𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile
𝙼𝚛.𝚁𝙰𝙹

@saubhagya_d

ॐ❤️🙏
भाग्य हराएको एक ज्युदो मुर्दा 😎
बुझ्ने लाई अक्सिजन नबुझ्ने लाई हावा🙃

ID: 3032926339

linkhttps://www.youtube.com/@Saubhagya_d calendar_today20-02-2015 13:52:14

19,19K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

ल म्या फेसबुक सधै को लागि बन्द भयो भने के हुन्छ होला 🤔😂

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

ब्वाइफ्रेन को हेलमेट हात मा बोकेर हिड्ने ती तमाम मजदुर दिदी बुइनी हरु लाई पनि मजदुर दिबश को हार्डिक शुभकामना 😏🤗।

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

जुन मान्छेलाई हामी महंगो महशुस गराइन्छ नि तेहि मान्छेले नै हामीलाई सस्तो फिल गराइदिदाे रहेछ।

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

शब्दमा भन्दा बढी मनमा राखिने नाम बुबा ❣️ सधै बाबाको हातको धन हेरियो , त्यो धन कमाएर ल्याउने हातहरु कति ठाउँ चर्किएका थिए कति खिईएका थिए .... त्यो कहिल्यै हेरिएन !!..😔😞🖤 कुशे औशी तथा बुबाको मुख हेर्ने दिन को शुभकामना❤️ #कुशेऔशी

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

म तिमीलाई चोखो माया गर्छु भन्ने क्रम को शिलशिला आज तोडिएको छ। अब उहाँले एकै जनालाई मात्र माया गर्नु हुनेछ। बधाई छ साथी औंशी र पुर्णे को मिलन भएको छ सदासर्वदा खुसी रहेस्। congratulation.

म तिमीलाई चोखो माया गर्छु भन्ने क्रम को शिलशिला आज तोडिएको छ। अब उहाँले एकै जनालाई मात्र माया गर्नु हुनेछ। बधाई छ साथी औंशी र पुर्णे को मिलन भएको छ सदासर्वदा खुसी रहेस्। congratulation.
__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिमी बद्लियौ म सम्हालिए कुरै सकियो, तिम्रो पछि मर्थ्यो यो मन आज मन नै मर्यो कुरै सकियो......!!😪💔 #swrites🖤🕊️

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

-सम्बन्ध त्यस्तो मान्छे सङ्ग गास्नुस जस्ले तपाईँलाई दुख परेको बेला सबै कुरा त्याग गर्न सकोस ।। #शुभदिनको_कामना☕️

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

पैसा नभएपछी साहुहरु सिंह बन्दा रहेछन , छिमेकी सत्रु बन्दा रहेछन , आफन्ताहरु पराई बन्दा रहेछन अनि आफू चै मजाकको पात्र बनिदोरहेछ । 💔🙏 #शुभ_दिन_वंदन 🙏🌻

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

ज्योतिले बोका हसाउने पुस्कलले बाख्रि रुवाउने र दुर्गेशले बौला नचाउने ठाउँलाई मेला महोत्सव भनिन्छ। #aajakogyan

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

शिव जस्तो पोइ पाउन लाई पार्वती जस्तो गुण नि हुन परो नि बहिनि !! 🙃

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

फोटो जलाउनेहरु त गिरफ्तार भएछन या रातै दिन मेरो दिल जलाउनेहरुलाई पनि गिरफ्तार गरेर जेल हाल्दिनु पर्यो सरकार...😅😂😂

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

बधाइ तथा शुभकामना छ मेरा अनन्य मित्र मन्त्री लाइ नया बिजनेश सुरु गर्न भएको मा 🤪

बधाइ तथा शुभकामना छ मेरा अनन्य मित्र <a href="/mantrii04/">मन्त्री</a> लाइ नया बिजनेश सुरु गर्न भएको मा 🤪