Sabina Karki(@sabeenakarki) 's Twitter Profileg
Sabina Karki

@sabeenakarki

Share the gift. Pass the torch.

ID:45330667

calendar_today07-06-2009 12:27:43

9,8K Tweets

279,7K Followers

399 Following

Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

घर त्यो हो जहाँ तीन चिज आराम, शान्ति अनि सुरक्षा महशुस हुन्छ । कहिलेकाहीं अरू कसैको मन पनि आफ्नो घर बनिदिन्छ। थाह छ, जब ढुङ्गा माटोले बनेको घरमा त्यो मनपनि साथ रहन्छ नि तब त्योभन्दा उत्कृष्ट घर अरू कतै हुनै सक्तैन.. ❤️

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

किबोर्डमा टाइप गरेर मीठा मीठा मेसेज कमेन्ट लेख्नु के नौलो भो र? अगाडि भेटिरहदा व्यवहारपनि उस्तै स्वीट बनिरहे पो आहा भन्नु ❤️

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

थाहा छ, यदि मौन नरही उस्तै छुद्र जवाफ फर्काइदिने हो भने धेरै सम्बन्ध सधैंको लागि बन्द हुन्छन्..॥

account_circle
No Name(@Dee_Novy) 's Twitter Profile Photo

दुःखी मान्छे खासै कसैलाई पनि मनपर्दैन!
फेरि संसारमा दु:ख नभएको को पो छ र?
सोचे दु:ख हो, बुझे चुनौती हो~जीवन अघि बढाइरहने इन्धन हो। “मलाई सार्है पीर छ” भनेर गुनासो नगरिरहौँ है।
दुःखी मान्छे कसैलाई पनि मनपर्दैन ❤️
Sabina Karki

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

कमाउनुभन्दा पनि ठूलो कुरा हो कमाइको सदुपयोग!
चाहे त्यो धन होस् या मन.. अधिकांशले कमाइमा त जोड दिन्छन् तर भोग गर्नै नपाइ बिदा लिन्छन्..!!

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

हे शिव ❤️

‘हरे शिव’ भन्ने अवस्था सिर्जना गर्ने पुरुषलाई सद्बबुद्धि प्रदान होस्,
‘जय महादेव’ भनेर जयजयकार गराउने प्रकारका पुरुषलाई अझै आशीर्वाद मिलोस्..

महाशिवरात्री र नारी दिवसको यस पावन शुभ दिनमा यही प्रार्थना र शुभकामना।
जय जय भोला शिवशंकर 🙏🏼

account_circle
पवनबर्षा शाह(@PawanBarshaShah) 's Twitter Profile Photo

अक्षरभन्दा बढी आवाजमा,आवाजभन्दा बढी आखामा अनि आखाभन्दा बढी आभाषमा भेटिन्छ - माया 😀🙈 पछाडी लेखेको!🤔🤔

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

सबै विवादमा उल्झन आवश्यक छैन, सबै युद्ध लड्न परेकै छैन। कतिपयमा त मुसुक्क हाँसिदिने अनि चल्दिने जीत आफै हुन्छ ❤️

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

मान्छेको असली पहिचान कठिन समयमा हुन्छ!
सुखमा साथ त के नौलो भो र,
दु:खको परीक्षामा खरो उत्रे पो आफ्नो भन्न मिल्छ ❤️

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

जब दु:ख परेको अवस्था हुन्छ तब राम्रो अनुहारले हैन राम्रो मनले फरक पार्दछ। सोचेर बुझेर सही मान्छे छानौं है ❤️

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

भीडलाई आफ्नो ठानेर बहकिने काम बन्द गरौं है!
भीडले त थकाउँछ, गलाउँछ..
एकाध सच्चा आत्मिय मान्छे, बस् त्यति भए पुग्छ ❤️

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

मनको कुरा सोधिदिने त कयौं हुन्छन्,
मनको कुरा बुझिदिने चाहिं लाखौंमा एक अनि असाध्यै खास हुन्छन् ❤️

account_circle