
Shanti Tamang
@shantitheeng
Journalist @NAYA_PATRIKA
ID: 751279817731903488
08-07-2016 05:00:41
2,2K Tweet
967 Followers
629 Following

० पूर्वविशिष्टको सेवासुविधा बढाएर बनाइएको विधेयक गृहबाट अर्थमा – गृह मन्त्रालयले तयार गरेको कानुनको मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ ० अख्तियारको छानबिनमा हस्तक्षेप नहुने गरी समिति बनाउने रास्वपाको प्रस्तावमा पनि कांग्रेस–एमालेको विमति Pawan Timilsina Kamalraj Bhatta



नेपाल चिन्न दार्चुलाको अपि हिमाल पनि पुग्ने योजना बनाउनुस् है🙏 हाम्रो दार्चुलाको अपि हिमाल पुगेर त्यहाँको जनजीवन र पर्यटन सम्भावनाबारे लेखिदिनुभएकाेमा धन्यवाद Shanti Tamang nayapatrikadaily.com/news-details/1…



दार्चुलाको अपि क्षेत्रमा भिर, पाखा, पहरा मात्र छैनन्, नदी, हिमाल, हेर्दै लोभ लाग्दा चाक्ला पाटन छन् । आफ्नो क्षेत्र आफैँ बनाउन लागिपरेका इमानदार मानिस छन् । जसको मिहिनेत र ऊर्जाले अपि फेरिँदै छ । दार्चुला फेरिँदै छ । By Shanti Tamang nayapatrikadaily.com/news-details/1…


० तीन वर्षअघि स्थगित ठेक्का बिचौलियाको स्वार्थमा ब्युँताएर प्रहरीका लागि डेढ अर्बका हतियार किन्ने तयारी – उखु किसानको अनुदान काटियो, – वृद्धभत्ताको उमेरहद बढाइयो, – अस्पताल बनाउन रकम छुट्याइएन, तर प्रहरीलाई तत्काल आवश्यक नै नरहेको हतियार किन्न डेढ अर्ब छुट्याइयो Nawa Raj Mainali











रिडिङ रुम भन्नेबित्तिकै हाम्रो दिमागमा सफा, चिटिक्कको ठुलो पढ्ने कोठाको झल्को आउँछ । कोठापछि कफी सप वा सार्वजनिक पुस्तकालयको झल्को पनि थपिन्छ । तर, अब यो धारणामा परिवर्तन आइरहेको छ । Shanti Tamang nayapatrikadaily.com/news-details/1…

० विद्युत् महसुल नतिर्ने साधारण ग्राहक र उद्योगीलाई राज्यको विभेद : एक वर्षमा डेढ लाखको लाइन काटियो तर, आठ अर्ब नतिर्ने उद्योगीलाई अझै छुट ० एमाले विधान महाधिवेशन स् विद्याको सदस्यताकोे निर्णय नसच्याए फरक मत राख्ने तयारी Milan Bishwokarma prem gautam
