Shankar Banzade (@shankar_banzade) 's Twitter Profile
Shankar Banzade

@shankar_banzade

In Advocacy of Welfare Politics With Bibeksheel Sajha

ID: 1177658780

calendar_today14-02-2013 04:32:57

706 Tweet

1,1K Followers

75 Following

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

MD ले चेक नकाटेर घास काट्ने हो त ? 15% को ग्यालक्सी टेलिभिजनको शेयर अनि संचालक सदस्यले, चेक मात्र काटेर पुग्ने ? अब घास पनि काट्नै पर्छ, नक्खु पुगेर l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

सरकारको शक्ति त, अस्ति स्व. दमननाथ ढुंगानाको देहवसान शोक मनाउन बिहानको 9:30 बजे गरिएको सार्वजनिक बिदाको निर्णय बाट नै थाहा भएको हो त l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

बाह्रौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई हार्दिक शुभकामना l टोपी दिवस, संसारभर फैलिएका नेपालीमुल का नेपाली नागरिक तथा गैर नेपाली नागरिकहरुको साझा पहिचानको रुपमा नेपाली टोपीलाइ स्थापित गराउने सामाजिक अभियान हो l

बाह्रौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई हार्दिक शुभकामना
l
टोपी दिवस, संसारभर फैलिएका नेपालीमुल का नेपाली नागरिक तथा गैर नेपाली नागरिकहरुको साझा पहिचानको रुपमा नेपाली टोपीलाइ स्थापित गराउने सामाजिक अभियान हो l
Samikchya Baskota (@samichyabaskota) 's Twitter Profile Photo

अहिलेको जटिल परिस्थितिमा वैकल्पिक शक्तिहरु बिच न्युनतम सैद्धान्तिक बिचार र समझदारीको निर्माण आवश्यक छ। Baburam Bhattarai Bibeksheel Sajha Party Shankar Banzade Prakash Chandra Pariyar Ranju Darshana

अहिलेको जटिल परिस्थितिमा वैकल्पिक शक्तिहरु बिच न्युनतम सैद्धान्तिक बिचार र समझदारीको निर्माण आवश्यक छ। Baburam Bhattarai Bibeksheel Sajha Party Shankar Banzade Prakash Chandra Pariyar Ranju Darshana
Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

राजाको जुँगा मात्र चल्दा तथानाम गालि गर्ने दलहरु आज राजाले खुलेआम जनता आहवान गर्दा पनि किन चुइक्क़ बोल्दैनन भन्या त l उता ट्रम्प्ले नेपालको Financial Federalism का लागि दिदै आएको पैसा अब दिन्न भनेको भएर हो त ?

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

न राजतन्त्र गलत थियो न गणतन्त्र गलत छ, गलत त ति ब्यबस्थापक थिए, न कि कुनै ब्यबस्था l यता पनि जनताका छोरा/छोरी कहाँ रास्ट्रपति बनेका हुन र ?हिजका प्रभावशाली नेता, आवस्यक पर्दा दरबार सम्म सजिलै पुग्न सक्ने ल्याकत भएकै त हुन त l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

स्ववियु को संजाल थप बिस्तार गर्न नर्सरी-केजी लगायत बिधालय स्तरमा समेत स्ववियु निर्वाचन गरिनु पर्छ l देशको उज्ज्वल भविष्यका लागि, ढुंगा हान्न र तालाबन्धि गर्न बिधालय तह बाट नै बाल-बालिका लाइ प्रशिक्षित किन नगर्ने ?

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

पुरानो लोड शेड्डिंग तालिका हो, मोबाइलको वाल पेपर नै बनाएर राखिन्छ अब, न हराउने डर न कसैलाई बत्ति कति खेर आउछ भनेर सोधी राख्न पर्ने l निन्जा टेक्निक 😎

पुरानो लोड शेड्डिंग तालिका हो, मोबाइलको वाल पेपर नै बनाएर राखिन्छ अब, न हराउने डर न कसैलाई बत्ति कति खेर आउछ भनेर सोधी राख्न पर्ने l
निन्जा टेक्निक 😎
Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

अम्रिकाले चार जना भुटानी शरणार्थी फिर्ता पठाए पछि, अब कर्मठ तथा इमान्दार नेता टोप बहादुर रायमाझी लाइ अबिलम्ब रिहा गरियोस l बिष्णु पौडेलले पनि त ललिता निवास फर्काएर उन्मुक्ति पएका थिए त l अब शरणार्थी फर्किए पछि, मेरी भाउजुलाई पनि कसैले केहि भन्न नपाइ है l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

चैत्र पन्ध्र गते सरकारले दशौँ लाख मानिसको प्रदर्शन अपेक्षा गरेकोमा, जम्मा दश-बिस हजार मान्छे उतारेर राजाबादीले धोका दिएकोले, सरकार आफै प्रदर्शनमा उत्रिएको होला है l ठुलै प्रदर्शन होला भनि ल्याइएको गोलि गट्ठाको भारि पनि किन फिर्ता लैजानु भनेर ड्याम-ड्याम प्रयोग गरिएको हुन सक्छ l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

नाति युबराजलाइ राजा बन्ने सपना नदेख्न र कलाकारितामा लाग्न सुझाब दिने प्र.म ओली आफैले उक्त कथन मनन गरि आफ्नै कमेडी शो अबिलम्ब शुरु गरि जनतालाई राहत दिनु हुन अनुरोध छ l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

Heartly welcome the ceasefire between Ind -Pak Basketful of congratulations to those innocents who were in the war zone. I strongly believe,unless u can guarantee there will not be single casualties on ur side, u shouldn’t provoke for war. #Terrorists_hv_no_nation_no_religion

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

हामि यो अघोषित लोडशेडिंगको डटेर सामना गर्छौं- भोलि नै मैनबत्ति किनेर घर गाउ सहर उज्यालो बनाउछौँ l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

निर्वाद रुपमा गणतन्त्र उत्तम ब्यबस्था नै हो, तर यस ब्यबस्थाले दलको खल्ति बाट निकाल्ने न्यायधिश र दल आफै न्यायलय बनेर न्याय निरोपण गरेको देख्दा, गणतन्त्रको बचाउ गर्दा नागरिक अन्याय परेको महसुस हुन्छ l लेखक र आलम लाइ गणतन्त्रको मस्तै शुभकामना l

निर्वाद रुपमा गणतन्त्र उत्तम ब्यबस्था नै हो, तर यस ब्यबस्थाले दलको खल्ति बाट निकाल्ने न्यायधिश र दल आफै न्यायलय बनेर न्याय निरोपण गरेको देख्दा, गणतन्त्रको बचाउ गर्दा नागरिक अन्याय परेको महसुस हुन्छ l

लेखक र आलम लाइ गणतन्त्रको मस्तै शुभकामना l
Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

अफताब आलमलाई निर्दोष देख्ने न्यायलयले रबिलाइ दोषी देख्दा, न्यायलय आफै अन्यायमा परेको जस्तो देख्छु l मेरो नजरमा उनि नेता त होइन, असल पत्रकार समेत होइनन, तर मुसा र सर्पले सताई रहेको समाजमा मनै नपरे पनि बिरालो र न्याउरी मुसो पाल्नु परे पनि ठिकै होकी ? बार्षिक उत्सबको शुभकामना l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

20 बर्षमा बिहे गरौ, 30 बर्ष सम्मा तिन वटा सन्तान जन्माउ l अनि 30 बर्षको उमेरमा, पिठ्युमा झोला र हातमा पासपोर्ट बोकेर खाडीको पचास डिग्रीमा बेल्चा हान्न स्विकिउं l अनि श्रीमती र लाला-बाला संग भिडियो कलमा,चालिस पछि रमाउला 🎼🎤🎼 प्रधानमन्त्री रोजगार योजना l शरी पांच महाराजधिराज l

Shankar Banzade (@shankar_banzade) 's Twitter Profile Photo

जेब्रा क्रसिंगमा छु भन्दैमा हुदैन, पर-पर बाट कुनै मन्त्रि वा VIP को गाडी आउदै छ कि हेरेर मात्र बाटो काट्नु l कथम-कदाचित VIP को गाडीले ठोकी हाले, सके मरी हाल्नु, मर्न नसके कसैको सहयोग लिएर हस्पिटल जानु l अनाहकमा राजनिति नगर्नु l #StepDownCorrupted #Solidarity_ZenZ