Sampang_Rai (@sampangdeep) 's Twitter Profile
Sampang_Rai

@sampangdeep

"गुडलक...दाई !; गो अहेड ! ..हामी छौँ; ...आउ, देश बचाउ !; ...तिन करोड जनताको साथ छ !; ...हाइहाइ, ..८४ मा बाइबाइ !!" - माफ गर्नुस म याे कुनै समुहमा पर्दिन ।

ID: 1399940119

calendar_today03-05-2013 14:51:13

7,7K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

'काजी' साहेब (@tirtharajbasnet) 's Twitter Profile Photo

कुलर, पंखा र टेलिफाेनकाे सुविधा बारे हेडलाइन किन बनेनन्, एसी नभएकाे विषय किन प्राथमिकतामा राखेर हेडाइन बने। कारण हाे नेगेटिभिटी सहजै विक्छ, पाेजेटिभिटी बिक्दैन। हामी आजकल हरेक विषयलाई नेगेटिभ एंगलबाट हेर्न थालेका छाैं। जुन एकदमै खतरनाक कुरा हाे !!

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

सानो देश भनेर नेपालको कानुन नमान्नेलाई दर्ता हुन जोड गरे पक्कै राम्रै हुन्छ होला, के को डम्फू बजाउदै रोइलो गरिराको हो कलाकार, ठूलाबडा भनाउदा र राजनीतिक दलहरु?यो बेला छिटो दर्ता होस भनेर आवाज उठाउनुपर्ने होला नि ? बिपक्षी र मन नपर्नेले जे गरेपनी जहिले अड्को थाप्ने काम नगरे हुन्न ?

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

खास यो सामाजिक संजाल बन्द हुने चाहिँ कहिलेबाट रछ ?? कि नेपाली ट्याम अनुसार हो? 🤣🤣

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

दिनभर सरकारी कार्यालय त जलिरहेको थियो अनि कहाँ कहिले बसेर सचिवस्तरीय निर्णय भएछ ?

दिनभर सरकारी कार्यालय त जलिरहेको थियो अनि कहाँ कहिले बसेर सचिवस्तरीय निर्णय भएछ ?
Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

भत्केको देश पो कुन पैसाले बनाउने हो, भएजती दातृ निकायलाई फलाना र तिलाना भन्दै ललकार्ने हामी नै हौं ! त्यसमाथि उनिहरुले बिना सर्त कहिले पो अनुदान दिएका छन र? यता नेपाली उत्पादन निकासी गरेर राज्यकोष बढाउन भारतको कारण गर्न कहिले पो सहज थियो र हुने नै छ !!

ₛᵤɗᵢₚ ₜ ᵣₐᵢ   •̀.̫•́✧́ (@twee_tye) 's Twitter Profile Photo

सन् १९९७ देखि २०१२ सम्ममा जन्मेका Gen-Z हरु स्वयंमले राहदानी नलिने कानुनी व्यवस्था गर्नुपर्छ स्वेच्छिक होस् या बाध्यात्मक। देशलाई अब खाँचो पर्ने छ एक एक पाखुरिको ।।

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

हैट, जेनजीले मानेको नेता दुर्गा प्रसाईं 🤣🤣🤣🤣

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

हैट जेनजीको पत्रकार सम्मेलन नै गन्जागोल !! कहिले हुन्छ निकास ??

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

रिपोर्टस क्लबमा जेनजीको पत्रकार सम्मेलन, उता सुन्धारातिर कुस्ती ! मिल्ने चाहिँ कहिले ?? जति ढिला गर्यो अग्राख पलाउछ है !!

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

नेतृत्व चुन्न जति ढिला हुन्छ अवस्था त्यति नै जटिल बन्दै जान्छ, बिचार गरौं ! सबै सुरक्षाकर्मीलाई यसरी फिर्ता बोलाउनु राम्रो संकेत होइन है !!!

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

हेल्लो जेनजी !! अब यसो गरौं, कम्तिमा पनि १० जना अन्तरिम प्रधानमन्त्री देखि हरेक पदमा १०/१० जना नियुक्ति गरौं, बेकारमा कुस्ती खेलेर दुनियाँ हसाउने काम नगर 😡😡 #GenZProtests #GenZNepal

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

GenZ युवाहरुले देखाए तमासा !!😡😡 #GenZProtest यस्तै गर्दै गए भोली पुरानै ठीक रैछ भन्ने अवस्था आउँला होस् गर्नु बेलैमा । khabarhub.com/2025/14/851821/

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

म जहाँ छु, त्यहाँ १८ गते दिउसोबाटै विद्युत छैन अझै आउने छाटकाट देखिदैन, ओली सरकार भए त गाली गर्न हुन्थ्यो !!😡😡

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

ठूला होटलहरुले आफ्नै ब्राण्डको नाम राखेर बिक्री गर्ने पानीको लागि पनि यहि दर रेट लागू हुने हो कि सामान्य पसलेहरुलाई मात्र हो यो रेट ? बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग

ठूला होटलहरुले आफ्नै ब्राण्डको नाम राखेर बिक्री गर्ने पानीको लागि पनि यहि दर रेट लागू हुने हो कि सामान्य पसलेहरुलाई मात्र हो यो रेट ? <a href="/DOCSCP1/">बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग</a>
Hemanta Gautam (@hemantagautam2) 's Twitter Profile Photo

तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ । कृपया RT गरेर सहयोग गरिदिनु होला । धन्यवाद ।

तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कृपया RT गरेर सहयोग गरिदिनु होला । धन्यवाद ।
Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

यो घुमाउरो पाराले के भन्न खोज्या हुन् ?? यो बुझ्नै गार्हो हुनेगरि लेख्ने वकिल सापलाई सलाम ।😆😆 सन्दर्भ: उहि भोटेकोशीको शेयर नि:शुल्क कि श:शुल्क !!

यो घुमाउरो पाराले के भन्न खोज्या हुन् ?? यो बुझ्नै गार्हो हुनेगरि लेख्ने वकिल सापलाई सलाम ।😆😆 सन्दर्भ: उहि भोटेकोशीको शेयर नि:शुल्क कि श:शुल्क !!
Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

अस्ति जेल तोडेर भाग्नेहरुलाई पनि यसरी दालको बास्नाले फर्काउनु पर्ने रैछ 🤣🤣 !! सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु ।😁🤣😁🤣

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

पुरानो सरकारको मन्त्री भए टिकिखान दिने थिएनन् 🤣🤣

Sampang_Rai (@sampangdeep) 's Twitter Profile Photo

अब गाली खाने पालो लूटवाला निश्चल बस्नेतको पालो रहेछ ! कुनै बेला रोपेको यो बीउको फल अब खानै पर्यो नि, कि कसो ??🤣🤣