Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile
Dr Shekhar Koirala

@shekharnc

Central Committee Member of Nepali Congress Party,
Member of Parliament,Nepal,
Former Vice-Chancellor Of BPKIHS.

ID: 3029670847

linkhttps://www.nepalicongress.org/ calendar_today19-02-2015 11:16:03

1,1K Tweet

72,72K Followers

325 Following

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

बरिष्ठ पत्रकार भैरव रिसालको निधनले दुःखी बनाएको छ । रिसालले नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. भैरव रिसालप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।

बरिष्ठ पत्रकार भैरव रिसालको निधनले दुःखी बनाएको छ ।
रिसालले नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. भैरव रिसालप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।
Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

जैन धर्मका प्रवर्तक महावीरको २६२४ औं जन्मजयन्तीका अवसरमा सबैमा शुभकामना ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई संबैधानिक निकाय, राजदुत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

नयाँ बर्ष–२०८२ को शुभकामना आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नयाँ वर्ष २०८२ तपाई हाम्रो घर आँगनमा उत्साह र उमंगको साथ पदार्पण गर्दैछ । यो समयमा वितेको वर्षको समीक्षा र आगत नयाँ वर्षले हामी सवै नेपालीलाई सुख, शान्ति र समृद्धि तर्फको यात्रामा डोर्‍याउने छ भनी कामना गर्दछौँ ।

नयाँ बर्ष–२०८२ को शुभकामना

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,  
नयाँ वर्ष २०८२ तपाई हाम्रो घर आँगनमा उत्साह र उमंगको साथ पदार्पण गर्दैछ । यो समयमा वितेको वर्षको समीक्षा र आगत नयाँ वर्षले हामी सवै नेपालीलाई सुख, शान्ति र समृद्धि तर्फको यात्रामा डोर्‍याउने छ भनी कामना गर्दछौँ ।
Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

नेपाली कांग्रेस काठमाडौका पूर्व सभापती एवं पूर्व राज्यमन्त्री तीर्थराम डंगोलको निधनले दुःखी बनाएको छ । डंगोलले काठमाडौ कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. तीर्थराम डंगोलप्रति श्रद्धाञ्जली र परिवारमा

नेपाली कांग्रेस काठमाडौका पूर्व सभापती एवं पूर्व राज्यमन्त्री तीर्थराम डंगोलको निधनले दुःखी बनाएको छ ।
डंगोलले काठमाडौ कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. तीर्थराम डंगोलप्रति श्रद्धाञ्जली र परिवारमा
Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

April 22 terrorist attacks in Pahalgam We strongly condemn the terrorist attacks on innocent civilians in Pahalgam, Kashmir, on April 22. We express our deepest condolences and sympathies to the families of the victims and pray for the rapid recovery of those injured in this

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबैलाई शुभकामना ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सिंगो संचार क्षेत्रलाई शुभकामना व्यक्त गर्दछु । नेपाली प्रेसले सधै पारदर्शि, उत्तरदायी समाज निर्माण गर्दै सुशासनको पक्षमा अझ दृढताका साथ निरन्तर उभिनेछ र लोकतान्त्रिक संस्कृतिको निरन्तर पैरबी गर्ने छ भन्ने मेरो दृढ बिश्वास छ । साथै आज गोरखापत्र

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

मेरा आत्मीय मित्र, पूर्वमन्त्री, वामपन्थी आन्दोलनका अग्रज प्रदीप नेपालको निधनले दुःखी बनाएको छ । उहाँसँग काम गर्दाका अनगिन्ती सुखद अनुभवहरु छन् । शोकाकुल यस समयमा स्व. प्रदिप नेपालप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।

मेरा आत्मीय मित्र, पूर्वमन्त्री, वामपन्थी आन्दोलनका अग्रज प्रदीप नेपालको निधनले दुःखी बनाएको छ ।
उहाँसँग काम गर्दाका अनगिन्ती सुखद अनुभवहरु छन् ।  शोकाकुल यस समयमा स्व. प्रदिप नेपालप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।
Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

आज २५६९औं बुद्ध जयन्ती, उभौलि पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती : सबैमा सुख, समृद्धि र शान्तिको शुभकामना व्यक्त गर्न चाहन्छु ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

हिजोको हावा हुरीका कारण देशैभर भएको धन-जनको क्षतिप्रति दु:खी छु । हावा हुरीबाट निधन हुनेहरुप्रति भावपुर्ण श्रद्धान्जली र परिवारप्रति समवेदना । घाइतेको उपचारको निशुल्क प्रबन्ध मिलोस् । यो बिपदको बेलामा थप सजगता अपनाउन सबैमा आग्रह गर्दछु । राज्यका सबै संरचना सक्रिय बनुन ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

१८ औं गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना । गणतन्त्रको शासकीय स्वरूप सहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरकोणबाट सवल र सक्षम बनाउन हामीबाट इमान्दार प्रयत्न हुन जरूरी छ । नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा सबैलाई शुभकामना !

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

इस्लाम धर्मावलम्बीहरुको पर्व "बकर ईद (ईद-उल-अज्हा)" को अवसरमा सबैलाई शुभकामना ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

उखु किसानलाई दुई दशक अघि देखि दिईंदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ । चिनी उद्योगलाई आत्मनिर्भर वनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का छ । कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

एसइईको परिक्षामा उत्तिर्ण हुने सबै विद्यार्थी र अभिभावकहरुमा बधाई । आगामी दिनको अझ राम्रो नतिजाको लागि समेत शुभकामना व्यक्त गर्दछु । नन् ग्रेडेड विद्यार्थीहरुलाई विचलित नभई मौका परीक्षाको तयारीमा जुट्न आग्रह गर्दछु । र विषम परिस्थितिमा पनि समयमै परीक्षाफल प्रकाशित गर्न सफल भएकोमा