सौगात (@saugatwrites) 's Twitter Profile
सौगात

@saugatwrites

Political Enthusiast | Advocate of Civic Space |

#COYG

ID: 591510583

calendar_today27-05-2012 04:32:33

21,21K Tweet

2,2K Takipçi

900 Takip Edilen

सौगात (@saugatwrites) 's Twitter Profile Photo

संघमा पो प्रधानमन्त्री छैनन्। प्रदेशका मुख्य मन्त्रीहरुलाई छन् त। कति पंगु र पपेट बनाएका रहेछन् संघीयतालाई। प्रदेश सरकारले केही गर्न नमिल्ने हो संविधान अनुसार? Bhimarjun Acharya Bipin Adhikari 🌺🇳🇵

सौगात (@saugatwrites) 's Twitter Profile Photo

मृतको संख्या ५१ पुग्यो भनिएको छ। राज्य बिहिन अवस्थामा छौँ हामी। यस्तो सन्नाटा 🥺

सौगात (@saugatwrites) 's Twitter Profile Photo

Countering misinformation is critical at this moment. Please share or quote only updates coming from those with direct access to the President and the Nepal Army. Social media is flooded with unverified claims, and we must be cautious in what we amplify.

सौगात (@saugatwrites) 's Twitter Profile Photo

यस क्षणमा misinformation को प्रतिवाद गर्नु अत्यन्तै जरुरी छ। कृपया राष्ट्रपति र नेपाली सेनासम्म प्रत्यक्ष पहुँच भएका व्यक्तिहरूबाट प्राप्त भएका जानकारीहरू मात्र सेयर गर्नुहोस्। सामाजिक सञ्जालमा अपुष्ट दाबीहरूले भरिएको छ ।

सौगात (@saugatwrites) 's Twitter Profile Photo

धेरै घरको कथा यो थ्रेडमा छ। आम मानिसमा भएको आक्रोश यति छ कि नेता खराब भएका हुन्, व्यवस्था खराब हैन भनेर बुझाउन समय त लाग्ने देखियो।

सौगात (@saugatwrites) 's Twitter Profile Photo

आधुनिक समाज व्यवसायीबिना चल्न सम्भव छैन। हामीले हाम्रो जीवनस्तर जसरी बजारबाट किनेका सामान वा सेवाले सहज बनाउँदै, उकास्दै माथि लगेका छौं, त्यो गर्न व्यवसायीबिना सम्भव छैन।

सौगात (@saugatwrites) 's Twitter Profile Photo

#UnpopularOpinion While we often talk about politicians exiting their parties, isn’t it high time civil society leaders also pass the torch to the new generation?

सौगात (@saugatwrites) 's Twitter Profile Photo

याे सरकारकाे म्यान्डेट के हाे । (१) चुनाव गराउने (२) घटना छानविन गराउने । (३) प्रशासन चलाउने ।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो ट्विट मिनबहादुर गुरुङको प्रशंसाको लागि गरिएको हो ! आफ्ना धेरै आउटलेटहरु जलाईंदा पनि आफ्ना सम्पूर्ण कामदारहरुको रोजगारीको ग्यारेन्टी गर्नु उनको ठूलो हृदयको परिचायक हो !! यस्ता मान्छेहरुलाई प्रोत्साहन गर्न एउटा आम नागरिकको रुपमा कुनै कसर बाँकी छोडिन्न हेर्नुस् !!

सौगात (@saugatwrites) 's Twitter Profile Photo

In politics, timing is everything. The biggest tribute to the martyrs of Sept 8–9 is to stay 'relevant' by transforming the party to meet the demands of current time 🙏

सौगात (@saugatwrites) 's Twitter Profile Photo

It was not less than a scripted South movie  from entering Nakhu to the action-packed release. उता स्कर्पियो यता वि वाई डि 😋

Anup Acharya (@anupgaule) 's Twitter Profile Photo

पार्टि कार्यलय सफा गर्न आउट सोर्स गरेर बिचार सफा गर्न लागे हुने। 🙏

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

जेनजी आन्दोलनमा छतबाट लुकेर गोली हानेको दावी गर्दै भिडियो भाइरल भएको छ। तर यो मिथ्या सूचना हो। यसबारे हाम्रो तथ्य जाँच पूरा पढ्न- nepalfactcheck.org/2025/09/roofto… #NepalFactCheck #genzprotestnepal #Misinformation #ThinkBeforeYouShare

जेनजी आन्दोलनमा छतबाट लुकेर गोली हानेको दावी गर्दै भिडियो भाइरल भएको छ। तर यो मिथ्या सूचना हो। यसबारे हाम्रो तथ्य जाँच पूरा पढ्न- nepalfactcheck.org/2025/09/roofto… #NepalFactCheck #genzprotestnepal #Misinformation #ThinkBeforeYouShare
सौगात (@saugatwrites) 's Twitter Profile Photo

सानो बेलामा यो फिल्म आउँदा साँच्चिकै undertaker भन ठानेको थियौँ हामी millinials ले। त्यसैले अहिले Gen Z पुस्ताले पनि साँच्चैको Gen Z कै कुरा सिफारिस गर्नुहोला । Be it minister or be it agenda 😊✌️

सौगात (@saugatwrites) 's Twitter Profile Photo

हाम्रो सुधार केन्द्रीकृत भएर मात्र सम्भव हुँदैन। अहिले पनि प्रदेशमा त्यही पुराना दलकै सरकार छन्, र स्थानीय तहमा पनि दलहरुकै प्रतिनिधि निर्वाचित छन्। त्यसैले तलैदेखि सुधार सुरू गर्दै, चुनावमा यसको परिणाम देखिने गरी काम गर्नुपर्छ अहिलेको केन्द्रको सरकारको प्राथमिकता आम निर्वाचन 🙏

सौगात (@saugatwrites) 's Twitter Profile Photo

महाबीर पुन को बारेमा थाहा नै छैन तर कमेन्ट गर्न दगुर्नु थाल्नु भयो भने एकछिन बसेर यो भिडियो हेरेर मात्रै ट्रोल गर्नुहोस् 😋

सौगात (@saugatwrites) 's Twitter Profile Photo

Let’s hope the new media internalizes the basics: in a democracy, the media is the permanent opposition which is always questioning, scrutinizing, and standing tall 🙏

Hima (हिमा) (@himabista) 's Twitter Profile Photo

🚨Journalists of all kinds should know that we lost faith in the world of journalism (reporting et all) in Nepal long time back. Stop assuming that we the people are stupid. First thing media needs to do is huge self reflection- start from there!