शशांक (@s_dlk) 's Twitter Profile
शशांक

@s_dlk

Atom ⚛️☸️
🇺🇦

ID: 817636970

calendar_today11-09-2012 15:27:12

38,38K Tweet

1,1K Followers

1,1K Following

शशांक (@s_dlk) 's Twitter Profile Photo

र यिनलाई एमाले,माववादी र राप्रपाले २ पटक अनि काँग्रेसले एक पटक समर्थन गरेर जिताएका थिए !

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

संविधान बनाउन भन्दा गाह्रो बनाए! निजामती विधेयक! कठै!!

Upendra Sapkota (@usapkota) 's Twitter Profile Photo

फ्लाइ ओभर बनाएर कार केन्द्रित शहरतिर उन्मुक्त भए पनि मिडिया देखि नेता सम्म सबै दङ्ग छ्न। फ्लाइओभरले ट्राफिक जाम कम हुदैन हौ! यति लगानी बरु "लाइट रेलमा" गरेको भए केही समाधान दिन्थ्यो।

शशांक (@s_dlk) 's Twitter Profile Photo

बोलेतो Salary दिन सक्दिन , ब्ल्याक "Notes" हातैमा जम्मा गर्दिन्छु !😶

Apil (@arapilkc) 's Twitter Profile Photo

अरु जे भएपनि गाडी चलाउने हरुलाई सजिलो हुनु पर्छ। फुटपाथ , सार्वजनिक यातायातहरुमा ध्यान दिदा गारो छ। फ़्लाइओवर र बाटो चौडा गराउदा फाइदै फाइदा

शशांक (@s_dlk) 's Twitter Profile Photo

मान्छेले किन उडाएका होलान! ११२ करोड घन मिटर मिथेन पनि कम होइन नि ! हाम्रो महिनौको माग धान्न पुग्छ ! अर्बौ मुद्रा बिदेशिन बाट जोगिन्छ! कर्णालीको चालु वर्षको बजेट जति हो त ! अझ अनुमान गरीए जस्तो ४५०+ (?) अर्ब घन मिटर हो भने त दसकौको माग आरामले पूर्ति हुन्छ!

शशांक (@s_dlk) 's Twitter Profile Photo

हाम्रा महिला अधिकारकर्मी म्यामहरु पनि इरानी सत्ताको पक्षमा राम राम ! के देख्नु परेको ! हिजाब नलाएको "अपराध" मा मारिएका हजारौं (अझ लाखौ नै होला ) को आत्माले सरप्ला !

शशांक (@s_dlk) 's Twitter Profile Photo

कुनै बेला राजनैतिक दलहरु संग यो हिम्मत थ्यो! संसदले यस्तो घोषणा गर्न सक्थ्यो! अहिले त कर्मचारीले संसद मान्दिन भन्ने ! २ दको सरकारले यातायात सिन्डिकेट तोड्न नसक्ने! रिस्क लिएर कुनै ठूलो निर्णय लिन नसक्ने!

कुनै बेला राजनैतिक दलहरु संग यो हिम्मत थ्यो! संसदले यस्तो घोषणा गर्न सक्थ्यो! 
अहिले त कर्मचारीले संसद मान्दिन भन्ने ! २ दको सरकारले यातायात सिन्डिकेट तोड्न नसक्ने! रिस्क लिएर कुनै ठूलो निर्णय लिन नसक्ने!
शशांक (@s_dlk) 's Twitter Profile Photo

बल्किनुको नि हद हुन्छ नि मलाई बिश्व महाशक्ति चीनले बल्क्या छ! Ambassador Chen Song टुइटेहरु फलानाले बल्के अन्बोल्के भन्दैछ्न! 😉😉

शशांक (@s_dlk) 's Twitter Profile Photo

समर्थन ! जनप्रतिनिधिलाई नमान्ने कर्मचारीलाई बर्खास्त गर! आफ्ना बिमती सडक बाट राखुन!

शशांक (@s_dlk) 's Twitter Profile Photo

लामो समय उहाँलाई नैतिक समर्थन गरियो ! पछी बुझ्दै जादा थाह भो उहाँ शिक्षक निक्कैकम एमाले नेता ज्यादा भन्न उपयुक्त पात्र हुनुहुने रैछ! नेता हुनुमा सम्स्या छैन तर कक्षा कोठामा त्यसको कु प्रभाव पर्न भने दिनु हुन्न!

शशांक (@s_dlk) 's Twitter Profile Photo

उपसभामुखको पत्र र भिजिट भिसा एउटै होइन : मनिष झा Manish Jha जिले सत्य बोल्न छोडेको धेरै भो! उहाँको द्वत चरीत्र बार बार उजागर हुदैछ! onlinekhabar.com/2025/06/170640…

शशांक (@s_dlk) 's Twitter Profile Photo

तपाईं नेता होइन ? पहिलो दलको उपसभापति उम्मेदवार होइन? 🤔 निराशाको ब्यापार मात्र गर्ने कि केही योगदान पनि दिने?

शशांक (@s_dlk) 's Twitter Profile Photo

बर्षौपछि यसो देखियो त! भारतको धरमराउदो लोकतान्त्रिक लिगमा आउन लागेको हो र? 🤔

Niranjan Nirakar (@timroniranjan) 's Twitter Profile Photo

I don't why but I find his shit a bit logical.... What's wrong in saying that if we give education to our children we can be richer than musk?

शशांक (@s_dlk) 's Twitter Profile Photo

उपसभापति Purna Bahadur Khadka को साथ भएर हो? उहाँले जवाफ दिन जरुरी भैसक्यो!