Sarada Dhakal (@sharada_dhakal) 's Twitter Profile
Sarada Dhakal

@sharada_dhakal

Scholar of ELT

ID: 796721797471358976

calendar_today10-11-2016 14:30:53

313 Tweet

208 Takipçi

1,1K Takip Edilen

Loksewa Student (@loksewastudent) 's Twitter Profile Photo

प्रदेशका नाम र राजधानी : प्रदेश ६ : नाम : कर्णाली राजधानी : विरेन्द्रनगर, सुर्खेत निर्णय - १२ फागुन २०७४ प्रदेश ४ : नाम : गण्डकी (असार २२, २०७५) राजधानी : पोखरा (असार १८, २०७५) प्रदेश ७ : नाम : सुदुरपश्चिम राजधानी : गोदावारी, कैलाली निर्णय - १२ असोज २०७५

Loksewa Student (@loksewastudent) 's Twitter Profile Photo

Intigrity idol Nepal २०१८ :- 📖📖📖📖📖📖📖📖📖📖 ☆रामबहादुर कुरुवाङ्ग लिम्बू ☆बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी ☆के हो, Integrity Idol Nepal ? - सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक लार्ई नागरिकको तर्फबाट राष्ट्रिय सम्मान । ☆सन २०१४ बाट सुरुवात भएको ।

PahiloPost (@pahilopost) 's Twitter Profile Photo

अस्कर २०१९ : 'ग्रीन बुक' लाई बेस्ट पिक्चरको अवार्ड, रमी मलिक बने बेस्ट एक्टर pahilopost.com/content/201902…

The Economist (@theeconomist) 's Twitter Profile Photo

Schools should not abandon teaching students in their mother tongue. Layered curriculums can help ease children into learning new languages econ.st/2Eda17h

Sarada Dhakal (@sharada_dhakal) 's Twitter Profile Photo

धेरै पछि कुमारजी उवाच ले मन खुसी बनायो ।kantipurdaily.com/koseli/2019/06…

braZesh (@brazeshk) 's Twitter Profile Photo

तातो फाफुरा। कोसेलीमा "अब नेपालीले कर नतिरी मर्न पनि पाउने छैन । कालगतिले हुने मृत्युमा रु. दस हजार, प्राकृतिक प्रकोप तथा दुर्घटनामा मर्नुपर्दा रु. पन्ध्र हजार र आत्महत्या गरेर मर्नुपर्दा रु. बीस हजार कर नतिरी प्राण त्याग गर्न पाइने छैन ।" kantipurdaily.com/koseli/2019/08…

Bhim Sapkota (@bhimsapkota33) 's Twitter Profile Photo

"हामी सवैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण" ४० अौँ राष्ट्रिय शिक्षा दिवशको हार्दिक शुभकामना !

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

हेर्ने कथाको यो अंक धेरैचोटी हेरिसकें । कतिपल्ट हेरे भनेर गन्नै पनि छोडें तर हरेक पल्ट हेर्छु, अझै उर्जा भरिएर अाउँछ ।Herne Katha youtube.com/watch?v=EB95io…

हेर्ने कथाको यो अंक धेरैचोटी हेरिसकें । कतिपल्ट हेरे भनेर गन्नै पनि छोडें  तर हरेक पल्ट हेर्छु, अझै उर्जा भरिएर अाउँछ ।<a href="/hernekatha/">Herne Katha</a> 
youtube.com/watch?v=EB95io…
Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

कस्तो रमाइलो! राँको बाल्दै, गाली गर्दै, लुतो फाल्दै ।

आर्यपुत्र!!! (@beingccr) 's Twitter Profile Photo

साउथ लगायत हिन्दी र अङ्ग्रेजी फिलिम जुन आफुले हेर्या छु त्यसले यसो अरूलाई पनि सहयोग पुगोस् भन्ने अर्थमा यो धागो सुरू गर्दैछु!!🤣🤣 #SouthMovies #tollywood #hollywood #bollywood फिलिमका लागि तल जानुहोला👇️

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

यी दुईटा ग्राफमा हेर्नुस् । धान-चामल आयातको अवस्था ।

यी दुईटा ग्राफमा हेर्नुस् । धान-चामल आयातको अवस्था ।
𝗦𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿 (@sectionofficer_) 's Twitter Profile Photo

२०७८ असार १४ गते भक्ति थापालाई थप गरेसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ। गौतम बुद्ध अंशुवर्मा सीता जनक अरनिको राम शाह अमरसिंह थापा पृथ्वीनारायण शाह भानुभक्त आचार्य भीमसेन थापा बलभद्र कुँवर त्रिभुवन शाह मोतीराम भट्ट शङ्खधर शाख्वा पासाङ ल्हामु शेर्पा फाल्गुनन्द भक्ति थापा

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको कथा हेर्नु भयो त ? कथा हेर्ने यहाँ जानुहोस: youtu.be/tL9_3dWlZDc #HerneKatha #BhantekoKatha

२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको कथा हेर्नु भयो त ?
कथा हेर्ने यहाँ जानुहोस: youtu.be/tL9_3dWlZDc
#HerneKatha #BhantekoKatha