Shankar Panta (@shankar_panta) 's Twitter Profile
Shankar Panta

@shankar_panta

ratopati.com | freelance Photographer | cooking hobbyist | Retweets are not endorsement

ID: 782912234804568064

calendar_today03-10-2016 11:56:37

451 Tweet

871 Takipçi

645 Takip Edilen

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

अब अलि समय सम्म त मितिमा 2075 लेखेर सच्याउदाको हैरान। मनमा लाग्या कुरो....

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

दिन को 7/8 घन्टा मोबाइल चलाउने तर पारीश्रमिक नपाउने तमाम मजदुर वर्गमा अन्तरास्ट्रिय मजदुर दिवसको शुभकामना 🤣🤣🤣

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

हिजो मण्डला वरीपरीको सडकका फोहोरहरु टिपेर सभ्य नागरिक कहलिएका भाईहरुले आफ्नो घर र घर वरीपरीको सरसफाई गर्छन कि गर्दैनन होला ? #जिज्ञासा🤔🤔

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

भोलि देखी सुरु हुने हरियो चुरा र मेहन्दी को अपार नाटक को सुभकामना। बिसालु तरकारी जस्तै यो पनि आयातित हो......

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

पारस आऊ देश ‘बचाउ’ भन्दै थिए, मौसुफले उल्टो सुनिबक्सेछ जस्तो छ पुलिसलाई नै बजाइ बक्सेछ ।😂😂

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

MCC को बिरोध गरे बिकास बिरोधी हुने डर, समर्थन गरे राष्ट्र बिरोधी हुने डर। त्यसैले हिँजडा बन्नुपर्ने कर!!

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

क्वारेन्टाइनमै रहेका बाँकेका २५ वर्षे युवाले अस्पताल त परै जावस् एक सीसी सलायन पनि फेला पारेनन्,२५ वर्षमै बिते।अझैं प्रधानमन्त्री, मन्त्री, मुख्य मन्त्री, प्रदेश मन्त्री 'पुरा तयारी छ,पुरा तयारी छ' भनेर भनिरहनुभएकै छ।संक्रमित २९५ जना नपुग्दै यस्तो अवस्था?

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

ठुलाकुरा के गर्नु: आफ्नै खुट्टामा हान्नलाई बन्चरो समेत ईन्डियाबाट ल्याउनुपर्छ।

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

अँ साच्चि, आजभोलि विवाह गर्ने जोडीहरुले कोरोना टेष्टको प्रमाण पेस गर्छन् कि गर्दैनन् हँ 😂😂 #जिज्ञासा.

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

सलहमा फट्याङ्ग्रा मिसाइ प्रदेश सरकारलाइ बिक्रि गरेको आरोपमा एक युवा पक्राउ । 😂😂😂

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

जित्नु छ भने कहिल्यै हार नमान्नु, किनकि जित्ने मान्छेले कहिल्यै हार मान्दैन.....

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

अोलीबा be like: १०/१२ बर्ष बनबास बसेका प्रचण्ड,रामको मिल्ने साथि थे माडी घटना पछी राम ईन्डिया गए प्रचण्ड सरकारमा 😂😂

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

अहिले बरू साथ छाेड्नु, गाँस छाेड्नु तर मास्क नछाेड्नु !!!

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

कोरना हटाउन लकडाउन गर्नु र पखाला रोक्न टेप टाँस्नु उस्तै हो 🥱🥱

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

तपाइको जीवनमा केहि पनि परिवर्तन हुदैन, यदि तपाइले आफुलाई परिवर्तन गर्न सक्नुहुन् भने । #शुभरात्री 🛌

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

वक्त कट जाता है कैसे अब कहाँ चलता पता स्मरण ये भी कहाँ किसको सजा किसकी खता ? #शुभरात्रि 🌃💤🛌

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

People who are praying Joe Biden to win, don't forget he is only the lesser evil. Biden is also a racist, patriarchist, and warmonger. #USElection2020

Shankar Panta (@shankar_panta) 's Twitter Profile Photo

जन्मदिन ओलीको, उपहार पाउने प्रचण्ड–माधव ..... #nepalipolitics