@samshr3
#B+ve
ID: 3296886313
calendar_today27-07-2015 04:39:10
59,59K Tweet
45,45K Followers
205 Following
4 years ago
कुनै शब्दहरु यति धारीला हुन्छन् कि जसबाट लागेको चोट, जिन्दगी भर निको हुदैनन् !!
ट्विटरतिर खासै एक्टिभ छैन;तै पनि फलो गरेर हौसला बढाईदिनु होला; धन्यबाद🙏🙏🙏;-))😂🤣
सबै नयाँ हुन कि मैले नचिन्याँ🤣
जीवनमा सफलता मिलोस या नमिलोस तर दुश्मनको अगाडी हाँसो लुकाउन र आफ्नाको अगाडी आँसु देखाउन कहिल्यै नपरोस्।।
6 बर्ष दिनमा अाइएछ यता TwitterAnniversary 🤣
अो निष्ठुरी हो, कहिले काँही त हामीलाइ पनि सम्झो न यार🥺
happy birthday to you payari didi SAM🇳🇵🇳🇵 dherai dherai maya 😍😍
हेप्पी बर्थ डे SAM🇳🇵🇳🇵 छिमेकी ! लप यु । 🎈🎉🎊🎁😍❤️
SAM🇳🇵🇳🇵 जन्मदिनको करोड करोड सुभकामना दोस्त खुसि रहनु सधैं
बेलुन उड्ने दिनक अनमोल शुभकामना माया SAM🇳🇵🇳🇵 जिवनका पलहरु रंगिन रंगिन बनुन्🎂🎂❤️❤️❤️
3 years ago
सम्बन्धमा केहि दुरी भएकै राम्रो, अक्सर; धेरै नजिकिएका सम्बन्धले नै अत्याधिक पिडा दिने गर्छन् ॥
ओली प्रधानमन्त्री हुँदा महङ्गी बढ्यो भन्नेको याद आयो ॥ नोट: म ओली पक्षको होइन ।
मैले त बनाएईसक्या छु है🤣 अब मेनपावर जान मात्र बाँकी छ।
जिन्दगीमा कहिल्यै भेट नहोस् जस्तो लाग्नेहरु नै पटक पटक ठेस लाग्न आइपुग्छन् !!
धागो तान्न नसक्ने कुरुस हुदैन श्रीमतीको पिडा बुझ्न नसक्ने पुरुष हुदैन !!🤣🤣
गज्जवको छ मेरो कहानी, जहाँ "म" भन्दा धेरै तिमि सामेल छौ !!
अनेकौ सपना तछाडमछाड गर्दै पुरा हुने चाहनाले मनमा दौडिरहेछन तर कति विवश छ मान्छे हरेक सपनालाई मनभित्रै जलाउनुपर्छ,पुरा हुन्छ त अपवादमा कुनै एक ॥
सहनशीलता र धैर्यता जीन्दगीको त्यो तागत हो जस्ले मानिसलाई कमजोर होइन एकदम मजबुत बनाउँदछ !!
SAM🇳🇵🇳🇵 जन्मदिनको शुभकामना हजुर🙏🎂🎂
चिनेजानेको पनि कोइ रहेनन् ट्विटरमा😌