Ram Sharma (@rsavimanyu) 's Twitter Profile
Ram Sharma

@rsavimanyu

भाग्यले जित्न नदिने र मैले हार्न नजान्ने , संघर्ष नै मेरो जिवनको परिचय हो ।🙏

ID: 841572971890253825

linkhttps://www.youtube.com/channel/UC6_nTh_THpH9P3pOcU7Q7tg calendar_today14-03-2017 08:53:26

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Ram Sharma (@rsavimanyu) 's Twitter Profile Photo

कसैको साथमा रहनुहुन्छ भने वफादार हुनुहोस् , धोका दिने त गिरेको मान्छेको काम हो “ 🫶🏻♥️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

चुडिएको चप्पल गासेर यहाँ सम्म आइपुगेको मान्छे हूँ, महङ्गो जुत्ता देख्दैमा मन लोभिन्दैन....!!🌼🥀

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

एक्लै जिन्दगी बिताइ दिउला गुनासो छैन,तर बाडिएको प्रेम चाहिदैन्...!!😪🙏♥️ #Swrites🖤🕊️

Ram Sharma (@rsavimanyu) 's Twitter Profile Photo

मलाई आफै सङ्ग भेटिनु छ यो अरुलाई खोज्ने चक्करमा मैले आफुलाई नै कहिँ गुमाएको छु♥️

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

रातको शून्यतामा आवाज छैन,तर मनभित्र हजारौं कुरा गुञ्जिरहेका हुन्छन🥺

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

बोल्नलाई मन हुनुपर्छ नत्र समय त हर कोही संग कम नै हुन्छ 🤗

Ram Sharma (@rsavimanyu) 's Twitter Profile Photo

हाँसो त मेरो बच्चैदेखि हो साथी।☺️ अब मेरो यही हाँसोमा तिमी फिदा हुन्छौ त मेरो के दोष🙏🤣

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

अपुरो निन्द्रा,आश लाग्दो बिहानी,दिक्क लाग्दो दिनहरु, अन्जान भविष्य,थाकेको शरिर अनि सिरानी मुनि सजिएका हजारौं सपना र रहरहरु संग बित्दै छ जिन्दगी ।🥺💔

Ram Sharma (@rsavimanyu) 's Twitter Profile Photo

बिना कसैको आस चलेको छ यो सास भलो सोच्ने कुभलो सोच्ने दुबैको जय होस❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आवश्यक्ता भन्दा बढि भयो भने औषधि को पनि गलत असर पाइन्छ , झन् विश्वास र भरोसा को त कुरै नगरौं...!

Ram Sharma (@rsavimanyu) 's Twitter Profile Photo

जीवनमा सधैं ब्रान्डेड आईटमहरू प्रयोग गर्नुहोस् ... ओठका लागि - सत्य आवाजका लागि - प्रार्थना आँखाका लागि - सहानुभूति हातको लागी - दान हृदयको लागि - प्रेम अनुहारको लागि - हाँसो

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जिन्दगीको हरेक ठक्करले एउटै पाठ सिकायो, बाटो चाहे जस्तोसुकै होस् भरोसा केवल आफूमा राख्नु ।🥺❤️#शुभदिन

अनिता (@aneedev967) 's Twitter Profile Photo

पहिलो सपना पहिलो असफलता अनि पहिलो प्रेम जिन्दगी भन्दापनि प्यारो !!

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "मान्छेलाई बदल्न निकै मुस्किल छ, त्यसैले तपाईं स्वयम् लाई बदल्नुहोस।" #शुभबिहानी ☕️💖 #दारी💞

Ram Sharma (@rsavimanyu) 's Twitter Profile Photo

"जब बाटो लामो हुन्छ र वरिपरि कोही हुँदैन, त्यतिबेला आफैंसँग कुरा गर्न थालिन्छ – प्रश्नहरू, उत्तरहरू र मौनता।" "कति टाढा आएको रहेछु ? कति बदलिएको छु ? के यही बाटो हो ? कि अर्को मोडमा अझ केही बाँकी छ ?"

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

टुप्पोबाट पलाएर अलिकति पैशा कमाएपछि म जस्तो कोहि छैन भन्ने घमण्ड आउँछ भने तिमि जस्तो दरिद्र गरिव कोहि पनि हुदैन । #दारी💞

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

परिस्थितिसँग सामना गरेपछि मात्र थाहा पाए, मान्छेहरु सिर्फ मुखले मात्रै आफ्ना रहेछन। #शुभ_प्रभात_वंदन #शुभबिहानी