अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile
अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै

@shekharnaughty

रैथानेसमर्थक विकासेविराेधी।जय जन्मभुमि, जय कर्मभुमि जय वीरभुमि नेपाल।जय पशुपतिनाथ।७२ साले #अब्राहमिक संविधान नमान्ने द्राेही महेन्द्रवादी।ओ!साइकल!#जदाै

ID: 214402780

calendar_today11-11-2010 09:46:49

63,63K Tweet

4,4K Followers

1,1K Following

अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile Photo

चानचुन राजस्व १४ खर्ब "उठला" कि "नउठला" आन्तरिक ऋण सवा ३ खर्ब! उठाउला पहिल्यै! बैदेशिक ऋण साढे २ खर्ब! ठेगान छैन! अर्थमन्त्री "भैंसेपाटी"मा घर भएकाे भुपु सुकुम्बासी!

युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

जहा गरिबी हुन्छ त्यहा - कम्युनिष्ट - कन्भर्जन - र टेरोरिज्म हुन्छ । माओवादीले यसको भरपुर प्रयोग गऱ्यो ।

अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile Photo

किन भाग्नु पर्छ? कुपाेषपतलाई कराेडाैं खर्चेर बचाउने मन्दबुद्धि जनता यहि देशा भएपछि!

किन भाग्नु पर्छ? कुपाेषपतलाई कराेडाैं खर्चेर बचाउने मन्दबुद्धि जनता यहि देशा भएपछि!
Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

दाजु प्रधान सम्पादक हुनुहुन्थ्यो, उहाँ धर्मनिरपेक्षता, समतामूलक समाज र समावेशी लोकतन्त्रका मुद्दामा सतीशाल भएर लडिरहनु भयो। दाताहरू खुसी भए—पुरस्कारस्वरूप छोरालाई अमेरिकी एलिटहरू पढ्ने प्राइभेट बोर्डिङ स्कुलमा ‘होलि वाइन छात्रवृत्ति’ दिए। म हाँसी रहेँ।

अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile Photo

गाेस्ट राइटरकाे छाेरा! १ खाेका तिर्नु पर्ने अम्रिकाने स्कुलमा पढ्ने! कमाई स्राेत त त्यहि #अब्राहमिक सापेक्षता #देब्रे उदारबाद हाेला!