Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile
Bhansingh Rokaya

@rokayabhansingh

संघर्श मै जिवन

ID: 1453660474814435333

calendar_today28-10-2021 09:51:35

782 Tweet

3,3K Takipçi

4,4K Takip Edilen

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

पार्टी सँगै टाँसिएका प्राय जशो कार्य-कर्ताहरु स्थित निकै परिबर्तन आर्थिक रुपमा ...

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

मुलुक सँगै जनता का हरेक समस्या न्यूनीकरण भएर !!बिकास मा रुपान्तरण हुनु पर्थ्यो!! दुर्भाग्य देश डुब्यो जनता बिचल्लि नेता र नेता शीत जोडीएका कार्य-कर्ता उड्न लागे पैशा मै 🏃

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

दश बर्से जनयुद्ध लडेका त टुक्रिएर कयौँ गए स्वार्थी बिचार लिएर जुटेका हमेशा कसरि मिलेर बस्लान् !!

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

रिस ले दन्केको झगडा सान्ती ले निभाउ अनि जलाउ प्रेम को आगो

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

के भनेर पार्टी त्यागेर गयो!! फेरि के सम्झेर सरण मा आयो डा.बाबुराम भट्टराई

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

जनआन्दोलनका सहिदहरु को त्यो रगत सुख्दै गयो,,,दुर्भाग्य रगत माथी पौडेर सत्ता मा पुगेर नि केही गर्न सकेन !! बस यस्तै दिन देख्नु थियो भने यत्रो अपराध किन? कम्मरेड प्रचन्ड

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

पार्टी पनि जन्मिनु सँगै मृत्यु यती चाडै --- दुर्भाग्य पार्टी मुल्यांकन गर्नु नपाउदै अस्ताउछ्न......

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

बिगत मा गरेको गल्ति ले बर्तमान को निन्द्रा खल्लबलिन्छ !!

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

सके आफ्नै छेमता ले किचाल्न खोज्छ्न! सकिदैन राजनीतिक हस्तछेप बाट भएनि बेसरि किचाल्छ्न -----

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

दु:ख कश्ट सब्बैमा उत्तिकै!! हो---तर मन त प्राय सब्बैको रुन्छ!!

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

अचम्म को छ है,,यो दुनियाँ छिमेकी छिमेकी एक आपस मै बुडिहरु ताक्छ्न ---

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

हिजो सामान्य सम्झिएर कुनै ख्याल गरेनौँ ती चोटहरु ले त!! अहिले भयानक सहन नसक्ने गरि दुखाइ दियो!!!

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

अब त गठबन्धन भित्र भएको प्रमाबेशीहरु रुएर आँसु बगाएर मन भित्र का वेदना हल्का पार्नु बाहेक अरु केही छैन कठै बरि!

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

खुशी भएको देखावटी नाटक गर्ने युग रहेछ,, यो मनका पिडा बुझ्ने आफू बाहेक अन्य कोहि हुदैन यहाँ !!!

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

जती डर मान्छे लाई बाघ को लाग्छ,,नि त्यो भन्दा कयौँ गुना डर बाघ लाग्छ!! तँ त मान्छे होस """के जिउँदै खाई हाल्छस र?

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

पार्टी त्याग गर्नु जरुरि देखिन्न! बस अमुल्य मत त्यागे पुग्छ #बिकास गर्ने ब्याक्ती भन्दा माथी पार्टी हुदैन

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

सम्पन ब्याक्ती लाई हाम्रो भन्नेहरु थुप्रै हुन्छ्न !! यो समाज भित्र,,, तर समाज भित्र कम्जोरी पिछडिएका ब्याक्ती लाई साथ-सहयोग गरि सम्पन गर्न कसैले वास्था राख्दैनन् ! कस्तो बिडम्बना

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

छोरो मान्छे भएर डराउने हो, कहिँ भित्र गएर सिदै भित्रै छिराई दिने हो,, किन तिम्रो flo गर्छे त मोरिले

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

ईमान्दारी को शिक्षा मलाई न-सिकाउ महोदय !! अरुको बारेमा सोच्दा-सोच्दै आफू आफू बर्बाद भएको ईमान्दारी पहिलो ब्याक्ती म हुँ,,

Bhansingh Rokaya (@rokayabhansingh) 's Twitter Profile Photo

धेरै गाह्रो रै-छ नाम सँग जोडिएको ईज्जत फाल्न भिर मा जान्छु सक्दिन हाम फाल्न!!