रबिन्द्र (@robindarr) 's Twitter Profile
रबिन्द्र

@robindarr

Artist

ID: 1259357814

calendar_today11-03-2013 12:42:19

2,2K Tweet

6,6K Followers

413 Following

रबिन्द्र (@robindarr) 's Twitter Profile Photo

मलाई बिचौलियाले कहाँ पुर्यायो । पहिले हँसायो, अहिले रुवायो ।।😜 PahiloPost

मलाई बिचौलियाले कहाँ पुर्यायो ।
पहिले हँसायो, अहिले रुवायो ।।😜 <a href="/PahiloPost/">PahiloPost</a>
रबिन्द्र (@robindarr) 's Twitter Profile Photo

कस्सम । गर्मीले सेकुवा बनिराछु जस्तो फिलिंग्स आइराछ ।😓 PahiloPost

कस्सम । गर्मीले सेकुवा बनिराछु जस्तो फिलिंग्स आइराछ ।😓 <a href="/PahiloPost/">PahiloPost</a>
रबिन्द्र (@robindarr) 's Twitter Profile Photo

राइटर गतिलो भए पो । फिलिम त नलाग्दै विवादित थियो । विभिन्न समुदाय यसबाट असन्तुष्ट थिए । अब फ्रस्टेशन पोख्ने क्रममा जथाभावी बोलेर आफ्नो स्तर देखाइदिए ।

राइटर गतिलो भए पो ।
फिलिम त नलाग्दै विवादित थियो । विभिन्न समुदाय यसबाट असन्तुष्ट थिए । अब फ्रस्टेशन पोख्ने क्रममा जथाभावी बोलेर आफ्नो स्तर देखाइदिए ।
रबिन्द्र (@robindarr) 's Twitter Profile Photo

डिस्टर्ब नगरम् । ह्वाँ कर चुस्नमा व्यस्त होइसिन्छ ।

प्रकाशन स्थगित भएसँगै मेरो पहिलोपोष्टसँगको सहकार्य पनि स्थगित भएको छ । पहिलोपोष्ट टीमसँग परिचित गराइदिनुहुने ऋषिकेश दाहालजीलाई विशेष धन्यवाद । सहयात्रामा सहयोग गर्नुहुने टीमका सबै साथीहरुप्रति आभारी छु । टीमको आगामी यात्रा सुखद्, उपलब्धिमुलक रहोस् । शुभकामना । 🙏

सुनलाई पित्तलमा कन्भर्ट गर्ने केमिकल फर्मूला जानिराखम् है ।🤪

'कक्षाकोठामा पछाडि बसेर सरकै कार्टुन बनाउँथे' (भिडियोसहित) shilapatra.com/detail/129365?…