💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile
💞आध्या_🇳🇵🇸🇬

@sanemadk24

अरु केही माग्दिन भगवान बस समस्याहरु सग लड्ने हिम्मत सधैं दिनुहोला!🥀🙏🌷follow me 100% back.....🙏🙏🙏

ID: 1725845435112366080

calendar_today18-11-2023 11:56:56

1,1K Tweet

661 Followers

230 Following

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

चाहान सकिए पछि बाहाना बनाउनेले कहिल्यै बुभदैनन शब्द भित्रको भाव र आँसु भित्रको पिडा 🙏🙏❤️❤️🌺🌺 #शुभ_दिन

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

" एकदिन मरेर खरानी हुनैपर्छ बाचुन्जेल घमण्ड र चुरिफुरी किन " ।😔 #शुभ_रात्री 😴😴

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

मन भरी पीडा बोकी,😔 मुहार मा मुस्कान ल्याउन पनि धेरै गाह्रो हुँदो रहेछ.!😰💔 #शुभ_प्रभात_वंदन 🌻☕️😇🙏

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

सायद भाग्यमा खुसि नलेखेर होला, जुन कुरामा खुसि हुन खोज्छु त्तेहि कुराले मन दुखाइदिन्छ्।😥❤️ #शुभ_दिन

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

पाएकोलाई कदर गरिदेउ माया तिमिले गुमाउन लाई त म छदै छु नि😓 #शुभ_सन्ध्या 🙏😇

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

अलपत्र छ जिंदगी तर गन्तव्य भने,🥹 लामो छ थाहा छैन कति बेला कहा पुग्ने हो..!🥲 #शुभ_रात्री 😴😴

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

म आफू भन्दा ठूलो को अगाडि झुक्छ तर,🥹 ठूलो पल्टिनेको अगाडि कहिल्यै झुक्दिन.!😐🙏 #शुभ_प्रभात_वंदन 🙏☕️🌻

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

"म भित्र के बितेको छ त्यो, कसले पो देख्छ र सबैले देख्ने भनेको मेरो रिस र घमण्ड त होनी "।।💜 #शुभ_सन्ध्या 😊

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

कहाँ बाट ल्याउ म त्यो धैर्यता? जहाँ तिमी नबोल्दा मलाई केहि फरक नपरोस् ...❤️‍🩹 #शुभ_रात्री 😴😴

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

सुरुवातको यात्रा जति नै तितो भएता पनि धैर्यताको साथ अगाडि बढ्यो भने त्यसको फल अवस्य पनि मिठो हुनेछ ।❤️ #शुभ_प्रभात_वंदन 🌻☕️🙏

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

सबै कुरा अपनाउनु सक्नु पर्छ किनभने आजको हार तिम्रो हो भने भोलिको जित पनि तिम्रो नै हो।❤️ #शुभ_गुरुवार 😊😇

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

आज भोलि कसैले कुरा काट्यो भने,😔 दुई चार ओटा कुरा आफैले बोलाएर थपदिम जस्तो लाग्छ.!☺️🥲 #शुभरात्री 😴😴

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

जो ब्यक्तिले अरुलाई होच्याउछ त्यो आफै होचिए को ब्यक्ति हो ।💝 #शुभ_शनिवार_वंदन 🙏😇

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

~सम्बन्धको बजारमा त्यहि मान्छे एक्लो हुन्छ जसको व्यवहार र मन स्वच्छ हुन्छ💔😇💐 #शुभ_दिन_वंदन 🙏😇

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

अभागी नै थिए आफैले लगाएको मायासंग हारे तर भाग्यमानी त तिमी नी थिएनौं यति धेरै चाहाने मान्छेलाई गुमायौं 🥺💔💐 #शुभरात्री 😴😴

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

पाएको कुरा त मुस्कुराउँदै छोड्नु परेको छ,🥹चाहेको कुरा नपाउँदा किन गुनासो गर्नु र!🙂 #शुभ_प्रभात_वंदन 🌻☕️🙏

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

मेरो सङ्घर्ष देखि मेरो सफलता मेटियो भाग्य लेखा निर मेरो सपना एकातिर अनि म एकातिर !!🥺❤️‍🩹 #शुभ_दिन 😇

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

समयको साथ साथै जीवनका सबै कुराहरू बद्लिने रहेछन् कहिले मान्छे त कहिले मन। #शुभ_रविवार_वंदन 🙏😇

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

जिन्दगी त्यो होइन जुन सोचिन्छ,🙂 जिन्दगी त्यो हो जुन भोगिन्छ.!!🙏💙 #शुभ_रात्री 😴😴

💞आध्या_🇳🇵🇸🇬 (@sanemadk24) 's Twitter Profile Photo

कसैसँग केहि आशा छैन पैताला आफ्नै छन्, बाटो आफै हिड्ने हो.🌹 #शुभ_दिन