Sangita Parajuli (@sangitaparaju19) 's Twitter Profile
Sangita Parajuli

@sangitaparaju19

जिन्दगीको त्यो अध्याय होउ तिमी,
जुन सँग म आफैं समाप्त हुन चाहान्छु.❤️
#माया😘instagram.com/___sangita34?u…

ID: 1263476282374918144

linkhttps://twitter.com/search?q=from%3A%40sangitaparaju19%20-filter%3Areplies&src=typed_query calendar_today21-05-2020 14:27:01

2,2K Tweet

2,2K Followers

37 Following

@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

हामी फेरि भेट्नेछौं तिमी मलामी बनि आउनु म लास बनि कुर्नेछु...!🤪 #शुभ_दिन #

Sangita Parajuli (@sangitaparaju19) 's Twitter Profile Photo

आफ्नो मनलाइ यति सफा राख्नुस कि तपाइको जीवन धमिलो बनाउन खोज्ने पनि सग्लियर जाउन 🥰🥰

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

टिपेर फाल्यौ झरेको फूल भएँ, तिमी लत्याएर गयौ दुनियाँ कुल्चेर हिँड्यो।।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

नबोलि बस्नु पनि त बोलि हो, एक शक्तिशाली बोली🙏🏻😔 #शुभरात्री

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

थोरै थोरै खुसी संगालेर सान्तोना हुन खोज्छु,, झन् धेरै धेरै पीडा थपिदिन्छ यो जिन्दगीले। 😓😓💔💔

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

मिठो बोलि सधै सत्य हुदैन अनि सत्य कुरा सबै मिठो हुदैनन #शुभ_प्रभात☕️ #शुभदिनको_कामना🌞

Sangita Parajuli (@sangitaparaju19) 's Twitter Profile Photo

माया पनि पुतली जस्तै रहेछ मुठीमा राखौ मर्ला भन्ने डर खुल्ला छोडिदेऊ नफर्काउला भन्ने डर!!💔

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

सच्चा प्रेम पाउन त भाग्य बलियो हुन पर्छ राधा नाम राख्दैमा कृष्ण को साथ काहाँ पाइन्छ र 😌

Sujata Dhimal (@sujata_dhimal12) 's Twitter Profile Photo

कसैसँग न शरिरको पिडा बाड्न सकिने न त मनको पिडा साट्न नै #GoodNight 🙏🌃

@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

आफुहरुलाई बालसैनिककारुपमा युद्धमा प्रयोग गरेर प्रचण्ड र बाबुराम भट्टराईले युद्धअपराध गरेको भन्दै, लेनिन बिष्टको नेतृत्वमा तत्कालीन बालसैनिकहरुले सर्बोच्च अदालतमा निवेदन दर्ता गरेका छन!संभवत: आईतवार मुद्दा दर्ता हुनेछ!

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

चस्मा लगाउना साथ किताबका पात्र छर्लंग देखिन्छन तर जिन्दगीका पात्र चरित्र लाई देख्न चस्माले काम गर्दोरहेनछ।।✍️💔 #शुभसाझ्🙏

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

केही कुरा थियो पाउनु पर्ने तर सबै कुरा गुम्यो तिमी टाढिएपछि। 😓🥀 #शुभबिहानी

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

आफ्ना मान्छेहरु ऐना जस्तै हुन्छन्, हाँस्दा संगै हाँस्छन् अनी रुंदा पनि संगै रुन्छन् । हाँसे जस्तो पनि रोए जस्तो पनि गर्नेहरु कहिल्यै आफ्ना हुंदैनन् । #शुभबिहानी☕️🙏 #शुभ_दिनको_कामना 🤗🌹🌄

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

झरनाजस्तै रहेछ जिन्दगी पनि, अरूले सुन्दर देख्छन् तर ढुङ्गामा बजारिनुको पिडा आफैलाई मात्र थाहा हुन्छ।।

Sangita Parajuli (@sangitaparaju19) 's Twitter Profile Photo

एना हेरेर थोरै राहत महसुस भयो ,यो संसारमा कोहि त छ जस्ले मलाई बुज्छ 😊

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

परिस्थिति ले उब्जाएको पीडा र आफ्नै मुर्खता ले उब्जिएको पीडामा फरक त होला नि केही।?

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

जिन्दगी भरि साथ दिने आट तिमि गर जस्तो परिस्थितिमा पनि साथ छोडने छैन ।। #शुभदिनको_कामना🌞☕️

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सबैले तुलना गर्दै रहेछन आफू सँग आफूलाई,, म त अझै आफू सँग तुलना गर्न लायक भएको रहेनछु। 😓💔💔 #सामाजिक_सञ्जाल

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

घोषण गर्न मात्र बाकी हो अब चिहान भनेर यो मेरो मन लाई 😪मैले यहाँ आफ्ना कयौं सपनाहरू लाई जलाएको छु।😶

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

त्याग हो प्रेम हो भन्छौ नि आफै, बिस्वास साथ र सम्झौता चाहिन्छ भने के त्याग्छौ त आखिर?