samyak knowledge (@samyakprasai) 's Twitter Profile
samyak knowledge

@samyakprasai

All things are difficult before they are easy. Be strong enough to let go and patient enough to wait for what you deserve

ID: 1533651872900616193

calendar_today06-06-2022 03:29:11

640 Tweet

412 Takipçi

851 Takip Edilen

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

मानिसहरू तपाईंलाई घृणा गर्नेछन्, तपाईंलको मूल्य लगाउने छन्, तपाईंलाई हल्लाउने छन् र तपाईंलाई तोड्नेछन्, तर तपाईं कति बलियो हुनुहुन्छ त्यसले हो तपाईंलाई बनाउने । सफलताका लागि प्रहार सहन सक्ने बन्नुस् ।

🍎 आरभी 🍒 (@adrisyapremika) 's Twitter Profile Photo

बितेको समय किन्न सक्ने गरी न त कोही धनी हु्न्छ न त भविश्य बदल्न नसक्ने गरी गरीव नै हुन्छ!!

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

तपाईको दिमागले निरन्तर तपाईका सम्झनाहरू पुन: लेख्ने र सम्पादन गर्ने गरिरहेको हुन्छ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

प्रचण्ड सरकारको अर्को चमत्कार वरुण वेभरेजले नक्कली भ्याट बिल किनेर करोडौँ कर छलेको पुष्टि, वित्त व्यवस्थापकलाई रातारात भारत भगाइयो । यसले नेपालमा पेप्सी, मिरिन्डा, सेभेन अप, माउण्टेन ड्यू, स्लाइस, स्टिङ इनर्जी ड्रिंक, एभरभेस सोडा आदि उत्पादन गर्दै आएको छ ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

तपाईंले सबैभन्दा बढी विश्वास गरेको साथीले तपाईंलाई शत्रुले भन्दा ठूलो धोका दिएर फसाउन सक्छ । जब तपाईंलाई अफ्ठ्यारो फर्छ त्यो बेला तपाईको साथमा कोही हुँदैन । मान्छे भन्ने जन्तुलाई विश्वास नगर्नु यसका चेहेरा अनेक हुन्छन् ।

पुण्य प्रसाई (@punyaprasai) 's Twitter Profile Photo

सधैं उचाइतिरै यात्रा गर्नुहोस् जहाँसम्म पुगे पनि कमसे कम कसैको अगाडि शिर झुकाउनु त पर्दैन

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

एक अध्ययन अनुसार अरूका लागि पैसा खर्च गर्दा आफ्नो लागि गरेको खर्चभन्दा बढी खुशी मिल्छ ।

डा.सपना Dr.Sapana (@drsapanaa) 's Twitter Profile Photo

कति कमाउछौ भनेर त सबैले सोध्छन् कसरी कमाउछौ भनेर कसैले सोधेनन् ||

Binitaji (@binitapaudelji) 's Twitter Profile Photo

इण्डिया पोखरा र भैरवाको इयरपोर्ट चल्न नदिने षडयन्त्र

samyak knowledge (@samyakprasai) 's Twitter Profile Photo

एक अध्ययनले भन्छ, पाका पुरुषसँग विवाह गर्दा महिलाको आयु घट्छ तर कम उमेरका पुरुषसँग विवाह गर्दा अझ बढी घट्ने देखाएको छ ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

प्रत्यक्ष निर्वाचित कार्यकारी कि पार्लियामेन्ट्री? बाबुराम भट्टराई, युवराज संग्रौला, स्वर्णीम वाग्ले, अमित ढकाल र आहुतिलाई सुनेपछि लाग्यो उहाँहरु पश्चिमाले बनाएको फ्रेमभन्दा बाहिर सोच्न चाहनु हुन्न त्यसपछि मैले पेश गरेको छु नेपाली मोडेल । यसको पूरा भाग Dkuratv youtube मा छ ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

रवि होस या ओली मुलुकको कठिन समयमा नागरिकता त्यागेका र अंगीकृत नागरिकलाई राजनीतिक अधिकार दिनु हुँदैन ।

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

ओली ढालेर मोदीले जुँगा मुठार्ने कामदेखि बाहेक केही भएन । सुशिला कार्कीलाई निर्वाचन बाहेक अर्थोक गर्ने म्यानडेट छैन । त्यही पाएको काम उनी गर्दिनन्

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

जेनजी आन्दोलनमा २४ गते भएको घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्री सुशिला कार्कीले लिनुपर्छ किनकि २४ गते मैदानमा जनता भड्काउने उनी प्रमुख हुन् ।

जेनजी आन्दोलनमा २४ गते भएको घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्री सुशिला कार्कीले लिनुपर्छ किनकि २४ गते मैदानमा जनता भड्काउने उनी प्रमुख हुन् ।
पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

रविलाई प्रचण्डओली कसैले हैन कैलास सिरोहियाले सिध्याए,अशिक्षित जनताको तर्क, १ दिन थुनेको बदलामा १ वर्ष जाकिदिए । कसरी ? सुनौं ।अरुले १० करोड खाँदा हुने हाम्रो रविले १ करोड लिँदा यत्रो तहल्का मच्चाउने