डाइभर कान्छा 💎 (@rupesh973) 's Twitter Profile
डाइभर कान्छा 💎

@rupesh973

यात्रा नै जिन्दगी रहिछ 😍

ID: 1729718279168827392

calendar_today29-11-2023 04:26:59

710 Tweet

2,2K Takipçi

2,2K Takip Edilen

डाइभर कान्छा 💎 (@rupesh973) 's Twitter Profile Photo

दोलखा कालिन्चोक भगवती माइ 🌍️🇳🇵🥀🌹 सबै को रक्षा गरून् 🙏🙏

कुल रिम्स (@cooolrims) 's Twitter Profile Photo

नेपालमा लोकतान्त्रीक व्यवस्थाप्रति घृणा फैलाउने कार्यमा सहकारी ठग पार्टी र आतङ्क्कारी कम्युनिष्ट पार्टिहरुको नै प्रमुख भूमिका रहेको छ। सहकारी ठगी काण्डले जनताको विश्वास गुमाउँदा यस्ता घटनालाई राजनीतिक हतियार बनाएर लोकतन्त्रको आधार कमजोर पार्ने प्रयास भएको देखिन्छ। विशेषगरी,

डाइभर कान्छा 💎 (@rupesh973) 's Twitter Profile Photo

ब्यवस्था प्रति घृणा फैलाउने शक्तिलाई जवाफ दिन उनले व्यवस्थाको उपलब्धि र भविष्यको खाका स्पष्टसँग प्रस्तुत गर्ने गरेका छन। यसरी गगन थापा पुस्ताले युवालाई लोकतान्त्रीक गणतन्त्रको पक्षमा विश्वस्त राख्न सफल भएका छन।

कुल रिम्स (@cooolrims) 's Twitter Profile Photo

श्रमिक दिवसको शुभकामना! आजको दिनमा, हामी श्रमजीवी वर्गको अथक मेहनत, संघर्ष र बलिदानलाई सम्मान गर्छौं। यो दिन हामीलाई समानता, न्याय र श्रमको सम्मानका लागि लड्ने प्रेरणा दिन्छ। आउनुहोस्, श्रमिक एकताको भावनालाई अँगाल्दै, शोषणरहित र समृद्ध समाज निर्माणको संकल्प गरौं। जय श्रम !

श्रमिक दिवसको शुभकामना!  
आजको दिनमा, हामी श्रमजीवी वर्गको अथक मेहनत, संघर्ष र बलिदानलाई सम्मान गर्छौं। यो दिन हामीलाई समानता, न्याय र श्रमको सम्मानका लागि लड्ने प्रेरणा दिन्छ। आउनुहोस्, श्रमिक एकताको भावनालाई अँगाल्दै, शोषणरहित र समृद्ध समाज निर्माणको संकल्प गरौं।  
जय श्रम !
🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

घट्दै छन् प्रत्येक साससँगै जिन्दगीका दिनहरू, लाग्छ सास फेर्नु पनि विष पिउनु जस्तै हो।।