माईली महारानी (@sapananeupane22) 's Twitter Profile
माईली महारानी

@sapananeupane22

Be kind. Even on your bad days.

ID: 712943972247797761

calendar_today24-03-2016 10:07:43

15,15K Tweet

7,7K Takipçi

584 Takip Edilen

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

अछामको मंगलसेनस्थित सडक नबनेपछि विरोधमा रोपाइँ #NepalKhabar #Achham

bizmandu (@bizmandu) 's Twitter Profile Photo

विदेशमा लगानी गर्न नेपालीलाई कानुनी रुपमै खुला गरिँदै , सीमा र क्षेत्र राष्ट्र बैंकले तोक्ने bizmandu.com/content/202507…

माईली महारानी (@sapananeupane22) 's Twitter Profile Photo

भूत फकाउनेदेखि सुन पकाउने सम्मको जुक्ति जाने मात्रै जिन्दगी सहज हुने रहेछ ।

माईली महारानी (@sapananeupane22) 's Twitter Profile Photo

साथीहरू बल्ल बल्ल जाऊ भन्छन् त्यही बेला आफ्नो मिल्दैन 🥲

माईली महारानी (@sapananeupane22) 's Twitter Profile Photo

अध्यारो कोठाको उज्यालो मञ्चमा तिमी ती पात्रबीच हराउँदा, घरिघरि म तिमी तिर हेर्छु लाग्छ... तिम्रा आँखाभित्र मेरो संसार अटाएको छ ।♥️

माईली महारानी (@sapananeupane22) 's Twitter Profile Photo

तर, छवि निर्माण गर्नेहरू आफूलाई भगवानको अवतार ठान्नेहरू लुकाउँछन्, जति सम्मान योग्य उति बताउँछन् छानेर, विशेष समय पर्खन्छन् मिठो मुस्कानमा ‘छवि’ बेच्छन् ।

माईली महारानी (@sapananeupane22) 's Twitter Profile Photo

मैले रोपेको मनीप्लान्ट जति गरेपनि फस्टाएन । यो भित्ताको कति राम्रो भएर आएछ । कसरी होला ? कसले रोपेछ ?

माईली महारानी (@sapananeupane22) 's Twitter Profile Photo

सबका हात हातमा स्मार्ट फोन छ रेडियो कसले सुन्छ अचेल भन्थे ल हेर्नुस हाम्रा स्रोता यता छन ।

Bihar_se_hai (@bihar_se_hai) 's Twitter Profile Photo

हमेशा से ये बात बोलते आए है , बिहार के ही उद्योग के प्रोसेसिंग प्लांट बिहार में नहीं 😶