टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile
टुईटर मन्त्री™

@rocks_suman1

Don’t waste time sharing your dreams.

ID: 1348893612

linkhttps://www.starfm.com.np/ calendar_today13-04-2013 10:37:18

58,58K Tweet

23,23K Takipçi

4,4K Takip Edilen

Gaurav Taneja (@flyingbeast320) 's Twitter Profile Photo

Looks like a Dual Engine Failure after Take Off. Nothing short of a complete power loss can force an modern aircraft into that kind of sink rate, right after take off. Praying for everyone on board #AirIndiaCrash

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

जिउँदो मान्छेलाई इट्टाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका कुख्यात अपराधी अपताब आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश खुसिराम थारुलाई नेकपा (बहुमत)ले आज जनकारबाही स्वरूप कालोमोसो लगाएको छ ।

Kumar Manish (@kumarmanish9) 's Twitter Profile Photo

Vishwas Kumar the lone survivor talked first to Doordarshan and gave his side of the story of a miraculous escape from the ill fated flight. Thank god, it is not ANI. #planecrashahmedabad

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

विश्वास पनि कसको गर्नु बालेनलाई बाटो देखाउने भाई नै गलत बाटो हिँडेपछि । 😄🤣

विश्वास पनि कसको गर्नु बालेनलाई बाटो देखाउने भाई नै गलत बाटो हिँडेपछि । 😄🤣
टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

ए बाबा हो के नेपालको क्रीकेट खेल हेर्न त जंगबहादुर कै मुटु चाहिन्छ 😫😫।।

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

यो खेल हेर्न छुटाउनेलाई भोलि निन्द्रा लाग्दैन होला है😮🙄

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

धर्म कर्ममा लागौ यो नेपाली क्रिकेट हेर्नको लागि दुइटा मुटु चाहिन्छ !🙏

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

संसद भित्र उभिएर नेपालमा वेश्यालय खोलेर आम्दानी गरौ भन्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि नैतिकताको प्रश्न उठाएछन😁😁 रास्वपा बिक्दैन,रास्वपा चुक्दैन,रास्वपा लुक्दैन,रास्वपा झुक्दैन, जय देस जय घन्टी जय रास्ट्र🔔✊

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

आफ्नी छोरी चेलीलाई वेश्यावृत्ति गर्न लगाएर आम्दानी गरौ भन्नेले पनि आज नैतिकताको पाठ सिकायेछ ।संसद तेरो बाउको बिर्ता हैन रास्वपालाई संसदबाट निष्कासन गर्ने ।

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

बत्ती गएको बेला candle बालेर Toilet जाँदै थिए, एउटा आएर happy birthday भन्दै फुक्दियो...!😂

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

नयाँ लाई चान्स दिनुपर्छ भन्ने अनि रुपेश र किरणले ब्याटिङ गर्न नपाउने गरि कम रनमा विपक्षी लाई रोक्ने?? यस्तो पनि हुन्छ्😉

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

औंला तल राख्नुस् ! "तपाईं पनि एक्लै,म पनि एक्लै। के फुर्ती गर्छस् तपाईंले"?😀😀

औंला तल राख्नुस् !
"तपाईं पनि एक्लै,म पनि एक्लै। 
के फुर्ती गर्छस् तपाईंले"?😀😀