*सतिश* (@satishthapa013) 's Twitter Profile
*सतिश*

@satishthapa013

electrical and electronics engineer

NATURE LOVER💞

✌follow results ..........=follow Back......✌for personal tweet 👉 @satishthapa13
#st ##

ID: 4418384784

calendar_today01-12-2015 08:10:37

14,14K Tweet

12,12K Takipçi

9,9K Takip Edilen

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

अरू सँग डराएर कहिले लुक्नु हुँदैन!! सही काम गर्दा गर्दै कहीं झुक्नु हुँदैन!! मठ मन्दिर हाम्रो धार्मिक स्थल होनी!! त्यहाँ गएर कसैले~ पनि थुक्नु हुँदैन!!

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

बिहान बिहानै तिम्रै याद अाईरा हुन्छ, याद पनि किन नअाअाेस तिमी छाै नि यति धेरै प्रिय❤️❤️

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

"जहाँ सच्चा माया हुन्छ, त्यहाँ न कसैको भय हुन्छ, न त रोकावट..!!!"

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

आमाले भन्नु हुन्थ्यो। दुःख परे पनि आफ्नै देशमा केही गर्नु पर्छ। तर आफ्नै देशमा केही वातारण नै छैन। त्यसैले परदेशीनु बाध्य भएका हामी परदेशी।

राज आचार्य (@himtelra) 's Twitter Profile Photo

#मुक्तक संबिधान कार्यान्वयनमा ल्याउन को सक्छ अपराधिलाइ कठघरामा उभ्याउन को सक्छ कानुन मुसा हो र अपराधी बिरालो जस्तै हो बिरालोको घांटिमा घन्टी झुन्ड्याउन को सक्छ?? शुभपल💕💕🙏🙏

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

राज्यका निकाय वा सरकारले बोल्यो कि गालि गर्दै उफ्रिने अनि अरुले बोले वहाँ भन्दै तालि पिट्ने जमात भएरै बिग्रिएको हो हामि । अर्को कुरा नकारात्मकले यतिसम्म दिमाग भुट्या छ अब सरकारले हाम्रै लागि भन्यो भनेपनि हामीलाई त्यसको गलत मतलब खोज्नै पर्छ उफ्रिनै पर्छ ।

सोझो चोर(इन्जिनियर) (@nir_maal) 's Twitter Profile Photo

थोरै Followers हुनेहरू सबै आउनुस् त एक अर्कालाई फलो र फलोब्याक गरौं !!! 😍😍😘🤗

Pabin Dhakal🇳🇵A+ (@dhakalpabin) 's Twitter Profile Photo

आज 4G नेट चलेन। त्यै भर #शिव_जि चलाको ज्यानलाइ।😋😛😜🤤😂

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

घाटिमा सुनको सिक्रि लगाइ राहत लिन लाइनमा बसेकाहरुले पनि सरकार खतम छ हामी जस्ता गरिब दुखिको लागि केही गरेन भन्दै उफ्रिने देश हो नेपाल । यस्तोमा हिजोका भष्टले संजालमा नैतिकताको पाठ पढाउनु कुन नौलो कुरा होर !

𝓝𝓮𝓹𝓪𝓵 ₜBₙ (@nepaltbn) 's Twitter Profile Photo

सपनामा त अरु कतिलाई देखेँ देखेँ आज तर बिपनामा यो पबित्र अनि चोखो पिरति तिमिलाई बाहृेक अरुलाई माया बाड्न सक्दिन प्रिय !

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

यो बेलामा नेताहरु बिरामी परे भने कुन देशमा गएर उपचार गराउछन् हाेला???🤔🤔😂😂😂😂

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

याे टुइटरमा लप चाहिँ नपराेस भाैमान यसाे ब्रेकअपवाला टुइट दिमागमा अाएर लेख्याे भने पनि bf रिसाएर हैरान हुन्छ हाेला😂😂

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

Me : आेइ त IT पढ्छस् है?? He : उम किन के भयो र🤔 Me : Laptop मा कमिला पस्यो कसरी निकाल्ने?? He :बाहिर बाहिर चिनि छर्दे आफै निस्किन्छन् 🙄🙄🙄🙄😂😂😂

*सतिश* (@satishthapa013) 's Twitter Profile Photo

खाएर मात्र नबस्नुस है, जतिसक्दो शरीर लाई दुख दिनु पर्छ,,

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

तिम्रो आँखामा आँशु कहिले झार्न पार्दैन!! जीवनमा मैले सँगर्ष गर्न कहिले म हार्दैन!! दुःख सुखमा साथ दिने तिमी होनी साथी!! तिमीलाई नै माया गर्छु कहिले मन मार्दैन!!

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

उसको कारण माया लगाएको थिए उसैले गर्दा आज छुट्टीनु पर्यो। अब विस्वास कसलाई गर्नु।

*सतिश* (@satishthapa013) 's Twitter Profile Photo

सबैको हालत झ्याउ लागेरै बितेको बेला, कस्तो झ्याउ लाग्यो...भनेर नि कसलाइ सुनाउनु,

kanxo paudel (@paudelkanxo6) 's Twitter Profile Photo

सयौं साथी बनाउनु ठूलो कुरा होइन, ठूलो कुरा त यस्तो एउटा साथी बनाउ,जो सयौं तिम्रो विपक्षमा हुदा पनि तिम्रै साथमा रहन्छ ॥😊 #Happy friendship day

MrBeast (@mrbeast) 's Twitter Profile Photo

I’m gonna give 10 random people that repost this and follow me $25,000 for fun (the $250,000 my X video made) I’ll pick the winners in 72 hours