मालिका (@sailii11) 's Twitter Profile
मालिका

@sailii11

Always Be Happy Wherever you are !

ID: 1465288159172825092

calendar_today29-11-2021 11:55:06

67,67K Tweet

9,9K Takipçi

6,6K Takip Edilen

(यात्री) (@db5921) 's Twitter Profile Photo

समाइ दिउ न उसको पछौरी ओडौन उसकै प्रेमको घुम्टी लाग्छ हराइ दिउ उसकै पछौरी भित्र तर हराउन पनि बादल चाहिन्छ कि हराउन पर्यो कि समेट्न पर्यो।।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

आन्दोलनले जुन स्वरुप धारणा गर्नुपर्ने थियो त्यो भएन फलस्वरुप जेन्जि आन्दोलन अराजकहरुको भिड हुँदै आगजनि तोडफोड र लुटपाटमा परिणत भयो।भाले न पोथि जस्तो भयो परिबर्तन आंशिक त्यो पनि पुरानै थिति बस्ने तबरले।आखिर के मिल्यो त ज्यान दिनेहरुले।लिडिङ नभएको आन्दोलन यस्तै हुन्छ जहाँ पनि।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

स्थान विशेष र ब्यक्ति विशेषअनुसार तोडफोड आगजनि गर्नेहरु राजनैतिक दलका कार्यकर्ताहरु नै थिए।सार्बजनिक सम्पती र देशको ईतिहास मेटाउने गरिएकोआगजनिलेआखिर राष्ट्रियतालाई गम्भीर आघात पुर्याएको छ।भ्रष्टाचारले थलिएको देशलाई झन अराजक भिडले खतम बनाएको छ।आफ्नै ईतिहास मेटेर रमाउनेहरु को हुन?

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

Rejected Brain र Production लाई बिस्थापित नगरेसम्म देशले अग्रगामि छलाङ्ग लिन सक्दैन।सिमित व्यक्तिहरु धनी हुने,राजनितिलाई पेशा बनाउने र कुस्त कमाउनुपर्छ भन्ने मानसिकताबाट अगाढि बढेका नेताहरुलाई बिस्थापित नगर्दासम्म यो मुलुकले गति लिन सक्दैन।ठूलो धक्का दिन जरुरी देखिन्छ एकपटक अझै।

मान्छे (@peace39poem) 's Twitter Profile Photo

पुरानो ढाका टोपिले अनुहारमा फलेका मोतिका दानालाई सर्लक्क पुछ्दै सुईया ! सुस्केर काड्दै चौतारिमा बसेका किसानहरुलाई थाहा छैन अत्तरको सुगन्ध तर उनिहरु परिचित छन पसिनाको सुगन्धसङ्ग पसिनाले दिनसक्छ मीठो निद्रो फूर्तिलो शरीर हराभरा जमिन त्यसैले बगाउनु तिमिले पसिनाका दानाहरु !

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

विपिन जोशीको अवस्थाबारे इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितसँग गरिएको कुराकानी #BBCNepali #BipinJoshi #Israel

मान्छे (@peace39poem) 's Twitter Profile Photo

केही फुलहरुलाई टपक्क टिपेर बसाइँ सार्दिए केही फुलहरु विद्यालयका पर्खाल भित्र छन छिरोलिएका छन बालबालिका फुलहरु हुन चेतनाको विजारोपण गर्नु फुलमा सुगन्ध भर्नु हो सोच्नुपर्ने अवस्था छ अचेल विद्यालयका आगनमा फुल कम छन चेतनाको बीउ छरिएको छैन फुल फुलाउने प्रयात्न विफल छन !

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

विपिन जोशी बारे नेपाल सरकारको आधिकारिक जानकारी: "आज विहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (IDF) ले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना

विपिन जोशी बारे नेपाल सरकारको आधिकारिक जानकारी: "आज विहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (IDF) ले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना
मालिका (@sailii11) 's Twitter Profile Photo

भत्सर्नालाई भट्टसर्ना भनेको भए टंग स्लिप भयो भन्नु । प्रष्टै भ्रष्टाचार भनेको छ त कसरी टंग स्लिप मान्नु ? यति सारो जातीय संरक्षण ?

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

तिम्रो महत्व कुन शब्दमा, र कसरी वर्णन गरु? किनकी हरेक शब्दहरु तिमी बिना अपूर्ण छन। #गजल~साहित्य सन्सार…

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मलाई तिम्रो मनमा जन्मकैद मिलोस तिमीलाई र मलाई छुटाउन खोज्ने सबै थाकुन तर तिम्रो मन बाट मेरो जमानत कहिले नमीलोस प्रिय ❤️😘

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

रात अलिक गहिरिएको थियो। कागजका पानाहरू मुनि तिम्रो शब्दहरूको गन्ध अझै बाँकी थियो,जहाँ भाषा सरल थियो, तर अनुभूति असीम गहिरो। म ती हरफहरू पढ्थें, र लाग्थ्यो, तिमी लेख्दै छैनौ, तिमी श्वास फेर्दै छौ, र प्रत्येक श्वासमा म पग्लिँदै गएको छु। शब्दहरू बग्थे, तर ती केवल वाक्य होइनन्,ती त

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

कहिले उकालो चढ्नुपर्छ त, कहिले ओरालो झर्नुपर्छ , पिङ हो जिन्दगी,यति कुरा त कम्तिमा पनि बुझ्नुपर्छ ! डियर जिन्दगी ❤️ शुभप्रभात ❣️🍮🙏 सुखददिनको कामना आत्मियमनहरू❣️❣️🌹🌹

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

कुन के र कति प्राप्त गरेपछि खुशि हुने भन्ने व्यक्तिमा भर पर्दो रहेच।जन्मदैमा अभाबको महशुस भएकाहरु संघर्ष गरेर खान लाउन पुग्नेहरुलाई थोरै केही मिल्यो भने अपार खुशि मिल्छ तर जो टुप्पोबाट पलाएका हुन्छन उनिहरुको डिमान्ड हाई हाई हुँदै जान्छ,फलस्वरुप गलत बाटोमा जान सक्छन जुनसुकै समयमा।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

त्यो वाक्य पढ्दा यस्तो लाग्यो, समय एक स्थिर नदी होइन, प्रत्येक क्षण आफ्नै तरल जीवन बोकेर बगिरहेको छ। हामी त्यस धारामा उभिन्छौँ, हात फैलाउँछौँ, र एउटा थोपा समात्ने प्रयास गर्छौँ। तर त्यो थोपा भित्रै त अर्को सागर लुकेको हुन्छ भावनाको, अनुभवको, र अव्यक्त सत्यको। त्यो बुझ्ने प्रयासको

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

आफ्नै काम र जिम्मेवारीमा रमाउन सकियो भने खुशि मिल्छ।जुनसुकै काम गर्दा आफ्नो मनमा आत्मसन्तुष्टी मिल्यो भने जिवनको सफलता भनेको त्यहि हो।समयसँगै परिबर्तन हुँदै सहि बाटोमा आफुलाई ढाल्दै लैजानुपर्छ।जहाँ अपुर्ण छ त्यहिबाट सुरुवात गर्नुपर्छ हरेक कामहरुको।अरुको मुख ताकेर समय खेर नफाल्नु।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

नजर झन मोहनी लाग्दो रैच तिम्रो गज्जब। बोली बचन मिठासपन रैच तिम्रो गज्जब।। सुन्दर देखिन भित्रि मन सफा हुनुपर्छ हैत। आत्मियता दर्साउने प्रेम रैच तिम्रो गज्जब।। पुर्ण कोहि भेटिन्नन भगवानमा समेत खोट। व्यबहारीक शैली भावना रैच तिम्रो गज्जब।। #शुभसमय🌷🙏

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

केपि शेर बहादुर प्रचन्डलाई जेन्जि आन्दोलनले कति प्रभाब पार्यो? केपि झन सुरिएर,शेर बहादुरको घरको पैसो AI बाट फेक बनी आएको भन्दैछन भने प्रचन्डले आन्दोलन नै आफ्नो जगमा उभिएको जस्तो गर्दैछन।दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर काशि गया तिर भजन कृतनमा बस्दा राम्रो हुन्थ्यो कि अब?