Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile
Sadiksha Karki

@sadiksha_karki_

हिजो, आज अनि भोली, आफ्नै परिश्रममा बाच्ने एक साधारण नेपाली ।

ID: 1156560388072148992

calendar_today31-07-2019 13:40:59

34,34K Tweet

10,10K Followers

723 Following

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

भिडियो पुरै हेर्नु होला। नानीबाबु मात्र हैन हामी आमाहरुको लागि पनि उपयोगी लाग्यो। सबै नसके पनि जति ठाउ पुग्छ त्यतिनै स्टेपहरु बनाएर दैनिक अभ्यास गर्ने हो भने राम्रो शारीरिक ब्यायाम हुने रहेछ। गज्जब आइडिया। ❣️❣️

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

गज्जब रमैलो भयो। हातमा हेल्मेट बोकेर पछाडि उभिने भाइले त झन सबै बिल तिरेर झक्कास रमैले बनाएदिए। तीन पानेको सुरमा बिल तिर्ने यस्ता अपरिचित दाताहरु बारबार भेटिउन्। 😂😂😆😆❤️❤️

दुखी हुने सयाै कारण हुन सक्छन् तर खुशी हुन एउटै कारण पर्याप्त हुन्छ। आफुसंग जे छ त्यसलाई महत्व दिउ, के थाहा भोलि कसले देखेको छ र। ❤️❤️🤗🤗

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

इन्जिनियरको कथा अरुलाई के थाहा? १२/१४ लाख खर्च गरेर इन्जिनियर बन्यो, अनि रोजगारी नपाएर पठाआे चलाउन थाल्यो, यो कस्तो बिडम्बना। NEA मा नया नेतृत्वको लागि चुनाव हुदैछ, पार्टी भन्दा माथि उठेर सही नेतृत्व छनाैट गराै। नत्र नया इन्जिनियरहरु पनि चिया पाउरोटी नर्सको अवस्थामा पुग्नेछन्।🙏

महेश क्षेत्री (@maheshdai_) 's Twitter Profile Photo

देशका कर्मचारी कतीसम्म ब्यबसाय मैत्री छैनन भन्ने उदाहरण आन्तरिक राजस्व कार्यालय ले देखाउँछ , अब भरियाको पनी PAN कार्ड चाहियो रे नत्र अधिकतम जरिवाना गर्ने रे! खुम्बुका पोर्टरहरुले कसरी दिन सक्छन PAN कार्ड? त्यो क्षेत्रमा भारी बोक्ने भरियाहरु कसरी काम गर्छन राज्यले देखेको छैन र?

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बालेन र कुलमान संग झगडा गरेर थाकेपछी अब बाको नजर ईन्दिरा तिर। हामीलाई प्रधानमन्त्री चाहिएको हो, टोले गुण्डा हैन।

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

एमाले नेता एवं संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल करीब १४ करोड रुपैयाँ अपचलन भएको सहकारी ठगीमा मुछिएका छन् !

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

एक हुल डाक्टरहरु डोल्पाली भुमीमा सेवा गर्दै, दुर्गममा डाक्टर छैनन् भनेर अब कसले भन्लान्🤔 #RuralNepal #WorkingDoctors #Dolpa

एक हुल डाक्टरहरु डोल्पाली भुमीमा सेवा गर्दै, दुर्गममा डाक्टर छैनन् भनेर अब कसले भन्लान्🤔
#RuralNepal
#WorkingDoctors
#Dolpa
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

अङ्ग्रेजीमा "Shameless", नेपालीमा "निर्लज्ज" र हिन्दीमा " बेशर्म" !! deshsanchar.com/2024/09/14/958…

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

बालेन तिमी जस्तै १/२ जना सन्की चाहिएको छ यो मुलुकलाई। ❤️❤️

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

आगोको झिल्कोमा पेट्रोल न छर्क, फेरी ठुलै आगलागी होला। पप्पुले बनाएको सडक सबै बर्षामा बिग्रेका छन। छिमेक बाट दमकल आउन सक्दैनन् र भ्याउदैनन् पनि।

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

भन्छन् तिम्रो विलक्षणता केहि व्यक्ति हरूलाई मनपर्दैन भन्दैमा आफ्ना सपना र विशिष्टता लाई न दबाउनु।त्यसबाट खुशी र सन्तुष्टि प्राप्तहुन्छभने आफूलाईअलग बनाउ। केहि ले पनि आफ्नो असली व्यक्तित्व दबिन नदेउ। आत्मविश्वासलाई विकसित गर र चम्कन देउ। शुभ विहानी! शुभ दिन! शुभ पल! सुरक्षित

भन्छन्
तिम्रो विलक्षणता केहि व्यक्ति हरूलाई मनपर्दैन भन्दैमा आफ्ना सपना र विशिष्टता लाई न दबाउनु।त्यसबाट खुशी र सन्तुष्टि प्राप्तहुन्छभने आफूलाईअलग बनाउ। केहि ले पनि आफ्नो असली व्यक्तित्व दबिन नदेउ। आत्मविश्वासलाई विकसित गर र चम्कन देउ।

शुभ विहानी! शुभ दिन! शुभ पल!
सुरक्षित
Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

अस्ति भरखर poverty porn भनेर नया शब्द सिकेको थिए। अब यता बाैद्धितामा पनि porn जोड्नु पर्ने देखियो।

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

मिल्ने भए आर्यघाट सम्म कुर्सी नै बोकेर जान रहर गर्ने, तर कामका नाममा आफु र आफ्ना मिलेर किर्नासरी देश र जनताको रगत मासु खाने नेता भनाउदा धुन्धुकारीहरु हो यो मान्छेबाट केही सिक,समय अझै बाकी छ ।

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

गन्तब्यमा पुग्न मोडिनु त ठिकै हो तर जानीजानी त्यो पनि भड्खाराेको यात्रा त के गर्नु हउ एक बारको जुनीमा। बरु एकतारे बजाएर बसिन्छ। 😆😆

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

राजस्व सेवाको राम्रो अनुभव भएको एक मुख्य मन्त्री आफ्नो पद अक्सफोर्डबाट दिक्षित अर्को योग्य ब्यक्तिलाई सुपिन्छ, यता हाम्रा मुख्यमन्त्री भनाउदा मुलाका सागहरु एउट क्वाटर साचो नदिइ टाप कस्छ,अर्को सरकारी गाडी लगेर गोठतिर लुकाउछ। अनि यस्ताले देश बनाउछन् भनेर पत्याइदिनु पर्ने,तोइट।😅😅

यी घिच्चनदासको कुरा सुनेर भित्तामा पुग्ने गरि मुख छोड्न मन लाग्यो। साथीहरु कुन गाली सुहाउला यिनलाई?😡😡

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

सानी छोरी गज्जबसंग प्रख्यात भइन् साथै गीत पनि। ❤️❤️🤗🤗