Rupa Sunar (@rupasunar4) 's Twitter Profile
Rupa Sunar

@rupasunar4

Politician

ID: 1271986131337281537

calendar_today14-06-2020 02:01:57

738 Tweet

1,1K Takipçi

111 Takip Edilen

Rupa Sunar (@rupasunar4) 's Twitter Profile Photo

आज ठिक ३ बजे माइतीघरमा भेटौं! मुक्कुमलुङमा भइरहेको राज्य आतंकविरुद्ध आफ्नो आवाज बुलन्द गरौं!

आज ठिक ३ बजे माइतीघरमा भेटौं!
मुक्कुमलुङमा भइरहेको राज्य आतंकविरुद्ध आफ्नो आवाज बुलन्द गरौं!
Rupa Sunar (@rupasunar4) 's Twitter Profile Photo

महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दलितको घर भत्काई दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको घटना विरुद्द !

विश्वभरका आमाहरूमाथि थोपरिएको उत्पीडन जस्ताको तस्तै रहिरहने, अनि 'बा' हरू महान पनि भइरहने । छैन त गज्जब?

Rupa Sunar (@rupasunar4) 's Twitter Profile Photo

वास्तविक नयाँ पुस्ता त्यो हो जसले रूढिवाद र अन्धविश्वासमा आधारित सम्पुर्ण प्रथालाई आफ्नै समयमा अन्त्य गर्न सचेत प्रयत्न गर्छ र अर्को पुस्तामा हस्तान्तरण हुन दिँदैन ।

Rupa Sunar (@rupasunar4) 's Twitter Profile Photo

भ्रष्टाचारी फासीवादी ओली सरकार विघटन गरौं ! जेनजीसहितको नयाँराष्ट्रिय सहमति कायम गरौं !

भ्रष्टाचारी फासीवादी ओली सरकार विघटन गरौं !
जेनजीसहितको नयाँराष्ट्रिय सहमति कायम गरौं !
Rupa Sunar (@rupasunar4) 's Twitter Profile Photo

के मधेसी युवा GEN Z होइन? के दलित युवा GEN Z होइन? #प्रतिगमनमूर्दावाद #DownWithRegression

के मधेसी युवा GEN Z होइन?
के दलित युवा GEN Z होइन?
#प्रतिगमनमूर्दावाद 
#DownWithRegression
Rupa Sunar (@rupasunar4) 's Twitter Profile Photo

जेनजी विद्रोहको स्पिरिटलाई जारी राख्दै यथास्थितिवादलाई पन्छ्याऔँ ! प्रतिगामी षड्यन्त्रलाई परास्त गर्दै अग्रगामी परिवर्तनको दिशामा अघि बढौँ ! !

जेनजी विद्रोहको स्पिरिटलाई जारी राख्दै यथास्थितिवादलाई पन्छ्याऔँ !
प्रतिगामी षड्यन्त्रलाई परास्त गर्दै अग्रगामी परिवर्तनको दिशामा अघि बढौँ ! !
Rupa Sunar (@rupasunar4) 's Twitter Profile Photo

संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ संविधान निर्माण गरौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी thahayatra.com/sscpn-gen-z/