Saroj K Ghimire (@sarojkghimire) 's Twitter Profile
Saroj K Ghimire

@sarojkghimire

Advocate for Justice and Human Rights ..

ID: 1579383600834785280

calendar_today10-10-2022 08:09:58

361 Tweet

523 Takipçi

42 Takip Edilen

Saroj K Ghimire (@sarojkghimire) 's Twitter Profile Photo

नेपाल सरकार को सगरमाथा संवाद को प्रि इभेन्ट सगरमाथा को थामे मा ..

Saroj K Ghimire (@sarojkghimire) 's Twitter Profile Photo

न्यायधिस ले फैसला गर्नुका कारण लिखित रूपमा दिन्छन् । फैसला जाँच गर्ने सामाजिक सञ्जाल, भीड, कुनै दल र मीडिया होइन। न्यायधिस माथि को आक्रमण, स्वतन्त्र न्यायपालिका माथि को आक्रमण हो । न्यायधीस असुरक्षित हुनु न्याय मर्नु हो । न्याय मूर्तिलाई त्रसित गर्न खोज्ने कार्य -घृणित कार्य हो।

Saroj K Ghimire (@sarojkghimire) 's Twitter Profile Photo

संवैधानिक इजलास मा प्रधानन्यायाधीश ज्यू को एउटा प्रश्न ओजिलो लाग्यो - "सांसदहरु किन प्रतिनिधि सभा पुनर्स्थापना को लागि रिट लिएर आएनन् ?"

Saroj K Ghimire (@sarojkghimire) 's Twitter Profile Photo

जेनजी आन्दोलन सुशासन, भ्रष्टाचार विहिन राज्य अनि नेपोटिजम खिलाफ हो। शासनको नियमलाई परिवर्तन गरेको आन्दोलनले लोभ परिवर्तन गर्न सकेको रैनछ । पदको दरिद्रता र नाता र नजिकबाद को खिलाफ आन्दोलन को आधार हो। पद र सुविधा कानुनले नरोके पनि व्यक्ति पद प्रतिको अशक्ततालाई नैतिकताले रोक्ने हो।

Saroj K Ghimire (@sarojkghimire) 's Twitter Profile Photo

जाँच बुझ आयोग को प्रतिवेदन सार्वजनिक गर्ने र तत्पश्चात को कार्यविधि सम्बन्ध मा .. youtu.be/NIfaNTFDEjE?si…

जाँच बुझ आयोग को प्रतिवेदन सार्वजनिक गर्ने र तत्पश्चात को कार्यविधि सम्बन्ध मा ..
youtu.be/NIfaNTFDEjE?si…
Saroj K Ghimire (@sarojkghimire) 's Twitter Profile Photo

सरकारले सुरुमा गर्ने निर्णय ले नै आगामी बाटो तय गर्ने हो ... जिबराम भण्डारी ज्यू सग