिने गरी " नै काम गर्‍यो सरकारले , कुलमान लाई हटाएर 😈 #nepaliman

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

बिचौलियाको तागत कतिसम्म हुँदोरहेछ? सुनौं भुक्तभोगी कर्मचारीबाट ।