Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile
Sangita Panthee

@sangitapanthi46

भाग्यमा पनि बिस्वास गर्न थालेको छु..✌✌

ID: 721161520957095936

calendar_today16-04-2016 02:21:19

42,42K Tweet

5,5K Takipçi

272 Takip Edilen

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

रवि दाईले केही दिनयता झ्याप हुने गरि दारू खाएर नउत्रेपछि वाकमा निस्केका रे ।

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

अल्पज्ञान नि भंयङकर लाग्छ । अबहेलना के हाे भन्ने था नि नपाउनेले किन ट्याउ ट्याउ गर्नु हो ?

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

सहकारी ठगहरू आत्तिएर नागरिकताकाे टाेपी मिलेन भन्दैछन

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

जे हाेस देशमा रास्वपा छ र सन्दिपले सफाई पाए । जय श्री पशुपति नाथ

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

सिरोहियालाई `कृपापुर्वक´ रिहा नगर l मज्जाले छानबिन गर, दोषी ठहरे जेल पठाउ l सबैमाथीको सबै आरोप उपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर ! `मुद्दा चलाउनु नपर्ने´ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल l `सहकारी ठगी समाचार शृङ्खला´ उपर पुर्वाग्रह होइन भन्ने पुष्टि गर !

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

कैलाश सिरोहियामाथि सत्ताले देखाएको तागत setopati.com/exclusive/prem…

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

काँ बाट आउँछ र कमाउला भन्ने बाहेक दिमाग नभएकालाई पाेखरा, चितवन र बुटवलका जनताकाे सम्झना सुनाईदिनु ।

सबिना शर्मा लामिछाने (@sabu132) 's Twitter Profile Photo

भतुवा गँजेडी ! तँ राज्वपाकाे धादिङकाे नेता हैनस ? अलिकति राजनीतिक कल्चर छैन ?

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

यी राजन भट्टराईले माँ कसम काठमाडाै ४ काे वडा अध्यक्ष जितेर देखाउन । यस्तालाई बागमति सिध्याउन जिम्मा दिएछ एमालेले ।

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

राई माईलाले गावै छाड्याे रे भन्ने गीतपछि काे माईलाे हाे भनेर गम्भीर अनुसन्धान भएछ । जिवी माईलाे रैछ ।

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

रविले अब मेराे सलग्नता देखिएन भन्ने संसदीय रिपाेर्ट प्राप्त गरेपछि तँ जे गर्ने हाे गर भने रे ।

सबिना शर्मा लामिछाने (@sabu132) 's Twitter Profile Photo

गणतन्त्र श्रीखण्ड हाे ! चलाउन नजान्ने र नचिन्नेलाई माननियकै भाषामा त भन्न सकिएन तर खुर्पाकाे बिंड बनाउनु भाे । तपाईकाे सभापति बाहेक अरू निर्दाेषलाई तपाईकै सभापतिले पक्राउ गर्न आदेश दिदा साेधेकाे भए वास्तविक गणतन्त्रकाे परिभाषा म दिन्थे र तपाईलाई पनि साथ दिन्थे ।

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

पर्ख । अब भगवान जेलमा जानुहुन्छ । तिम्रा पार्टीकाे १/२ जना माइनर वाला जान्छन अनि सडकमा निस्काैला ।

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

संसदमा सुमनाकाे झाेला बाेकाई देख्दा स्कुलकाे याद आउछ, त्याे पनि लास्ट बेञ्चर वाला । सकेसम्म झाेलै नखाेली फर्कने । फन्टुस विद्यार्थी ।

संसदमा सुमनाकाे झाेला बाेकाई देख्दा स्कुलकाे याद आउछ, त्याे पनि लास्ट बेञ्चर वाला । सकेसम्म झाेलै नखाेली फर्कने । फन्टुस विद्यार्थी ।
Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

२ पटक गृहमन्त्री हुनुभएका उपप्रधानमन्त्रीले कस्ताे प्रहरी संगठन बनाएछन भन्या , आफैलाई पक्राउ गर्न जाँदा रक्सी खाएर जाने प्रहरीहरू 😋😋