Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile
Saujan Hamal Thakuri

@saujanhamal

शिक्षा, राजनिती, बाणिज्य, चलचित्र, समसमायिक बिषय आदिमा चासो लिने गर्छु😉 हरेक कुराको ज्ञान लिन मन लाग्छ😝

ID: 735369291613241344

calendar_today25-05-2016 07:17:56

2,2K Tweet

23,23K Followers

13,13K Following

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

Social media जबसम्म हाम्रो गुलाम रहन्छ तबसम्म ठिक हुन्छ तर जब मालिक बन्छ तब हाम्रो समय मात्र होइन, हामीलाई नै बर्बाद गर्दिन्छ।

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

celebrities देख्नी बित्तिकै selfie लिन खोज्ने Public ले अबदेखि कुनैपनी singer, actor लाई देखेपछी selfie लिन त के, केही बाल नदिई आम जन्ता झै गरि treat गरे भने तिनिहरुको famous हुनुको घमण्ड जुन छ, तेस्मा अल्लि कम हुन्थ्यो कि तर के गर्नी जन्ताहरुले celebrity लाई alien जस्तै गर्छन😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

followers भन्दा following धेरै भएको केटीले NO DM लेखेको भएर नै हो मैले यतिका दिनसम्म ट्विटर चलाउन छोड्देको😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

जबसम्म Twitter Lite आम्दैन तबसम्म भुतपुर्व ट्विटेहरु फर्किन्न जस्तो छ किनकी Twitter Lite आयो भने थोरै MB काट्छ नि त Facebook Lite मा जस्तै😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

बिदेशी franchise को कार्यक्रम Nepal Idol किन भयो? American Idol, Indian Idol भएजस्तै Nepali Idol किन भएन?

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

आजभोली त क्यार्न हो कुन्नी ट्विटर छिर्नसाथ १०-१२ वटा जस्तो पाए तेस्तै ट्विट लेखी offline भैहाल्न मन लाम्च😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

आजभोली त ट्विटरको सुदिक्षाभन्दा सिमा सुबेदी नै हिट भैरैचिन😉

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

उता पल्ला गाममा छिर्नसाथ सिमा कै चर्चा छ। तेसैले आइयो यतै😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

सिमा सुबेदी त साच्चिकै सिमा...... सुबेदी नै रैचिन यार😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

होइट १ हफ्ता पछी ट्विटरमा आएको त ट्याक्कै 24k पो भएको बाइ followers त। फिरि ट्विटर हटेपनी फलो अर्न चाही छोड्याछैनन जे होश 😂😂 खुशी लागो 😌😌😋

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

अब त अस्पतालमा अपरेशन अर्न जानै डर लाम्न थाल्यो। कतै किड्नी नै झ्याप हान्दिन्छन कि भनेर 😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

राष्ट्रपति टोपल्लेकीले १६ कराेडकाे पजेराे मागेचिन। हाम्रा नेपालमा राजनितीमा लागेकाहरु सबैले जन्ताको रगत चुसेर सायद कहिलैपनी अघाउदैनन।

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

फेसबुकमा २,४ जनाले id report गर्दिनसाथ id ब्लक हुनि।आजसम्म ३ वोटा भैसको।यतै ट्विटरतिरै हुन ठिक। followers पनि नभको होइन, id ब्लक पनि नहुनी😉

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

यहा गल्ती गरिसकेपछी माफी माग्नेहरु भेटिदैन तर हाम्रो तेति सारै गल्ती नहुदापनी २,३ चोटी माफी मागिसकेपछी पनि माफी दिन कन्जुस्याइ गर्छन।

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

गल फेरेन अर्कै केटोसङ्ग मस्किदा बरु तेति झस्किन्न जति मोबाइलको background data on हुदा झस्किन्छु😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

Himalaya Roadies मा दिया रघु बन्न खोजेको देख्दा त यस्तो लाग्छ कि कुन दिन उनि टक्लु बन्नेछिन 😉

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

ट्विटरमा React अर्न मिल्नी भए सायद सबैको ट्विटमा 😂 र 💘 React अर्दिन्थे।हुन त ट्विटरमा like अर्नुभनेको नि Love React अर्नु जस्तै लाम्च😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

आज धेरै दिनपछी यता आईयो त्यो पनि राती दुई बजे। यसै त आजभोली ट्विटर सुन्सान हुन्छ झन यति राती आम्दा त भुतले तर्साम्च कि झै लाम्नी😂😂

Saujan Hamal Thakuri (@saujanhamal) 's Twitter Profile Photo

समयसङ्गै मानिसको मन परिवर्तन हुँदै जादो रहेछ किनकी समयसङ्गै मानिसले थुप्रै अनुभबहरु भोग्दै जान्छन😉