Raj Sharma (@sharmaneu) 's Twitter Profile
Raj Sharma

@sharmaneu

चरम शुन्यता र छद्म वास्तविकताबीच अल्झिएको एउटा दिग्भ्रमित आत्मा!

ID: 940409981060440065

linkhttps://bloggerrajs.blogspot.com/ calendar_today12-12-2017 02:36:26

28,28K Tweet

2,2K Takipçi

550 Takip Edilen

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

Raj Sharma मुस्कान अनि आंशु बिच हुनु र नहुनुको अन्तरालमा पत्थर हुदै मत्थर हुदै फक्रिइ रहेका कविज्यु! एउटा कुरा चै पक्का हे कि गीत भन्दा काव्यीकी बहोत जंच्दो रहेछ!

𝒜𝓈𝒽𝑜𝓀 (@ash00k_) 's Twitter Profile Photo

Raj Sharma “एकै रातमा सहजै फक्रिएको फूल हैन” भन्ने चैं थाहा भो तर कतिऔं रातमा हौर फक्रिनु भएको फूल हो अंकल ? बा-आमालाई सोधेर जवाफ पाम् त 🤣

Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

ख्वेवरिर, भु-अग्नि क्षेत्रको एक अलौकिक दृश्य अन्त्यमा तपाईंलाई सहयोग हुन सक्ने सुचना पनि छ😜😜

Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

दास हुँ कि हैन भन्ने सेल्फ डायग्नोसिस कसरी गर्नसक्नुहुन्छ? यसरीः ऐलेसम्म कसैको केही नबिगारेको ह्रदयन्द्र घुम्दैमा पनि खेदौं खेदौं लाग्ने तर जग्गा घपाला/स्यानिटरी करछली लगायत अर्बौंमा राज्यदोहन गर्ने जयवीर देउवाको चैं बचाऊ गरौं गरौं लाग्ने यस्ता लक्षण छन भने कुरा बुझ्नोस्

Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

यदि आफ्ना गणे मालिकहरुले गर्नुपर्नेको १०% मात्रै नि सही काम गरिदिएका भए मान्छेहरुले (अरु नै भन्न पर्ने हो खास) यसरी तल्लो भन्दा तल्लो तहमा झरेर बचाऊ गर्नुपर्दैनथ्यो होला है? आफैंलाई देखेर घीन लाग्छ होला कि नाईं

Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

सार्है सोझो भइयो, मुन्छेहरुका कुरा बुझ्न ट्याम लाग्न थालो। यसको समाधान के छ सुमन भाइ?

Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

नातिकाजीपछिका पनातिकाजीको अर्को धमाकेदार प्रस्तुति सुनौं गौरी केसीलाई सम्झना 🙏🏽🙏🏽

Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

ए अंकल , हजुरको अनरोढको गीत यस प्रतिष्ठानको कालजयी स्वरमा प्रस्तुत भइसकेको छ है। ढिला नगरी अगाडीको पंक्तिमा बसेर सुन्नुहोला

Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

राजा आए नि गणतन्त्रै रहिरहे नि एउटा वर्ग विशेषले हो फाईदा लिने। तपैंसंग यदि बेच्नको लागि बाउहजुरबाउले छोडेर गएको कुस्त जमिन वा खर्च गर्ने पैसा छैन भने ठोक्नु पर्ने कुलेलम नै हो