शरद कर्माचार्य (@sharadkarma351) 's Twitter Profile
शरद कर्माचार्य

@sharadkarma351

Proud Nepali 🇳🇵
Small Steps Everyday...

ID: 1115790347588853761

calendar_today10-04-2019 01:35:24

143 Tweet

12 Takipçi

33 Takip Edilen

शरद कर्माचार्य (@sharadkarma351) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली मेरो प्रिय साथि श्रीजेश श्रेष्ठ , अझै मलाई बिश्वास लाग्दैन तिमी यो संसारबात ट‌ादा गयौं | तिमी संघ बिताएको हरेक पलहरु मेरो मनमा सधै रहनेछ । तिमी जहाँ पनि छौ , आशा छ तिमी त्यहाँ खुसी छौ र सुरक्षीत छौ । धेरै धेरै माया र सम्झना मेरो प्यारो साथी काले ।

हार्दिक श्रद्धाञ्जली 
मेरो प्रिय साथि श्रीजेश श्रेष्ठ , अझै  मलाई बिश्वास लाग्दैन तिमी यो संसारबात ट‌ादा गयौं | तिमी संघ बिताएको हरेक पलहरु मेरो मनमा सधै रहनेछ । तिमी जहाँ पनि  छौ , आशा छ तिमी त्यहाँ खुसी छौ र सुरक्षीत छौ । 
धेरै धेरै माया र सम्झना मेरो प्यारो साथी काले ।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो देशमा सबैलाई , राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता बन्न मनलाग्यो , देशलाई मान्छे चाहिएको छ, मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस , मान्छे बनौँ पहिला , अरु त, जनताले बनाई हल्छननी ।