Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profileg
Sanjib 🇳🇵

@sanjib77380808

फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।

ID:4658672618

calendar_today27-12-2015 02:19:47

538,5K Tweets

31,5K Followers

24,6K Following

Pantpuran(@Pantpuran1) 's Twitter Profile Photo

Good morning dear friends 🌄🌹❤️😊☕☕😘🌹❤️ happy blessed Monday 🌹💐💞😊🌹🙏🙏🙏

Good morning dear friends 🌄🌹❤️😊☕☕😘🌹❤️ happy blessed Monday 🌹💐💞😊🌹🙏🙏🙏
account_circle
डाक्टर अमरेंद्र झा(@Dramarendrara) 's Twitter Profile Photo

नवरात्रि के सातवें दिन माता कालरात्रि को प्रणाम🕉️🙏✍️डाक्टर अमरेंद्र झा।

नवरात्रि के सातवें दिन माता कालरात्रि को प्रणाम🕉️🙏✍️डाक्टर अमरेंद्र झा।
account_circle
डाक्टर अमरेंद्र झा(@Dramarendrara) 's Twitter Profile Photo

नवरात्रि के सातवें दिन माता कालरात्रि को प्रणाम🕉️🙏✍️डाक्टर अमरेंद्र झा।

नवरात्रि के सातवें दिन माता कालरात्रि को प्रणाम🕉️🙏✍️डाक्टर अमरेंद्र झा।
account_circle
Uday Bhan Pandey(@UdayBha05752333) 's Twitter Profile Photo

🌱🌱 जिंदगी हमें वो नहीं देती है जो हमें चाहिए जिंदगी हमें वो देती है जो हमें चाहिए ही चाहिए 🌱🌱🥀 Jai shri krishna 🥀🌹 Good morning All 🌹

🌱🌱 जिंदगी हमें वो नहीं देती है जो हमें चाहिए जिंदगी हमें वो देती है जो हमें चाहिए ही चाहिए 🌱🌱🥀 Jai shri krishna 🥀🌹 Good morning All 🌹
account_circle
N.S.Bhadauria(@nsb_5018) 's Twitter Profile Photo

या देवी सर्वभूतेषु मां कालरात्रि
रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै
नमस्तस्यै नमो नमः

या देवी सर्वभूतेषु मां कालरात्रि रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः
account_circle
बाहुनी❤️(Luri)(@june4sharma) 's Twitter Profile Photo

हरेक बिछोड नमीठो हुदैन किनभने मुस्कुराउन पनी दुई ओठ टाडिनु पर्छ !! 🙏😊😊

account_circle
💞आध्या💞(@aadhyaadk11) 's Twitter Profile Photo

केहि गर्नु पर्छ भनि थाहा हुँदा हुदै पनि,🙂
केहि गर्न नसक्दा सारै मन दुख्दो रहेछ.!😰
☕️🌻
🙏💝🌹

account_circle
prakash khadka(@khadkap21) 's Twitter Profile Photo

नमस्कार!! शुभ प्रभात!!शुभ सोमबार!!
न्यानो, प्रेमिल, हार्दिक अभिवादन सबै आत्मीय मनहरूलाई!!
सबैको भलो होस्!! जय होस्!!
💠🕉️🕉️🕉️💠
🌲🍁🙏🙏🍁🌲

नमस्कार!! शुभ प्रभात!!शुभ सोमबार!! न्यानो, प्रेमिल, हार्दिक अभिवादन सबै आत्मीय मनहरूलाई!! सबैको भलो होस्!! जय होस्!! 💠🕉️🕉️🕉️💠 🌲🍁🙏🙏🍁🌲
account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
हरेक कुरा सधैं, सम्झाईरहने कुरा पनि भएन
नबुझ्नेलाई फेरि, बुझाईरहने कुरा पनि भएन
हलुका हुन्छ, दुईचार कुरा हामीलाई भन्ने गर
मिल्दैन है त्यसरी, गुम्साईरहने कुरा पनि भएन
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

भाग्यले मात्र पनि केही हुँदैन
मेहनतले मात्र पनि कहिँकतै लडिन्छ
भाग्य र मेहनत सँगसँगै भए चमत्कार हुन्छ!!
!!

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

हरेक दिन बिहानीको किरण जस्तै जिवनको पनि आरम्भ होस् कहिलै अन्त्य नहोस्
मन त्यति धेरै पनि स्वतन्त्र नहोस,ताकि लडखडाओस् जिन्दगी
खुसी धेरै चाहिदैन मलाई थोरै मिलोस कोही बात नहि 😉
तर मेरो सान्निध्यहरूका मनमा कुनै षड्यन्त्र नहोस् ❤️
जयभवानी🌷
राधेराधे❣️
शुभप्रभात🙏🌷☕❣️

account_circle
बाबू साहेब(@babu_saheb9860) 's Twitter Profile Photo

उसले चाहेको भए यो अवस्था राम्रो हुने थियो ।
विछोडिएका सबैले यो सोचिरहेको हुनुपर्छ 🤔

सुभ बिहानी 😊❤️💐🙏
शुभ दिनको कामना 😊❤️💐🙏

account_circle
Unknown(@GO____PAL) 's Twitter Profile Photo

I know...
यहाँ साथ पनि पैसाको गाँठ हेरेर पाइन्छ ।।

account_circle
💕 Aashika 💕(@aashi432) 's Twitter Profile Photo

आज तिम्रो ह्र्दय मलाई मात्रै खास लाग्दैछ
जे गर तिमिले यि ऑखामा स्याबास लाग्दैछ

सफर त लामै हुन्छ भन्छन छोटो जिन्दगिको
तैपनी यो धड्कन तिम्रै स्वासप्रस्वास लाग्दैछ

शुभदिन🙏💐💜

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

अरू मानिसहरुको मस्तिष्क भित्र सृजित सीमित कल्पनाद्वारा कहिल्यै सीमित नहुनु।
☕️☕️🙏🔱🕉📿🚩❣️सदा_शिवम्_भजामय्हम् सदा शिव सर्वदा शिव🙏🔱🕉📿

account_circle
BRIHASPATI(Rocky vai)🌟(@acha6_acharya) 's Twitter Profile Photo

जीवन एक यात्रा हो , यहाँ सक्नेले साथ दिन्छन् , न सक्नेले पाठ दिन्छन् 🙂❤️‍🩹
🌺🥀🌹

account_circle
Deepa(@DeepaParajuli11) 's Twitter Profile Photo

अघाए पछि नुन चर्को लाग्नु र मन भरिए पछि बाेलिमा झर्को लाग्नु कुनै नाैलाे कुरा हाेइन....😌 🙏

account_circle