सागर जि (@sagarjee48) 's Twitter Profile
सागर जि

@sagarjee48

ID: 1571704203667554305

calendar_today19-09-2022 03:34:50

252 Tweet

1 Takipçi

1 Takip Edilen

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

दिल चोरेर लाने,तिम्रो नाम मन कटक्क खाने,तिम्रो नाम नाम 'निष्ठुरी' थरै 'निष्ठुरी' ए अँ ! बल्ल जाने तिम्रो नाम 😋😀

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

बिहान सुर्य उदाए साँझमा सुर्य अस्ताउँछ सजीव भएर जन्मिए पछि मृत्यु अबस्य आउँछ #सुभपल्🙏🙏🙏

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

देख्न बोल्न नपाए मन आत्तिने गर्दछ मेरो तिम्रो एक झलकले निद्रा पर्दछ मेरो मेरा हर बिमारको ओखती हौ तिमी न्यानो तिम्रो त्यो स्वर्शले हर पीडा हड्दछ मेरो

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

धेरै धेरै धन्यवाद हजुर अपुर्ण र जिर्ण रुप लिनै आटेका यी मेरा सब्दहरुले आज यो आवाजको साथ पायर होला सायद पुर्ण भयको आभास कता कता लगिरहेछ । फेरि पनि आभार भन्न चाहे🙏🙏

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

मैँ त हो तैं त हो अरु कहाँ जे हो गफै त हो अरु कहाँ काम कम कुरा ज्यादा गर्ने टुइटए मै त हो अरु कहाँ?😋

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

मुल्य तोकेर मायाँको बिल बनाईदियौ तेस्मा भ्याट जोडेर मुस्किल बनाईदियौ बिजाएर बचनरूपी काँडाहरु मुटुमा पल-पल चस्स घोचेर खिल बनाईदियौ भन्थेउ तिम्रै निम्ति धड्किन्छ यो मुटु तर आज किन यस्तो दिल कठोर बनाईदियौ

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

जति पुग्छ उत्ति रहर गर्नु पर्छ यात्रा हो जिन्दगी सफर गर्नु पर्छ

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

I don't force anybody to stay in my life. Because a good person who understand me never leave me alone in any situation

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

बिर्सेर जानेहरु प्रती कुनै गुनासो छैन😊 के थाहा🤔 `म´ नै सम्झन लायक थिइन कि🙃

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

25k+ पुगेको मेरो एउटा टुइटर हेन्डल बिक्रीमा छ है। किन्ने कोहि छ ..? 👉️यसो भदै Dm गरेछ्न आज एकजना भाईले । के म टुइटर खरिद बिक्री गर्ने मान्छे होर भाइ राजा । 👉️भन्देको थिय चित्त दुखायछ्न कि के हो अन्फलो गरेछ्न । म नि के कम अनफलोको ब्याज तिर्नै भयपनी ब्ल्क गरिदिय🙄😀😋

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

मैले यादका रङ्गिन लोलाहरु पठाएको छु है तन, बदन, मन र जिबनभरी दलेर सधैं इन्द्रेणी मुस्कान छर्नु ल।

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

गुड नाइट पनि आजभोलि त यति मुस्किल र पिडा दायक हुन्छ कि यस्तो लाग्छ अब फेरि भेट नै हुदैन…!!

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

No Dm लेख्दा पनि Dm गर्ने लाई डाइरेक्ट ब्लक 👉️बायोमा यस्तो लेखेको हेन्डल बाट नै dm आको आई छ त । अब रिप्लाई गर्नु कि नगर्नु भयो। हे भगवान 😀😀 ब्लक नै गर्नु परे डाइरेक्ट ब्लक गर्दा हुन्छ है😀 रिप्लाई त मरेपनी गर्दिन लौ जात्😀😀😀🙏

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

गजल सोसरह यथार्थका काँध जब ठूलो हुँदै गए रहरका पाईलाहरु लुलो हुँदै गए बटुलेका सपनाको ढिस्को ठुलै थियो बाध्यताको हुरी सगै धुलो हुँदै गए आकाश जत्रो छातीभित्र नदि जस्ता ईच्छा समय संगै खुम्चिएर कुलो हुँदै गए अभावका भ्वाङ्ग टाल्ने टाला मक्किएछन संघर्षका कोसिसमा दुलो हुँदै गए

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

समयले गल्ती बारम्बार गरि रहन्छ पराईलाइ आफ्नो बनाइ पठाइ रहन्छ सम्हालेर हिड्नु त्यसै कहाँ भन्या हुँ'र आफ्नै मुटु पथ्थर संग ठोक्की रहन्छ 👇️👇️

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

जब तपाई सँग सबै थाेक हुन्छ मानिस तपाई का वरिपरि हुन्छन फेरि तपाई सँग केहि हुदैन मानिस तपाईकाे घर काे बाटाे पनि हिड्दैनन याे दुनिया रँगमन्च हाे छेपाराे भन्दा सिपालु छन रँग फेर्न,काेहि तपाई काे कुरा काट्दै हिड्छ भने सम्झनु तपाई ति मानिस भन्दा एक कदम अगाडी हुनुन्छ।

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

कहाँ पढ्छौ पिरतिको ट्युसन हिजोआज ? सपनामा नि एकै झल्को देखिएकी छैनौं अझै ।

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

निर्धक्क बाँच्नु पाउनु मानिसको नैसर्गिक हक र अधिकार हो ! तिमी बोलीनै पिछे "मार्दिन्छु मार्दिन्छु" भन्न छोडिदेउ है कान्छु भन्देको छु नि 😁😁😁

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

नितान्त एक्लो हुनु भनेको नै संघर्षको लडाइँ मा मात्र हो।त्यो पराकाष्ठा सम्मको लडाई लाई पनि निरन्तरको कडा मेहनतले पराजित गर्दै,प्रगति तर्फ तिब्रता लिए लगतै सारा संसार भनौ सारा दुनियाँ नै आफ्नो हुन्छ महोदय संघर्ष अनि मेहनत निरन्तर............

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

विवेकवान मानिस सधै वर्तमानमा जित हासिल गर्ने गर्छ तेसैले भविस्यको बारेमा चिन्तित हुनु र भुतको बारेमा पछुताउनु हुन्न्न 😊 #सुभदिन 🙏