@sagarijam2
ID: 1549382166140055556
calendar_today19-07-2022 13:14:48
12 Tweet
74 Takipçi
584 Takip Edilen
3 years ago
मानिसहरू दुर्गन्धित मन बचन लिएर हिँड्छन्, अनि दिनहुँ स्नान गर्छन्! अचम्म छ! 🤔😳
#NewProfilePic
युवा वा बृद्ध मानिसको सोच विचार र शारीरिक वा मानसिक सक्रियताले निर्धारण गर्ने गर्छ ..! 🙏 शुभ रात्री 🙏
हिजो जन्म दिनको अवसरमा मलाई बिभिन्न ठाँउको भेटमा साथै फोन कल, SMS र बिभिन्न सामाजिक सञ्जाल मार्फत थप हौषला सहित शुभकामना ब्यक्त गर्नुहुने मेरो आत्मिय परिवारजनहरू, गुरूहरू तथा आत्मिय साथिहरूमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछु । 🙏🙏🙏🙏
भाषणवाजीमा युवाशक्तिलाई प्राथमिकतामा राखे पनि अवसर दिन भने राष्ट्र चुकेको छ। 🙏 शुभ रात्री 🙏
facebook.com/10001888535599…