Shanta Nepal (@shantanepal6) 's Twitter Profile
Shanta Nepal

@shantanepal6

नमस्कार!🙏Bio❌Physics❤️ x.com/shantanepal06

ID: 1270727677331173377

linkhttp://Instagram.com/nepal_shanta calendar_today10-06-2020 14:41:24

4,4K Tweet

3,3K Takipçi

25 Takip Edilen

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

रोएर, आत्तिएर जिवन कहाँ चल्दो रहेछ र, आखिर कठोरता नै त रहेछ बाच्ने आधार!🙁

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

कुनै-कुनै कुराहरु जवाफ दिनुभन्दा पनि बुझ्नका लागि मात्रै पर्याप्त हुन्छन् । 😊

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

म जन्मिदा "ए! छोरी भएछ 😕" भनेर अँध्यारो मुख लाउनेहरुले एकदिन "वाह! छोरी होस् त यस्तो🤗" भन्ने दिन नआउला भन्न त सकिन्न ।

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

आफ्ना बृद्द बाबाआमालाई 'कुन सन्तान संग' राख्ने भनेर टाढिन होइन, को चाहिँ 'उहाँहरु सँग' बस्न पाउने भनेर प्रतिस्पर्धा गरे सँयौ वृद्दाश्रम बन्द हुन्थे होलान् है ? 😊

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

खुशी पनि सम्झौतामा त भइन्छ नि 😊 यहाँ कस्को चाहिँ छ र सँधै निन्द्रा अनि सपना पूरा भएको!

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

निरन्तर बगिरहन्छ खोला, फेरि फर्कदैन अनि आफ्नो धर्म कहिल्यै छोड्दैन । हो, त्यस्तै रहेछन् खुशिहरु पनि ।

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

मजाक नगरौं । ह्या कोरोनाबाट अब आबुई कोरोना भइसकेको छ । सचेत बनौं, सातो नउडाऔं । #COVID19

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मलाई लाग्छ, आफ्नो योग्यताभन्दा सानो महत्वाकांक्षा राखे जीवन सरल हुन्छ। हिमाल चढने ट्रेनिङ लिएको तर ढिस्काहरुमै रमाउन सिकेको मान्छेको जीवनमा मस्तीको रोचकता हुन्छ। कतै पढेको थिए 'दुनियाले चिन्लान भनेर पहाड नचढनु , संसार हेर्न उक्लेको हो भने बेग्लै कुरा हो।'

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

केही सम्बन्ध टुङ्गिए, केही आफ्नाहरु छुटे, यात्रा चलिरह्यो । जिन्दगीको नलाग्ने रैछ जिवनमा पुर्णविराम, कसैको अभावले! अल्टर सरकार

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

हुन्छ र जिन्दगी यस्तो कसैको ? जानलाई गन्तव्य नभएजस्तो पर्खिनलाई कोही नभएजस्तो रुनलाई आँशु नै नभएजस्तो हुन्छ र जिन्दगी यस्तो कसैको? एक्लिएको बेला छेउमा आएर बस्ने कोही नभएजस्तो भत्किएको बेला समेटिदिने कोही कहीँ नभइदिएजस्तो हराउँदा खोजी गरिदिने कोही नभएजस्तो, हुन्छ र कोही यति एक्लो?

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

अन्यौलमा छ मेरो हालत अचेल, कहिले पोलेर पीडा भएजस्तै अनि कहिले पीडा भएर पोलेजस्तै भइरहेछ ! #afterlongtimeontwitter

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आदतहरु बिस्तारै छुट्दै जानेछन्, छुट्नु नै रहेछ आखीर जीन्दगी पनि !!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सधैँ अरुले के भन्लान् भनेर मनलाई थुन्यौँ भने, कलमलाई रोक्यौँ भनेँ, आवाजलाई दबायौँ भनेँ, बिचारलाई कुल्चियौँ भनेँ, सोच्नुस् तपाइँभित्रको मान्छेमा खिया लाग्न थालिसक्यो !

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

आफ्नैले दिन्छन् ठाउँमै दिन्छन् पराइलाई त के थाहा कहाँ छुँदा कहाँ दुख्छ ?

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जुन ठाउँ तिमीलाई आफ्नोजस्तै लाग्दैन त्यो ठाउँ छोडेरै हिँडेको बेस, के थाहा कुनै नयाँ ठाउँले तिमीलाई आफ्नै ठानेर पर्खेको छ कि !

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

केहि पाएजस्तो हुनु र पाउनु मा कुनले बढि अर्थ राख्छ जिवनमा ?